×

NMB BANK
NIC ASIA

उपराष्ट्रपतिका उम्मेदवार चारै जना कायम, सत्ता गठबन्धनबाट ३ जना

फागुन २८, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

३ चैतमा हुने उपराष्ट्रपतिको निर्वाचनका लागि ३ दलबाट ४ नेताको उम्मेदवारी कायम भएको छ ।

Muktinath Bank

निर्वाचन अधिकृतको कार्यालयले आइतबार सवा ४ बजे प्रकाशित गरेको अन्तिम नामावलीमा ४ जना उम्मेदवार कायम रहेको जनाएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

जसमा एमालेबाट अष्टलक्ष्मी शाक्य, जसपाबाट रामसहायप्रसाद यादव र प्रमिला कुमारी छन् ।


Advertisment
Nabil box
Kumari

यस्तै जनमत पार्टीबाट ममता झाको नाम उम्मेदवारको अन्तिम सूचीमा प्रकाशित भएको हो । 

Vianet communication
Laxmi Bank

यी उम्मेदवारमा सत्ता शाक्यबाहेक सत्ता गठबन्धनबाटै ३ जना उम्मेदवार बनेका हुन् । जसमा जसपाबाटै एक पुरुष र एक महिला उम्मेदवार बनेका छन् । 

जसपाका उम्मेदवार रामसहायप्रसाद यादवविरुद्ध उजुरी परे पनि निर्वाचन अधिकृतले उजुरीलाई खारेज गर्दै उनको उम्मेदवारी कायम गरेको हो । 

तर पनि सत्ता गठबन्धनले उम्मेदवार दिने समयभित्र बाँकी २ जनाको उम्मेदवारी फिर्ता लिएनन् । 

निर्वाचन अधिकृतको कार्यालयले जसपाका उम्मेदवार रामसहायको उम्मेदवारी कायम राखे पनि सत्ता गठबन्धन दल अझै पनि संशयमा देखिएका छन् ।

किनकि निर्वाचन आयोगले राष्ट्रपति पुरुष भएपछि फरक लिंगका आधारमा महिला उपराष्ट्रपति हुनुपर्ने आशय व्यक्त गरेपछि अन्योल भएको थियो ।

यही अन्योलबीच सत्ता गठबन्धनबाट ३ जनाको उम्मेदवारी परेको हो ।

निर्वाचन अधिकृतले नरोके पनि उपराष्ट्रपतिमा चुनाव हुने ३ चैतसम्म मुद्दा पर्न सक्ने देखिएपछि गठबन्धन दलले उम्मेदवारी फिर्ता नलिएको देखिन्छ ।

मतदान हुने दिनसम्म रामसहायविरुद्ध मुद्दा नपरे प्रमिलाको उम्मेदवारी अन्तिम अवस्थामा निष्क्रिय गराउने तयारी छ । तर जनमतले भने ममता झाको उम्मेदवारी फिर्ता नलिने बताएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

दाम्पत्य जीवनको दाम्लो

दाम्पत्य जीवनको दाम्लो

चैत २४, २०८०

दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो ।  यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...

x