×

NMB BANK
NIC ASIA

केन्या र इटाली बीच नयाँ सम्झौता

चैत १, २०७९

NTC
Premier Steels

केन्या र इटाली सरकारहरूले मङ्गलबार विभिन्न क्षेत्रमा द्विपक्षीय सहयोगको विस्तारका लागि द्वीपक्षीय सम्झौता गरेका छन् । केन्याको राजधानी नैरोबीमा उक्त सम्झौतामा हस्ताक्षर भएको हो । 

Muktinath Bank

केन्याका राष्ट्रपति विलियम रुटो र इटालीका राष्ट्रपति सर्जियो माटारेल्लाको सपस्थितिमा हस्ताक्षर भएको उक्त सम्झौताले दुई देशबीचको द्विपक्षीय सम्बन्धलाई बढावा दिने अपेक्षा गरिएको छ।
"हामीले एक सम्झौतामा हस्ताक्षर गरेका छौं जस मार्फत हाम्रा दुई देशहरूले स्वास्थ्य क्षेत्रमा सुधारका कार्यक्रम कार्यान्वयन गर्न र सुधारिएको औषधि उत्पादनमा सहयोग पुग्ने विश्चास गरिएको छ," हस्ताक्षर समारोहपछि जारी विज्ञप्तिमा भनिएको छ। रुटोले देशको उत्तरपश्चिमी भागमा दुईवटा बाँध निर्माणका लागि दुई देशले पुनः सहकार्य गर्ने प्रतिबद्धता जनाउनु भएको छ । यी परियोजनाहरू खाद्य सुरक्षाका निम्ति पनि त्यत्तिकै महत्वपूर्ण छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यसैगरी दुवै देशले व्यापार र लगानीलाई प्रोत्साहन गर्न गैर-करका अवरोधहरू हटाउन पनि सहमति जनाएका छन्। तिनीहरूले दोहोरो-कर सम्झौताबाट उन्मुक्तिका लागि वार्ता गर्नेछन् जसले गर्दा विदेशी प्रत्यक्ष लगानी बढ्नेछ ।


Advertisment
Nabil box
Kumari

दुवै देशबीचको व्यापार सन्तुलन सुधार गर्नका लागि कृषि-औद्योगिक, सूचना तथा सञ्चार प्रविधि र जैविक इन्धन आयोजनाका क्षेत्रमा हुने अवसरका बारेमा नेताद्वय मतरेल्ला र रुटो दुवैले आ–आफ्नो धारणा राखेको बताइएको छ ।

Vianet communication

बैठकमा, इटालीले कृषि, लघु, साना तथा मझौला उद्यम (एमएसएमई), आवास र शहरी बस्ती, स्वास्थ्य, डिजिटल सुपर राजमार्ग  लगायतका परियोजनाहरू समेट्ने अनुदान र सफ्ट ऋणमा १४ अर्ब केन्याली शिलिंग (१०८.५ मिलियन अमेरिकी डलर) को प्रतिबद्धता व्यक्त गरिएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x