×

NIC ASIA

एआई प्रविधिले बनाएको झूटो तस्वीर हुन थाले भाइरल, नियमन गर्नुपर्ने माग

चैत १८, २०७९

Prabhu Bank
NTC
Premier Steels
Marvel

अमेरिकाका पूर्व राष्ट्रपति डोनल्ड ट्रम्पले आफूलाई छिट्टै पक्राउ गरिन सक्ने भनी केही दिनअघि बयान दिएपछि उनी पक्राउ परेका झूटा तस्वीरहरू भाइरल भए । 

प्रहरी अधिकारीहरूले ट्रम्पलाई घेरेर पक्राउ गरेका तस्वीर इन्टरनेटभरि छाए । ती तस्वीर कृत्रिम बौद्धिकता (एआई)ले बनाएका थिए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यस्ता झूटा तस्वीर इन्टरनेटमा छ्यापछ्याप्ती हुँदा धेरै मानिसले यसलाई सत्य ठाने । हुन पनि तस्वीरहरू वास्तविक घटनालाई नै खिचिएको जस्तो देखिन्छन् । 


Advertisment
Rupse Holidays
Nabil box

तर ती तस्वीरहरू एआई इन्जिन मिडजर्नी भी५ ले बनाएको हो । 

Vianet communication

ध्यान दिएर हेर्ने हो भने तस्वीरमा ट्रम्पको हात अनौठो किसिमको देखिन्छ । अरू कुरा पनि अलि विचित्रको देखिन्छ तर झट्ट हेर्दा यस्ता कुरा थाहै हुन्न । 

अनि चीनका राष्ट्रपति सी चिनपिङले मस्को भ्रमण गर्दा रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले उनलाई घुँडा टेकेर अभिवादन गरेको तस्वीर पनि सार्वजनिक भयो । 

null

धेरै मान्छेले त्यो साँचो तस्वीर भन्ठाने । विशेषगरी युक्रेनको सामाजिक सञ्जालमा त्यो तस्वीर भाइरल बन्यो । तर त्यो पनि एआईले बनाएको झूटो तस्वीर थियो । 

एआईले भयंकर प्रगति गरी यथार्थपरक जस्तो देखिने तस्वीरहरू बनाइदिन थालेको छ । कुनै विशेष दक्षता नभएको मानिसले पनि केही मिनेटभित्रै एआईको सहायताबाट यस्तो तस्वीर बनाइदिन्छ । यसबाट झूटो सूचनाको प्रवाह व्यापक बढेको छ । 

त्यसैले यस्ता तस्वीरको प्रकाशन तथा प्रसारणलाई नियमन गर्नुपर्ने माग विज्ञहरूले गर्न थालेका छन् । 

nullnull


 

hAMROPATRO BELOW NEWS
TATA Below
भदौ ७, २०८०

काठमाडौं — पसलहरूतिर अनि गाडीमा पनि कागती र खुर्सानीलाई धागोमा उनेर झुण्ड्याएको देख्न पाइन्छ । खराब मान्छेको आँखा नलागोस् भन्नका लागि यसरी कागती झुण्ड्याउने गरेको बताइन्छ । हुन त यसलाई अन्धविश्वास भनेर...

जेठ ३१, २०८०

पाँच महिनाअघि ससुरालीबाट बेपत्ता भएका एक जना व्यक्ति फेला परेका छन् । भारतको बिहारस्थित सुल्तानगंजका निशान्त पाँच महिनापछि नोयडामा भेटिएका हुन् ।   भारतीय सञ्चार माध्यमका अनुसार ससुरालीबाट हराएका उनला...

असार २५, २०७७

विश्वका प्राय: मुलुकमा लिखित संविधान छ। ती देशमा लिखित संविधानकै आधारमा शासन चल्छ। तीमध्येको नेपाल पनि एउटा हो। नेपालले पछिल्लो पटक ०७२ मा नयाँ संविधान जारी ग-यो। तर, तपाईँलाई थाहा नहुन सक्छ विश्व...

कात्तिक १८, २०७८

कहिलेकाहीँ हाम्रो आँखा अचानक फर्फराउन थाल्छ । अनि हाम्रो देशमा आँखा फर्फराउनुलाई शुभ अशुभ फलसँग जोडेर हेर्ने गरिन्छ । दाहिने आँखा फर्फराउँदा शुभ हुने अनि देब्रे फर्फराउँदा अशुभ हुने विश्वास गरिन्छ । तर यो...

भदौ ७, २०८०

चुम्बनको सबैभन्दा पुरानो रेकर्ड चार हजार ५०० वर्ष पुरानो भएको अनुसन्धानकर्ताहरुले बताएका छन् । यसै साता ‘साइन्स’ पत्रिकामा प्रकाशित नयाँ अध्ययनले प्राचीनकालमासमेत यो व्यापक रहेको देखिएको बताएको छ...

चैत १७, २०८०

चीनका झाङ जिलोङ नामका युवा सामान्य जीवन बिताइरहेका थिए । साधारण फ्ल्याटमा बस्थे । उनले भर्खरै स्नातक गरेका थिए। स्नातक गरेपछि घरपरिवारको ऋण चुक्ता गर्न बिस्तारै सहयोग गर्न सकियोस् भनेर जागिर गर्ने सोचमा थिए । ...

संघीयताकै औचित्यमा प्रश्न उठेका बेला प्रदेशले कस्तो ल्याउनुपर्छ बजेट ?

संघीयताकै औचित्यमा प्रश्न उठेका बेला प्रदेशले कस्तो ल्याउनुपर्छ बजेट ?

जेठ ३२, २०८१

कानूनअनुसार असार १ प्रदेश सरकारले आ–आफ्नो सभामा बजेट प्रस्तुत गर्ने दिन हो । नेपालको संविधान र कानूनले बजेट प्रस्तुत गर्ने समय तोकिदिएको छ । यसरी बजेट प्रस्तुत गर्ने दिन नै तोक्नुका २ कारण छन् । पहिलो, तह...

कहाँ हरायो कांग्रेस महासमितिको निर्णय ?

कहाँ हरायो कांग्रेस महासमितिको निर्णय ?

जेठ ३१, २०८१

अढाइ वर्षअघि नेपाली कांग्रेसको १४औं महाधिवेशन नेतृत्व मात्र चयन गरी ६ महिनाभित्र नीति महाधिवेशन आयोजना गर्ने र आवश्यक निर्णय लिने निष्कर्षमा पुगेको थियो । तत्पश्चात् निकै लामो समय पार्टीभित्र र बाहिर नीति महाधिवे...

बाबुरामका एक्ला बृहस्पति ‘फणीन्द्र’– २१ वर्षअघिको त्यो क्षण र गण्डकीको ‘फ्लोर क्रस’

बाबुरामका एक्ला बृहस्पति ‘फणीन्द्र’– २१ वर्षअघिको त्यो क्षण र गण्डकीको ‘फ्लोर क्रस’

जेठ २९, २०८१

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सोमबार विश्वासको मत प्राप्त गरेका छन् । नेकपा (माओवादी केन्द्र)को चिह्न ‘गोलाकारभित्र हँसिया हथौडा’बाट चुनाव जितेका फणीन्द्र देवकोटाले 'फ्लोर क्रस'...

x