जेठ ५, २०८०
गर्मीमा लामखुट्टे वा मच्छडको प्रकोप बढी नै हुन्छ । झुलबाहिर बस्दा वा लिक्विड रिपेलेन्ट वा गनाउने धुप नराख्दा लामखुट्टेले टोकेर हैरान बनाउँछ । तर लामखुट्टेले कसैलाई बढी टोक्छ भने कसैलाई कम । ...
अमेरिकाका पूर्व राष्ट्रपति डोनल्ड ट्रम्पले आफूलाई छिट्टै पक्राउ गरिन सक्ने भनी केही दिनअघि बयान दिएपछि उनी पक्राउ परेका झूटा तस्वीरहरू भाइरल भए ।
प्रहरी अधिकारीहरूले ट्रम्पलाई घेरेर पक्राउ गरेका तस्वीर इन्टरनेटभरि छाए । ती तस्वीर कृत्रिम बौद्धिकता (एआई)ले बनाएका थिए ।
यस्ता झूटा तस्वीर इन्टरनेटमा छ्यापछ्याप्ती हुँदा धेरै मानिसले यसलाई सत्य ठाने । हुन पनि तस्वीरहरू वास्तविक घटनालाई नै खिचिएको जस्तो देखिन्छन् ।
तर ती तस्वीरहरू एआई इन्जिन मिडजर्नी भी५ ले बनाएको हो ।
ध्यान दिएर हेर्ने हो भने तस्वीरमा ट्रम्पको हात अनौठो किसिमको देखिन्छ । अरू कुरा पनि अलि विचित्रको देखिन्छ तर झट्ट हेर्दा यस्ता कुरा थाहै हुन्न ।
अनि चीनका राष्ट्रपति सी चिनपिङले मस्को भ्रमण गर्दा रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले उनलाई घुँडा टेकेर अभिवादन गरेको तस्वीर पनि सार्वजनिक भयो ।
धेरै मान्छेले त्यो साँचो तस्वीर भन्ठाने । विशेषगरी युक्रेनको सामाजिक सञ्जालमा त्यो तस्वीर भाइरल बन्यो । तर त्यो पनि एआईले बनाएको झूटो तस्वीर थियो ।
एआईले भयंकर प्रगति गरी यथार्थपरक जस्तो देखिने तस्वीरहरू बनाइदिन थालेको छ । कुनै विशेष दक्षता नभएको मानिसले पनि केही मिनेटभित्रै एआईको सहायताबाट यस्तो तस्वीर बनाइदिन्छ । यसबाट झूटो सूचनाको प्रवाह व्यापक बढेको छ ।
त्यसैले यस्ता तस्वीरको प्रकाशन तथा प्रसारणलाई नियमन गर्नुपर्ने माग विज्ञहरूले गर्न थालेका छन् ।
गर्मीमा लामखुट्टे वा मच्छडको प्रकोप बढी नै हुन्छ । झुलबाहिर बस्दा वा लिक्विड रिपेलेन्ट वा गनाउने धुप नराख्दा लामखुट्टेले टोकेर हैरान बनाउँछ । तर लामखुट्टेले कसैलाई बढी टोक्छ भने कसैलाई कम । ...
अहिले विद्युतीय गाडीको बजार विस्तार भइरहेको बेलामा जापानले निकै द्रुत गतिमा दौडिने एउटा कार सार्वजनिक गरेको छ । आस्पार्क आउल नामक उक्त कार २०० माइल (३२२ किलोमिटर) प्रतिघन्टाको गतिमा दौडिन सक्छ । यति...
जागिरमा र परिवारमा कलह आएर समस्यामा परेका मानिसहरू टाढा कतै गएर बस्न खोज्छन् । टाढाको त्यो ठाउँमा कोही साथी वा नातेदार नहुँदा आरामको जिन्दगी बाँच्न सकियोस् भन्ने आकांक्षा उनीहरूले पालेका हुन्छन् ।&nbs...
भारतस्थित उत्तरी दिल्लीको बारापुल्लाह-नोएडा लिंक रोड क्षेत्रमा निर्माणाधीन फ्लाइओभरबाट कार खस्दा ४२ वर्षीय पुरुषको मृत्यु भएको छ। दुर्घटना शुक्रबार भएको हो । मृतकको नाम जगनदीप सिंह हो, जो दिल्लीको कृष्णनग...
भारतको आन्ध्र प्रदेशमा रहेको वेमना इंदलू गाउँका मानिस कहिले पनि जुत्ता चप्पल लगाउँदैनन् । गाउँको स्थापना भएदेखि नै यस्तो परम्परा चलिआएको हो । अनि यस गाउँबाट बाहिर गएर फर्किने बेलामा नुहाइधुवाइ नगरी ...
चिनियाँ वैज्ञानिकहरूले सगरमाथाको उत्तरी मोहडाबाट १०० किलोमिटर पर तिब्बतको काङकार नामक स्थानमा २१ करोड वर्षअघि अस्तित्वमा रहेको एक डाइनोसरको अवशेष भेटेको सिन्ह्वा समाचार संस्थाले खबर दिएको छ । हिमालयस...
हाम्रो गाउँमा जक्खर नाम गरेको एउटा भाग्यमानी राँगो थियो । गाउँभरीका भैँसीहरूलाई गर्भवती बनाउने उसको ठेक्काजस्तै थियो । दिनमा कम्तीमा ५/६ वटा भैँसीसँग जक्खरको घम्साघम्सी हुन्थ्यो । हाम्रो गोठको डल्ली भैँसी प...
यतिबेला भारतले संसद्मा राखेको ‘अखण्ड भारत’को नक्साले तरंग छाएको छ । नक्सामा वरपरका अन्य देशको भूगोल पनि समावेश छ । तर, नेपाल मात्र किन तरंगित बन्यो त ? धेरैलाई लाग्ने जिज्ञासा हो यो । भ...
बजेट भाषणमा प्राय: धेरैको ध्यान हुन्छ नै । अर्थमन्त्री डा. प्रकाशशरण महतले सोमवार मध्याह्न आगामी आर्थिक वर्ष २०८०/०८१ बजेट भाषण गरिरहँदा संसद्मा एकाएक हाँसो फैलियो । महतले बजेट भाषण गरिरहँदा प्रतिनिधिसभा स...