×

NMB BANK
NIC ASIA

चिनियाँ र नेपालीहरूले याप बनाएर भारतीयहरूलाई ठगेको आरोप

चैत १०, २०७९

NTC
Premier Steels

चिनियाँ तथा नेपाली याप निर्माताहहरूले ऋण दिने याप डाउनलोड गर्न लगाएर भारतीयहरूलाई ठगिरहेको त्यहाँको प्रहरीले जनाएको भन्दै द टाइम्स अफ इन्डियाले खबर दिएको छ । 

Muktinath Bank

आर्थिक अभावका कारण समस्यामा परेका मानिसलाई एउटा याप डाउनलोड गर्न लगाई अन्लाइन फारम भर्न लगाइने गरेको छ । अनि त्यसको आधारमा क्लायन्टको फोनमा प्रवेश गरी व्यक्तिगत डेटाहरू चोरेर मानिसबाट पैसा धुत्ने गरिएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सन् २०२२ मा मात्र भारतको गुजरात प्रहरीले त्यस्ता किसिमका ८८५ वटा याप पत्ता लगाएको थियो । अनि एन्ड्रोइडबाट ४१९ वटा याप हटाएको थियो । 


Advertisment
Nabil box
Kumari

साइबरक्राइम हेल्पलाइनमा दर्ता गरिएका ९३२ वटा उजुरीका आधारमा प्रहरीले यी आपको पहिचान गरेको हो । प्रहरीका अनुसार, चिनियाँ र नेपाली निर्माताहरूले यी याप बनाएर चीन वा हङकङका सर्भरमा तिनलाई होस्ट गर्ने गरेका छन् । 

Vianet communication

साइबर ठगहरूले मानिसलाई सन्देश पठाएर सानो ऋण चाहिएमा मोबाइल याप डाउनलोड गर्न भन्ने गरेका छन् । मोबाइल प्रयोगकर्ताले ऋण पाउनका लागि यापलाई आफ्नो कन्ट्याक्ट, तस्वीर, भिडियो र अन्य डिजिटल सामग्रीमा पहुँच दिन अनुमति दिनुपर्ने हुन्छ ।

त्यसपछि मोबाइल प्रयोगकर्ताको डेटा उपयोग गरी उनीहरूसँग ठगले पैसा धुत्ने गरेका थिए । प्रयोगकर्ताको तस्वीर वा भिडियोलाई अश्लील रूपमा सम्पादन गरेर पैसा धुत्ने काम भएको थियो । अनि प्रयोगकर्ताको कन्ट्याक्टमा रहेका व्यक्तिलाई उक्त आपत्तिजनक भिडियो वा तस्वीर पठाउने धम्की दिइयो । 

कोभिडको बेलामा जागिर गएका वा तलब घटेका मानिसलाई पैसाको चरम आवश्यकता परेको स्थितिमा साइबर ठगहरूले धेरैलाई शिकार बनाए । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x