×

NMB BANK
NIC ASIA

प्रधानमन्त्री र सभापतिले मलाई अर्थमन्त्री बन भनेका छैनन्- गगन थापा

चैत ११, २०७९

NTC
Premier Steels

कांग्रेस महामन्त्री गगन थापाले आफूलाई अर्थमन्त्री बन्न प्रधानमन्त्री र कांग्रेस सभापतिले प्रस्ताव नगरेको बताएका छन् ।

Muktinath Bank

रुपेन्देहीको भैरहवामा आयोजित अन्तक्रिर्यामा महामन्त्री थापाले आफूले प्राथमिकता दिएर आफ्नो कुरा गरे पनि कसैले पनि अर्थमन्त्रीका लागि प्रस्ताव नगरेको बताएका हुन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘मलाई प्रधानमन्त्रीले वा पार्टी सभापतिले अर्थमन्त्री बन्नुस् भन्नुभएको छैन ।  म महामन्त्री छु र काम गर्न चाहन्छु भनेर मैंले मेरो प्राथमिकतको कुरा भनेको हुँ । तर एकथरीले भन्दाभन्दै नगरिएको हो कि भन्न पो पर्न थालिसके’ थापाले भने, ‘प्रधानमन्त्री र सभापतिले अर्थमन्त्री बन भनेको होइन । मलाई अहिलेसम्म कसैले बोलाएर केही दिएका छैनन् । जे पाएको छु लडेर पाएको छु । साथीको शुभेच्छाले पाएको छु । म मायाले पाएको छु ।’ 


Advertisment
Nabil box
Kumari

थापाले २०८४ मा कांग्रेसलाई बलियो र पहिलो पार्टी बनाउने इच्छा आफूलाई भएको थापाले प्रस्ट्याएका एका छन् । 

Vianet communication

‘कांग्रेस ठूलो पार्टी छ । यसका ८ लाख त सदस्य छन् । हाम्रा ३ सय बढी स्थानीय सरकार छन् । यसैले २०८४ सालमा हामीविरुद्ध जो जोले गठबन्धन बनाए पनि एक्लै जित्ने पार्टी बनाउनुछ’, थापाले ‘१६५ क्षेत्रमा हाम्रोविरुद्ध जो जो मिले पनि कांग्रेसले कांग्रेसलाई मात्रै भोट हाल्ने गरी अघि बढ्नुपर्छ ।’

गठबन्धनको संस्कृति खानेपानी, रेडक्रस, विद्यार्थी, लायन्स क्लबतिर पनि सरिरहेको भन्दै राम्रो काम गर्नको लागि तलबाटै बार्टी बनाउनुपर्ने बताएका हुन् । 

अब केही दिनमा सरकार विस्तार गरेर नागरिकका समस्या समाधानको लागि काम गर्नुपर्ने उनले बताए । 

अहिलेको सरकारलाई नागरिकमा उत्साह भर्ने र विश्वास जगाउनुको विकल्प नभएको पनि उनले बताए ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x