×

NMB BANK
NIC ASIA

शिव परियारको ‘फूलै फूल दिन्छौँ की...’करोड क्लबमा

चैत २१, २०७९

NTC
Premier Steels

शिव परियारको स्वरमा रहेको ‘फूलै फूल दिन्छौँ की...’बोलको गीत करोड क्लबमा प्रवेश गरेको छ ।

Muktinath Bank

सात महिनाअघि सार्वजनिक गीतको रिमेक भर्सनलाई युट्युबमा करोड प्लस भ्युज मिलेको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

आनन्द अधिकारीको शब्द, आशिष अविरलको संगीत, शिव परियारको स्वरमा रहेको गीत एक दशकपछि रिमेक भर्सनमा सार्वजनिक गरिएको हो । 


Advertisment
Nabil box
Kumari

उक्त समय पनि चर्चामा रहेको गीत रिमेक भर्सनमा सार्वजनिक भएसँगै फेरि चर्चामा आएको थियो । आशिष अविरलकै संगीत, शिवकै स्वरमा रिमेक भर्सन सार्वजनिक गरिएको थियो । 

Vianet communication

विवेक रसाईलीको कन्सेप्ट एवं निर्देशनमा तयार यसको भिडियोमा अभिनेता एवं मोडल आकाश श्रेष्ठ र अभिनेत्री एवं मोडल करुणा श्रेष्ठ फिचर्ड छन् । 

शिवको स्वरमा रहेको यस गीत दुई महिना अघि मात्रै अस्मिता अधिकारीको स्वरमा फिमेल भर्सनमा समेत सार्वजनिक भएको छ । फिमेल भर्सनलाई पनि स्रोता दर्शकले रुचाएका छन् ।

गीत करोड क्लबमा प्रवेश गरेसँगै खुशी साट्दै गायक शिवले स्रोता दर्शकलाई धन्यवाद दिएका छन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २, २०८०

‘लुट’ र ‘टलकजंग भर्सेस टुल्के’जस्ता प्रशंसित चलचित्रका निर्देशक निश्चल बस्नेतको चलचित्र ‘दिमाग खराब’ दोस्रो सातामा प्रदर्शन भइरहेको छ । २०७३ मा ‘लुट– २’...

मंसिर ११, २०८०

‘चिसो हावाले’ बोलको गीत युट्युबमा सार्वजनिक गरिएको छ ।  आइतवार बेलुका अकलादेवी म्युजिकको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गीतमा सुरज अगस्ती, लक्ष्मी खड्का र ध्रुव रेग्मीको स्वर छ ।  ...

मंसिर १७, २०८०

गायक हेमन्त शर्मा आइतबार पाल्पाली दर्शकमाझ प्रस्तुत हुँदैछन् । माथागढी गाउँपालिकाको सराइमा जारी महोत्सवमा पुगेर उनले प्रस्तुति दिन लागेका हुन् । उनीसँगै अहिलेकी चर्चित गायिका समीक्षा अधिकारी पनि महोत्सवमा आकर्...

मंसिर १४, २०८०

नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’को प्रदर्शन नेपालमा अझै जारी छ ।  चलचित्रले शनिवार प्रदर्शनको ५१ दिन पूरा गर्दैछ । प्रकाश सपूत, केकी अधिकारी र वर्षा शिवाकोटी स्टारर यो चलचित्र...

कात्तिक २३, २०८०

मोडल एवं अभिनेत्री दीपाशा बीसी ‘जलपरी’को मृत्यु भएको छ । स्वास्थ्यमा समस्या आएपछि बुधवार राति थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएकी २८ वर्षीया उनको बिहीवार दिउँसो मृत्यु भएको हो । अस्पतालले उनलाई म...

पुस १२, २०८०

ढुंगामाटोले बनेको घरको आँगनमा घरतर्फै फर्किएर केही मानिसहरू लाइन लागेका छन् । बार्दलीमा झुन्ड्याइएको ब्यानरमा लेखिएको छ, सक्किगोनि ।  ब्यानरको छेउमा उभिएका छन्, अर्जुन घिमिरे (पाँडे) । यो चर्चित ह...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x