×

NMB BANK
NIC ASIA

प्रधानमन्त्री मोदीविरुद्ध कांग्रेससँग गठबन्धन गर्न खोज्दै ममता बनर्जी तर शर्त ...

जेठ २, २०८०

NTC
Premier Steels

पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जी विपक्षी गठबन्धनको पक्षमा देखिएकी छन् । 

Muktinath Bank

केन्द्र सरकारको नेतृत्वकर्ता दल भारतीय जनता पार्टी (भाजपा) लाई परास्त गर्न सबै विपक्षी दल एकजुट हुनुपर्ने मुख्यमन्त्री बनर्जीको राय छ । भाजपाबाट प्रधानमन्त्री नरेन्द्र मोदीले सरकार चलाइरहेका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मुख्ष्मन्त्री ममताले चुनावी गठबन्धन गर्दा केही शर्त राखेकी छन् । कर्नाटक विधानसभा चुनावमा कांग्रेसले जितेपछि उनी विपक्षी गठबन्धनको पक्षमा स्पष्ट भएकी हुन् । सन् २०२४ मा हुने लोकसभा चुनावमा विपक्षी दलहरू मिलेर जानुपर्ने आवाज सुनिँदै आएको छ ।


Advertisment
Nabil box
Kumari

मुख्यमन्त्री ममताले लोकसभा चुनावमा कर्नाटकमा कांग्रेसलाई सघाउन आफू तयार रहेको तर बंगालमा कांग्रेसले आफूलाई सघाउनुपर्ने शर्त राखेकी छन् । उनले जुन क्षेत्रमा जो दल बलियो छ, त्यो त्यसमा अन्य दलले बलियोलाई सघाउनुपर्ने मापदण्ड तय गरेकी छन् । उनले भनिन्, ‘कुनै खास क्षेत्रमा बलिया दलसँग मिलेर चुनाव लड्नुपर्छ । म कर्नाटकमा कांग्रेसलाई समर्थन गर्छु तर कांग्रेसले बंगालमा मेराविरुद्ध लड्नुभएन ।’

Vianet communication

भारतीय सञ्चारमाध्यमका अनुसार कांग्रेसले आफूले मात्रै समर्थन बटुल्ने नभई अन्य दललाई पनि समर्थन गर्न सिक्नुपर्ने उनले बताइन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x