×

NMB BANK
NIC ASIA

महिन्द्राले नेपाली बजारमा ल्यायो बहुप्रतीक्षित गाडी ‘स्कर्पियो–एन’

काठमाडाैं | असार २२, २०८०

NTC
Premier Steels

नेपालको एसयूभी सेग्मेन्टको अग्रणी महिन्द्राले आफ्नो नयाँ प्रस्तुति नयाँ स्कर्पियो–एन नेपालमा सार्वजनिक गरेको छ । 

Muktinath Bank

भारत, दक्षिण अफ्रिका र अष्ट्रेलियामा स्कर्पियो–एनको सफल बजार प्रवेशपछि महिन्द्राले अब नेपाली बजारमा यस आइकोनिक एसयूभीको परिचयको साथ विश्वव्यापी यात्रालाई निरन्तरता दिएको छ । नयाँ स्कर्पियो–एनलाई आकर्षक परिचयात्मक प्रारम्भिमक मूल्य ८१ लाख ५० हजार रुपैयाँबाट लन्च गरिएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

महिन्द्राले विगत ३० वर्षदेखि नेपालमा आफ्नो बलियो उपस्थिति जनाइसकेको छ ।


Advertisment
Nabil box
Kumari

स्कर्पियो–एन नेपालमा महिन्द्राको एसयूभी लाइनअपमा पछिल्लो थप सवारी–साधन हो, जसले प्रतिष्ठित ‘ट्विन पिक्स’ लोगोको साथ ब्रान्डको विशिष्ट पहिचान प्रदर्शन गर्दछ । 

Vianet communication

अल–न्यू स्कर्पियो–एन प्रतिष्ठित स्कर्पियो ब्रान्डमा आधारित छ, जुन यसको असाधारण अफ–रोड क्षमताको लागि प्रसिद्ध छ । महिन्द्राले नयाँ स्कर्पियो–एन सार्वजनिक गरेसँगै काठमाडौं, इटहरी र धनगढीमा आफ्नो एसयुभी नेटवर्क विस्तार गरेको छ ।

कम्पनीको उद्देश्य आनन्ददायक स्वामित्व अनुभवहरू सिर्जना गर्नु तथा प्रामाणिक, कठिन तर परिष्कृत एसयूभीहरूको साथ एसयूभी बजारलाई पुनः परिभाषित गर्नु हो । अल–न्यू स्कर्पियो–एन यस प्रतिबद्धताको प्रमाण हो, जसले विद्यमान उत्पादन श्रेणीमा क्रमभंगताका साथ कार्यसम्पादन प्रदर्शन, क्षमता, प्रविधि, परिष्कार, सवारी र ह्यान्डलिङ, एनभीएच, इन्टेरियर र उपस्थितिको लागि नयाँ बेन्चमार्क सेट गर्दछ ।

पूर्ण नयाँ स्कर्पियो–एनले छिट्टै नै विश्वव्यापी मान्यता प्राप्त गरिसकेको छ र अटोमोटिभ उद्योगमा उल्लेखनीय सफलता हासिल गरेको छ, सवारीप्रेमीरूलाई आकर्षित गरेको छ र यसले प्रवेश गरेको हरेक बजारमा उपभोक्ताहरूको मन जितेको छ । भारतमा स्कर्पियो–एनले ३० मिनेटभन्दा कम समयमा १,००,००० बुकिङ गरेर ठूलो प्रतिक्रिया पाएको छ ।

त्यसैगरी, दक्षिण अफ्रिकामा पनि स्कर्पियो–एनले आफ्नो विश्वव्यापी आकर्षणको प्रतीकका रुपमा आफ्नो लन्च भएदेखि नै ग्राहकहरुबाट निकै सकारात्मक प्रतिक्रिया पाएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
बैशाख ३, २०८१

नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विश्व बैंकको लगानी रहेको ढल्केबर सबस्टेसन निर्माणका क्रममा आफ्नो स्वार्थ जोडिएको कम्पनीलाई कानूनविपरीत ठेक्का दिएको पाइएको छ । करिब ४ करोड बराबरको...

फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

चैत २७, २०८०

यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...

बैशाख १६, २०८१

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले ढुक्क भएर लगानी गर्न आग्रह गरेकी छिन् । आजदेखि शुरू भएको लगानी सम्मेलन २०२४ का अवसरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले यस्तो बताएकी हुन् । ...

बैशाख ८, २०८१

काभ्रेपलाञ्चोक– अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्मको सडक विस्तार योजनाको काम तीव्ररुपमा भइरहेको छ । सडक विस्तार आयोजनाले भने पुरानै शैलीका ढल व्यवस्थापनलाई निरन्तर...

कात्तिक २४, २०८०

मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

x