×

NIC ASIA

युक्रेनमा अमेरिकी अब्रामट्याङ्क ‘जल्ने’ छ : क्रेमलिन

काठमाडाैं | असोज ९, २०८०

Prabhu Bank
NTC
Premier Steels

क्रेमलिनले मङ्गलबार युक्रेनलाई आपूर्ति गरिएको अमेरिकी अब्राम्सट्याङ्कले आक्रमणको परिणाममा परिवर्तन नगर्ने तर रूसी आक्रमणका कारण ‘ध्वस्त’ हुने दावी गरेको छ ।

Muktinath Bank

कीएभले सोमबार अमेरिकी ‘अब्राम्स ब्याटल ट्याङ्क’को प्राप्त गरेको जानकारी गराएको छ । यसले भारी किल्लादार रूसी रक्षात्मक लाइनहरू तोड्न आफ्नो सेनालाई प्रोत्साहन गर्ने युक्रेनी विश्वास रहेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले भने, “यी सबै कुराले कुनै पनि हालतमा विशेष सैन्य अभियानको मर्म र यसको परिणामलाई प्रभावित गर्न सक्दैन ।”


Advertisment
Nabil box
Kumari

उनले भने, “युद्धको मैदानमा शक्ति सन्तुलन परिवर्तन गर्न सक्ने कुनै पनि हतियार छैन ।”

Vianet communication

क्रेमलिनले पश्चिमा हतियारका बारेमा प्रयोग गरेको कुरा दोहो¥याउँदै उनले भने, “ती पनि जल्नेछन् ।”

युक्रेनले रूसको नियन्त्रणमा रहेको भू–भागभित्र आक्रमण गर्न र रूसी नियन्त्रित क्षेत्रभित्र आक्रमण गर्न मद्दत गर्न लामो दूरीका क्षेप्यास्त्रसहित थप पश्चिमा हतियारको माग गर्दै आएको छ ।

वासिङ्टनले यस वर्षको सुरुमा कीएभलाई ३१ वटा अब्राम्सट्याङ्क उपलब्ध गराउने वाचा गरेको थियो, जुन द्वन्द्व सुरु भएयता संयुक्त राज्य अमेरिकाले प्रतिबद्धता गरेको ४३ अर्ब डलरभन्दा बढीको सुरक्षा सहायताको एक हिस्सा हो ।

रूसले युक्रेनमा लगातार पठाइएको क्षेप्यास्त्रको निन्दा गर्दै यसले द्वन्द्व लम्ब्याएको तर्क गर्दै आएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
बैशाख २९, २०८१

असामान्यरूपमा पृथ्वीसँग ठोक्किएको बलियो सौर्य आँधीले शनिबार बिहानै उत्तरी गोलार्धको आकाशमा रङको आश्चर्यजनक प्रदर्शन गर्यो । यसबाट बिजुली र सञ्चारमा व्यवधानको तत्काल कुनै रिपोर्ट प्राप्त भएको छैन ।  शुक्रबार ...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

बैशाख २५, २०८१

बलिउड अभिनेता सलमान खानको निवासबाहिर गोली चलाएको घटनामा संग्लग्न भएको आरोपमा भारतीय प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ । उनको घर रहेको ग्यालेक्सी अपार्टमेन्ट बाहिर गोली चलाएको आरोपमा मोहम्मद रफिक चौधरी...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

जेठ १२, २०८१

नेपालमा भएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतका आन्दोलनहरूको मूल आशय एकल जातीय एकात्मक राज्य संरचनालाई पुनर्संरचना गरी बहुलतामा आधारित समावेशी राज्य निर्माण गर्ने रहेको थियो । अर्थात्, जातीय उत्पीडन र आन्त...

काग र सुगाको सन्देश

काग र सुगाको सन्देश

जेठ १२, २०८१

एक दिन प्रातः भ्रमणमा गएको बेला कुनै एक सज्जनले सोधे– ‘कागहरू किन स्वतन्त्र हुन्छन् र सुगाहरू किन बन्धनमा पर्छन् थाहा छ ?’ मैले भनेँ– अहँ, थाहा छैन, भन्नुस् न किन त्यस्तो हुन्छ ?’ उत्त...

कस्तो बजेट ? कत्रो बजेट ?

कस्तो बजेट ? कत्रो बजेट ?

जेठ ११, २०८१

आगामी वर्ष २०८१/०८२ को बजेट तथा वार्षिक विकास कार्यक्रम प्रस्तुत हुने संवैधानिक समयसीमा एकदमै नजिक छ । अर्थशास्त्री, सर्वसाधारण, राजनैतिक कार्यकर्ता, विकास साझेदार, उद्यमी, लगानीकर्ता र बेतनभोगीहरू आ–आफ्नै ...

x