×

NMB BANK
NIC ASIA

कुसुमका दुईवटा गीत ट्रेन्डिङमा

काठमाडाैं | पुस २२, २०८०

NTC
Premier Steels

८ महिनाअघि सार्वजनिक ‘सकम्बरी’बोलको गीतबाट मोडलिङका उदाएकी हुन कुसुम शर्मा । 

Muktinath Bank

प्रकाश सपूत र उनको अभिनय रहेको सो गीतको भिडियोले दर्शकको निकै माया पाएको थियो । पहिलो भिडियोबाटै बलियो सम्भावना देखिएकी कुसुमले त्यसयता थुप्रै गीतमा मोडलिङ गरिसकेकी छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यतिबेला उनी फेरि प्रकाश सपूतसँग प्रस्तुत भएको गीत ‘मुटु कटक्कै’ चर्चामा छ । यो गीतले केही दिनयता राम्रो भ्युजका साथ युट्युब ट्रेन्डिङको पहिलो स्थानमा कब्जा जमाइरहेको छ । 


Advertisment
Nabil box
Kumari

Vianet communication

यो गीतको चर्चा भइरहँदा कुसुमको अर्को एउटा गीत पनि युट्युब ट्रेन्डिङमा छ । प्रताप दासको स्वर रहेको ‘चाहान्छु ५’ गीतको भिडियोमा कुसुम वरुण अधिकारीसँग प्रस्तुत छिन् । पाँच दिनअघि सार्वजनिक यो गीत यु्ट्युबमा संगीततर्फ ट्रेन्डिङको ११ नम्बरमा परेको छ । 

कुसुम चलचित्रमा समेत डेब्यू गर्ने तयारीमा छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १६, २०८०

कोरियोग्राफर रामजी लामिछाने एकसमय दिनैपिच्छे म्युजिक भिडियोको सुटिङमा व्यस्त हुन्थे । चल्तापुर्जा कोरियोग्राफर उनी महिनामा २२ वटासम्म म्युजिक भिडियोमा काम गर्थे ।  पछिल्ला महिना भने म्युजिक भिडियोमा उनको...

मंसिर २९, २०८०

लोकदोहोरी र आधुनिक गीतमा रुचाइएका गीतकार एवं संगीतकार राजकुमार बगरको स्वरमा ‘आँखैमा थियौ सानु’ बोलको गीत सार्वजनिक गरिएको छ ।  बगरकै शब्द एवं संगीत रहेको गीतमा उनीसँगै चर्चित गायिका...

फागुन २८, २०८०

प्रकाश सपूत र सनिशा भट्टराईको अभिनयमा ‘फूलमाया कान्छी’ बोलको गीत सार्वजनिक भएको छ । सोमवार सार्वजनिक यो माया प्रेममा आधारित गीत हो । गीतमा योगेश काजी शाह र शान्तिश्री परियारको स्वर छ । यसमा कृष्ण...

पुस १६, २०८०

युवा लोकगायक अर्जुन सापकोटाले दाङको हापुरे महोत्सवमा दर्शक झुमाएका छन् । आइतवार मुख्य आकर्षणका रुपमा उपस्थित उनले आफ्ना चर्चित गीतहरू प्रस्तुत गरे ।  ‘हावा चिसो चिसो’, ‘पानी परेको...

मंसिर १४, २०८०

हाँस्य कलाकार सिताराम कट्टेल र कुञ्जना घिमिरेले वैवाहिक वर्षगाँठको अवसर पारेर ‘भगवान कसम’ बोलको गीत सार्वजनिक गरेका छन । १५ औं वैवाहिक वर्षगाँठको अवसर पारेर ‘धुर्मुस–सुन्तली&rsqu...

फागुन ८, २०८०

लोक गायक अर्जुन सापकोटाका अफिसियल प्रायः गीतले स्रोता–दर्शकको माया पाउने गरेका छन् ।  उनले तीन साताअघि शान्तिश्री परियारसँगको स्वरमा सार्वजनिक गरेको ‘न सोध पिर के को ?’ले युट्युबमा ...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x