×

NMB BANK
NIC ASIA

पाकिस्तानका पूर्वप्रधानमन्त्री खानलाई निर्वाचनअघि १० वर्षको कारागार सजाय

काठमाडाैं | माघ १७, २०८०

NTC
Premier Steels

पाकिस्तानको अदालतले मङ्गलबार पूर्वप्रधानमन्त्री इमरान खानलाई गोप्य खुलासा गरेकोमा दोषी ठहर गर्दै अहिलेसम्मको १० वर्षको सबैभन्दा कठोर कारागार सजाय सुनाएको छ । खानका समर्थकहरूले संसदीय निर्वाचनको केही दिनअघि कैदमा परेका राजनीतिज्ञलाई किनारा लगाएको बताएका छन् । 

Muktinath Bank

सन् २०२२ मा अविश्वासको मतबाट अपदस्थ गरिएका खान पहिलादेखि नै तीन वर्षको कारागार सजाय काटिरहेकाले निर्वाचनमा उम्मेदवार बन्नबाट बञ्चित छन् । उनीविरुद्ध एक सय ५० भन्दा धेरै अन्य मुद्दा अझै विचाराधीन छन् । तैपनि पूर्वक्रिकेट स्टार आफ्नो तल्लो तहमाथि पकड र सत्ताविरोधी वयानबाजीका कारण शक्तिशाली राजनीतिक शक्ति बनेका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

गत वर्ष खानको गिरफ्तारीपछि पाकिस्तानमा हिंसात्मक प्रदर्शन भए पनि अधिकारीहरूले त्यतिबेलादेखि इस्लामवादी राजनीतिज्ञका समर्थक र पार्टीमाथि कारवाही गरेका छन् । यसबाट उनीहरू नयाँ र्यालीहरू आयोजना गर्न सावधान भएका छन् । 


Advertisment
Nabil box
Kumari

आर्थिक सङ्कटमा फसेको संवेदनशील समयमा पाकिस्तानमा फेब्रुअरी ८ मा निर्वाचन हुँदैछ । आर्थिक सङ्कटलाई व्यवस्थापन गर्न खानका उत्तराधिकारी शहबाज शरिफले सङ्घर्ष गर्नुपरेको थियो । शरिफले ग्यास र बिजुलीको करमा पर्याप्त वृद्धिमा सहमत भएर मात्र अन्तर्राष्ट्रिय मुद्राकोषबाट जमानत राशि प्राप्त गर्न सकेका थिए । यसबाट दैनिक उपभोग्य वस्तुहरूमा चिन्ताजक मूल्य वृद्धि गर्यो र उनको पार्टी अलोकप्रिय भएको छ । 

Vianet communication

मङ्गलबार खानलाई साइफर मामिलाको नामले प्रख्यात मुद्दामा दोषी ठहर गरिएको थियो । उक्त मुद्दामा उनीमाथि एक र्यालीमा एउटा गोपनीय दस्तावेज फुकाएर राज्यको गोप्य कुराहरू खुलासा गरेको आरोप लगाइएको थियो । दस्तावेजलाई सार्वजनिक गरिएको छैन तर वासिङ्टनमा पाकिस्तानी राजदूत र इस्लामाबादमा विदेश मन्त्रालयबिच भएको कूटनीतिक पत्राचार भएको मानिएको छ । 

पूर्वप्रधानमन्त्री खानले दस्तावेज आफूलाई धम्की दिइँदै आएको प्रमाण भएको दावी गर्दै आफ्नो निष्कासन कथितरूपमा पाकिस्तानमा सेना र सरकारले कार्यान्वयन गरेको अमेरिकी षड्यन्त्र भएको बताएका छन् । अमेरिकी र पाकिस्तानी अधिकारीहरूले उक्त दावीको खण्डन गरेका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x