×

NMB BANK
NIC ASIA

अमेरिकी हमलाको निन्दा गर्दै रुसद्वारा संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्को ध्यानाकर्षण

काठमाडाैं | माघ २०, २०८०

NTC
Premier Steels

रुसले सिरिया र इराकमा अमेरिकी आक्रमणको कडा निन्दा गरेको छ । साथै संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद् मार्फत पछिल्लो घटनाक्रमको तत्काल समीक्षा गर्न माग गरेको रुसी विदेश मन्त्रालयका प्रवक्ता मारिया जाखारोभाले शनिबार बताएका छन्।

Muktinath Bank

"इराक र सिरियामा रणनीतिक वमवर्षक सहितको अमेरिकी हवाई आक्रमणले, मध्य पूर्वमा अमेरिकी नीतिको आक्रामक प्रकृति र वाशिङ्गटनको अन्तरराष्ट्रिय कानूनको पूर्ण अवहेलना गर्ने प्रवृत्ति देखिएको," जाखारोभाले टेलिग्राममा  उल्लेख गरे ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

 प्रवक्ताले संयुक्त राज्य अमेरिकाले जानाजानी हमला गरेर यस क्षेत्रका ठूला देशहरूलाई द्वन्द्वमा फसाउन खोजेको बताएका छन् ।
"हालका घटनाहरूले पुष्टि गर्दछ कि संयुक्त राज्य अमेरिका यस क्षेत्रका समस्याहरूको समाधान खोजिरहेको छैन," उनले भने ।


Advertisment
Nabil box
Kumari

जोर्डनमा रहेको अमेरिकी सैन्य शिविरमा भएको घातक हमलाको बदलास्वरूप अमेरिकाले शुक्रबार सिरिया र इराकमा रहेको इरानसँग सम्बन्धित मिलिशियाका लक्ष्यहरूमा आक्रमण गरेको थियो।

Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x