२७ जेठ २०८३, बुधबार

क्यान्सरको ब्राण्ड एम्बासडर बनाइएन पुनम पाण्डेलाई

माघ २५, २०८०
काठमाडौं
क्यान्सरको ब्राण्ड एम्बासडर बनाइएन पुनम पाण्डेलाई

भारतीय मोडल तथा अभिनेत्री पुनम पाण्डेलाई सर्वाइकल क्यान्सर अवारनेस प्रोग्रामको ब्राण्ड एम्बासडर नबनाइने भएको छ । भारत सरकारको युनियन हेल्थ मिनिस्ट्रीले एक विज्ञप्ति जारी गर्दै उनको गतिविधिका कारण उनलाई अस्वीकृत गरिएको बताएको हो । 

यसअघि पुनमलाई ब्राण्ड एम्बासडर बनाउनका लागि कुराकानी भइरहेको खबर सार्वजनिक भएको हो । 

पुनमको टिमले गत फेब्रुअरी २ मा आफ्नो इन्स्टाग्राममा पुनमको सर्वाइकल क्यान्सरका कारण मृत्यु भएको झुठो कुरा पोस्ट गरेको थियो । यो पोस्टका कारण उनका फ्यान देखि लिएर बलिउडकर्मी शोकमग्न बनेका थिए । पुनमको विवादित रहँदै आएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्