×

NMB BANK
NIC ASIA

'नेपाल ए'ले क्यानडा एक्सआईलाई हरायो, जोरा र अहमदको अर्धशतक

काठमाडाैं | फागुन ८, २०८०

NTC
Premier Steels

नेपालको वैकल्पिक क्रिकेट टीम नेपाल ए ले क्यानेडियन राष्ट्रिय टीमका खेलाडीहरू सम्मिलित 'क्यानडा एक्सआई'लाई २ विकेटले पराजित गरेको छ ।

Muktinath Bank

मूलपानी मैदानमा भएको खेलमा २४१ रनको लक्ष्य नेपालले ४९ ओभर १ बलमा ८ विकेट गुमाएर पूरा गर्‍यो । अन्तिम ओभरमा नेपाललाई मात्र १ रन चाहिएको थियो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नेपालको जीतमा कप्तान सन्दीप जोराले सर्वाधिक ६६, बसिर अहमदले ५२, रसिद खानले ४७, अर्जुन कुमालले ४०, किरण ठगुन्नाले १३ र शेर मल्लले ७ रनको योगदान गरे ।​ बसिरको यो लगातार दोस्रो अर्धशतक हो ।


Advertisment
Nabil box
Kumari

यसअघि श्रेयश मोभ्भाको ६८, नवनित धलिवालको ४६ र आरोन जोन्सनको ३६ रनको मद्दतमा क्यानडाले २४० रनको योगफल तयार पारेको थियो ।

Vianet communication

नेपालका लागि साहब आलमले ३, शेर मल्ल र रसिद खानले समान २ तथा सागर ढकाल र बसिर अहमदले १-१ विकेट लिएका थिए ।

पहिलो खेल क्यानडाले अन्तिम ओभरमा ४ विकेटले जितेको थियो । यससँगै ३ खेलको शृंखलामा १-१ को बराबरी भएको छ ।

तेस्रो एवं निर्णायक खेल जित्ने टीमले शृंखला आफ्नो पक्षमा पार्नेछ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

यूएईलाई ८ विकेटले पराजित गरेर नेपाल सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने टी–ट्वान्टी विश्वकपमा छनोट हुँदै गर्दा एउटा दृश्यले सबैको ध्यान तान्यो ।  सामाजिक सञ्जालदेखि अन्तर्राष्ट्रिय स्तरसम्म चर्चा...

बैशाख १८, २०८१

भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा कोलकाता नाइट राइडर्सले दिल्ली क्यापिटल्समाथि जीत दर्ता गरेको छ ।  सोमबार राति घरेलु मैदान इडेन गार्डेनमा भएको खेलमा उत्कृष्ट फर्ममा रहेको कोलकाताले द...

मंसिर ३, २०८०

अष्ट्रेलियाले छैटौँ पटक आईसीसी एक दिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको छ । आइतबार घरेलु टोली भारतलाई ६ विकेटले पराजित गर्दै अष्ट्रेलियाले उपाधिमाथि कब्जा जमाएको हो । हमादाबादस्थित नरेन्द्र मोदी स्टे...

कात्तिक २०, २०८०

इंग्ल्यान्ड राष्ट्रिय फूटबल टोलीले ब्राजिललाई आफ्नो घरेलु मैदान वेम्बलीमा खेल्न निम्तो गरेको छ ।  यो खेल आगामी वर्षको मार्च २३ मा हुने ईएसपीएन एफसीले जनाएको छ । यसअघि यी दुई टोलीबीच सन् २०१७ मा लण्डनस्...

कात्तिक १८, २०८०

एकदिवसीय विश्वकपमा वर्षाले खेल रोकेपछि पाकिस्तानलाई फाइदा भएको । पाकिस्तानले डीएलएस मेथडमा न्युजिल्यान्डलाई २१ रनले पराजित गरेको हो । न्युजिल्यान्डले दिएको ४०२ रनको विशाल लक्ष्य पछ्याउने क्रममा पाकिस्तानले २५....

मंसिर ३, २०८०

आईसिसी एकदिवसीय क्रिकेट विश्वकप फेरि एक पटक अष्ट्रेलियाले जितेको छ । यससँगै घरेली मैदानमा उपाधि जित्ने भारतको सपना चकनाचुर बनेको छ ।   अष्ट्रेलियाले आज अहमदाबादमा भएको फाइनलमा भारतलाई छ विकेटले पर...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

x