×

NIC ASIA

माओवादी प्रदेश इञ्चार्ज र सह-इन्चार्जको जिम्मेवारी हेरफेर: कहाँ को ?

काठमाडाैं | फागुन १६, २०८०

Prabhu Bank
NTC
Premier Steels

नेकपा माओवादी केन्द्रले सातवटै प्रदेश र प्रवासका इन्चार्ज र सहइन्चार्जको जिम्मेवारी हेरफेर गरेको छ । बुधबार बिहान बसेको स्थायी कमिटी बैठकले सातवटै प्रदेशमा इन्चार्ज र सह इन्चार्ज तोकेको प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए । 

Muktinath Bank

उनका अनुसार बैठकले हरिबोल गजुरेललाई कोशी, लीलामणि पोखरेललाई मधेश, अग्नि सापकोटालाई बागमती, दीनानाथ शर्मालाई गण्डकी, चन्द्रप्रकाश खनाललाई लुम्बिनी, कालीबहादुर मल्ललाई कर्णाली र गिरिराजमणि पोखरेललाई सुदूरपश्चिम प्रदेश इन्चार्ज बनाउने निर्णय माओवादीले गरेको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कहाँ को ?
कोशी प्रदेश इन्चार्ज: उपमहासचिव हरिबोल गजुरेल, सह–इन्चार्ज सावित्रीकुमारी काफ्ले


Advertisment
Nabil box
Kumari

मधेस प्रदेश इन्चार्ज:सचिव लिलामणि पोखरेल, सह–इन्चार्ज स्थायी समिति सदस्य विश्वनाथ साह

Vianet communication

बागमती इन्चार्ज: उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटा, सह इन्चार्ज बाँकी

गण्डकी इन्चार्ज:  दीनानाथ शर्मा सहइन्चार्ज हरिराज अधिकारी

लुम्बिनी इन्चार्ज:चक्रपाणि खनाल, सह इन्चार्ज कुलप्रसाद केसी

कर्णाली इन्चार्ज: कालीबहादुर मल्ल

सुदूरपश्चिम इन्चार्ज: गिरिराजमणि पोखरेल, सह इन्चार्ज विना मगर

प्रवास प्रदेश समिति इन्चार्ज:पम्फा भुसाल

भारत प्रवास इन्चार्ज: लक्ष्मण पन्त, सह इन्चार्ज टिबी पाठक

प्रवास युरोप अमेरिका इन्चार्ज: सुरेन्द्रकुमार कार्की

विशेष प्रदेश इन्चार्ज: हितमान शाक्य, सह इन्चार्ज यशोदा सुवेदी

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

जेठ ७, २०८१

यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

x