×

NMB BANK
NIC ASIA

त्रिदेशीय टी–२० सिरिज

नेदरल्याण्ड्सविरुद्ध सहज जीत निकाल्दै नेपाल फाइनलनजिक

काठमाडाैं | फागुन १९, २०८०

NTC
Sarbottam
Premier Steels
Marvel

त्रिदेशीय टी–२० सिरिजमा नेपालले नेदरल्याण्ड्सस्विरुद्ध सहज जीत हात पारेको छ ।

Muktinath Bank

नेपाली बलरको उत्कृष्ट प्रदर्शनपछि पाएको १२१ रन सामान्य लक्ष्य १५.२ ओभरमा ४ विकेट गुमाएर पूरा गर्दै सहज जीत हात पारेको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सिरिजको नेपाल नेदरल्याण्ड्स र नामिबियासँग एक खेल हारेपछि दुवै टिमलाई लगातार हराउन सफल भएको हो । शुक्रवार नेपालले नामिबियालाई ३ रनले पराजित गरेको थियो । 


Advertisment
Nabil box
Kumari

सामान्य लक्ष्य पूरा गर्ने क्रममा नेपालका लागि गुल्सन झाले ३६ बलमा ३८ रन बनाए । 

Vianet communication
Laxmi Bank

कप्तान रोहित पौडेलले ३४ बलमा ४६ रन बनाए । 

ओपनर कुशल भुर्तेलले १२ र आशिफ शेखले ८ रन बनाए ।

टस जितेर ब्याटिङ थालेको नेदरल्याण्डस्लाई धराशयी बनाउन प्रतिश जिसीले ३, करण केसी, कुशल मल्ल र दीपेन्द्रसिंह ऐरीको एकै ओभरमा नेपालले दुई/दुई विकेट लियो ।

नेदरल्याण्ड्सका लागि म्यास ओडडले ३१, टिम भार डेरले २४, रोलोफ भानडेरले २३ र स्कट एडवार्डले १८ रन बनाए । 

नेपाल फाइनलनजिक

शुक्रवार नामिबिया र शनिवार नेदरल्याण्डस्विरुद्ध जीत हात पारेपछि नेपाल सिरिजको फाइनलनजिक पुगेको छ । 

अब आइतवार हुने नेदरल्याण्ड्स र नामिबियाबीचको खेलले फाइनल पुग्ने दुईवटा टिमको पक्का गर्नेछ । भोलिको खेलमा नेदरल्याण्डस्ले जिते नेपाल फाइनल पुग्नेछ । नामिबियाले नेदरल्याण्डसलाई जिते तीनवटै टिमको दुई दुई अंक हुनेछ ।

यस्तोमा राम्रो रनरेट हुने दुई टोली फाइनलमा पुग्नेछन् । नेदरल्याण्डस्लाई राम्रो रनरेटनले पराजित गरेपछि नेपाल लगभग फाइनलनजिक देखिएको हो ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

एकदिवसीय विश्वकपमा वर्षाले खेल रोकेपछि पाकिस्तानलाई फाइदा भएको । पाकिस्तानले डीएलएस मेथडमा न्युजिल्यान्डलाई २१ रनले पराजित गरेको हो । न्युजिल्यान्डले दिएको ४०२ रनको विशाल लक्ष्य पछ्याउने क्रममा पाकिस्तानले २५....

कात्तिक १७, २०८०

यूएईलाई ८ विकेटले पराजित गरेर नेपाल सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने टी–ट्वान्टी विश्वकपमा छनोट हुँदै गर्दा एउटा दृश्यले सबैको ध्यान तान्यो ।  सामाजिक सञ्जालदेखि अन्तर्राष्ट्रिय स्तरसम्म चर्चा...

कात्तिक १७, २०८०

कम उमेरमै विश्व क्रिकेटमा प्रभाव छोडेका नेपालका लेग स्पीनर सन्दीप लामिछाने अर्को दुर्लभ विश्व कीर्तिमान निकट पुगेका छन् । यस अघि गत वैशाखमा कीर्तिपुरमा ओमानविरुद्ध एकदिवसीयमा सबैभन्दा छिटो ४२ खेलमा एक सय विक...

पुस १, २०८०

राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्य सचिव युवराज लामाले खेलकुद मेडल जित्नको लागि मात्रै नभएर राष्ट्र र राष्ट्रियताको लागि पनि हुनुपर्ने बताएका छन् । जापान गोजुरियो कराँते डो. मिसन संघ नेपाल केन्द्रीय समितिले ...

मंसिर ३, २०८०

अष्ट्रेलियाले छैटौँ पटक आईसीसी एक दिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको छ । आइतबार घरेलु टोली भारतलाई ६ विकेटले पराजित गर्दै अष्ट्रेलियाले उपाधिमाथि कब्जा जमाएको हो । हमादाबादस्थित नरेन्द्र मोदी स्टे...

कात्तिक २२, २०८०

नेपालले एसीसी यू–१९ एसिया कपमा बलिया टोली भारत, पाकिस्तान र अफगानिस्तानजस्ता बलिया प्रतिद्वन्द्वी पाएको छ । एसियन क्रिकेट परिषद् (एसीसी)ले बुधवार सार्वजनिक गरेको तालिकाअनुसार समूह ‘ए’म...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

दाम्पत्य जीवनको दाम्लो

दाम्पत्य जीवनको दाम्लो

चैत २४, २०८०

दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो ।  यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...

x