×

NMB BANK
NIC ASIA

त्रिदेशीय टी–२० सिरिज

नेदरल्याण्ड्सविरुद्ध सहज जीत निकाल्दै नेपाल फाइनलनजिक

काठमाडाैं | फागुन १९, २०८०

NTC
Premier Steels

त्रिदेशीय टी–२० सिरिजमा नेपालले नेदरल्याण्ड्सस्विरुद्ध सहज जीत हात पारेको छ ।

Muktinath Bank

नेपाली बलरको उत्कृष्ट प्रदर्शनपछि पाएको १२१ रन सामान्य लक्ष्य १५.२ ओभरमा ४ विकेट गुमाएर पूरा गर्दै सहज जीत हात पारेको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सिरिजको नेपाल नेदरल्याण्ड्स र नामिबियासँग एक खेल हारेपछि दुवै टिमलाई लगातार हराउन सफल भएको हो । शुक्रवार नेपालले नामिबियालाई ३ रनले पराजित गरेको थियो । 


Advertisment
Nabil box
Kumari

सामान्य लक्ष्य पूरा गर्ने क्रममा नेपालका लागि गुल्सन झाले ३६ बलमा ३८ रन बनाए । 

Vianet communication

कप्तान रोहित पौडेलले ३४ बलमा ४६ रन बनाए । 

ओपनर कुशल भुर्तेलले १२ र आशिफ शेखले ८ रन बनाए ।

टस जितेर ब्याटिङ थालेको नेदरल्याण्डस्लाई धराशयी बनाउन प्रतिश जिसीले ३, करण केसी, कुशल मल्ल र दीपेन्द्रसिंह ऐरीको एकै ओभरमा नेपालले दुई/दुई विकेट लियो ।

नेदरल्याण्ड्सका लागि म्यास ओडडले ३१, टिम भार डेरले २४, रोलोफ भानडेरले २३ र स्कट एडवार्डले १८ रन बनाए । 

नेपाल फाइनलनजिक

शुक्रवार नामिबिया र शनिवार नेदरल्याण्डस्विरुद्ध जीत हात पारेपछि नेपाल सिरिजको फाइनलनजिक पुगेको छ । 

अब आइतवार हुने नेदरल्याण्ड्स र नामिबियाबीचको खेलले फाइनल पुग्ने दुईवटा टिमको पक्का गर्नेछ । भोलिको खेलमा नेदरल्याण्डस्ले जिते नेपाल फाइनल पुग्नेछ । नामिबियाले नेदरल्याण्डसलाई जिते तीनवटै टिमको दुई दुई अंक हुनेछ ।

यस्तोमा राम्रो रनरेट हुने दुई टोली फाइनलमा पुग्नेछन् । नेदरल्याण्डस्लाई राम्रो रनरेटनले पराजित गरेपछि नेपाल लगभग फाइनलनजिक देखिएको हो ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

नेपालले एसीसी यू–१९ एसिया कपमा बलिया टोली भारत, पाकिस्तान र अफगानिस्तानजस्ता बलिया प्रतिद्वन्द्वी पाएको छ । एसियन क्रिकेट परिषद् (एसीसी)ले बुधवार सार्वजनिक गरेको तालिकाअनुसार समूह ‘ए’म...

मंसिर ३, २०८०

अष्ट्रेलियाले छैटौँ पटक आईसीसी एक दिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको छ । आइतबार घरेलु टोली भारतलाई ६ विकेटले पराजित गर्दै अष्ट्रेलियाले उपाधिमाथि कब्जा जमाएको हो । हमादाबादस्थित नरेन्द्र मोदी स्टे...

मंसिर ३, २०८०

आईसिसी एकदिवसीय क्रिकेट विश्वकप फेरि एक पटक अष्ट्रेलियाले जितेको छ । यससँगै घरेली मैदानमा उपाधि जित्ने भारतको सपना चकनाचुर बनेको छ ।   अष्ट्रेलियाले आज अहमदाबादमा भएको फाइनलमा भारतलाई छ विकेटले पर...

कात्तिक २०, २०८०

इंग्ल्यान्ड राष्ट्रिय फूटबल टोलीले ब्राजिललाई आफ्नो घरेलु मैदान वेम्बलीमा खेल्न निम्तो गरेको छ ।  यो खेल आगामी वर्षको मार्च २३ मा हुने ईएसपीएन एफसीले जनाएको छ । यसअघि यी दुई टोलीबीच सन् २०१७ मा लण्डनस्...

कात्तिक २१, २०८०

चितवनको भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाले मिलेर बनाउने सहमति गरेका छन् । प्रदेशको ७० प्रतिशत र महानगरको ३० प्रतिशत लगानीमा बनाउने सहमति भएको हो ।...

कात्तिक १७, २०८०

यूएईलाई ८ विकेटले पराजित गरेर नेपाल सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने टी–ट्वान्टी विश्वकपमा छनोट हुँदै गर्दा एउटा दृश्यले सबैको ध्यान तान्यो ।  सामाजिक सञ्जालदेखि अन्तर्राष्ट्रिय स्तरसम्म चर्चा...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

x