×

NMB BANK
NIC ASIA

चर्चामा अमेरिकी राष्ट्रपति निर्वाचन

मैले नजिते रक्तपात हुन्छ - ट्रम्प

काठमाडाैं | चैत ५, २०८०

NTC
Scott Olson/Getty Images
Premier Steels

अमेरिकाको ओहायो सिनेटका उम्मेद्वार बर्नी मोरेनोको प्रचार र्‍यालीमा पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले २०२४ को राष्ट्रपति निर्वाचन आफूले नजिते 'रक्तपात' हुने धम्की दिएका छन् ।

Muktinath Bank

उनले अमेरिकाबाहिर उत्पादन हुने विद्युतीय सवारी उद्योग र गैरकानूनी रूपमा अमेरिकामा रहेका आप्रवासीहरूबारे अपमानजनक शब्द प्रयोग गर्दै भाषण गरेका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

'हामीले विदेशबाट आयात हुने प्रत्येक एक कारमा शतप्रतिशत कर लगाउँछौं,' उनले विदेशी उत्पादनको आलोचना गर्दै भने, 'यदि म निर्वाचित भएँ भने तपाईले ती कारहरू बेच्न सक्नुहुन्न ।'


Advertisment
Nabil box
Kumari

उनले थपे, 'अब, यदि म निर्वाचित भइन भने रक्तपात हुनेछ ।'

Vianet communication

ट्रम्पले आफू २०२४  मा पुन: चुनाव हारेमा देशभर हिंसा भड्किन सक्ने संकेत गर्दै अमेरिकी उद्योग तहसनहस हुने चेतावनी दिएका हुन् ।

'जो बाइडेनको पागलपनले विद्युतीय सवारीसाधन उत्पादन गर्ने अमेरिकी उद्योगलाई खतम पार्नेछ,' ट्रम्पको भनाइको समर्थन गर्दै उनका सल्लाहकार जेसन मिलरले सामाजिक सञ्जाल एक्स(ट्वीटर)मा लेखेका छन् ।

उनले ट्रम्पले यसअघि पनि राम्रो काम गरेकाले अहिले पनि राष्ट्रपतिका रूपमा ट्रम्पलाई निर्वाचित गर्नुपर्ने बताए ।

आगामी नोभेम्बर ५ मा हुन गइरहेको अमेरिकी राष्ट्रपतिको निर्वाचनले यतिबेला विश्वको ध्यान आफूतिर खिचिरहेको छ ।

चुनावमा हालका राष्ट्रपति बाइडेन र पूर्व राष्ट्रपति ट्रम्प भिड्ने पक्कापक्की जस्तै छ ।

राष्ट्रपति बाइडेनको चुनावी अभियानबारे ट्रम्पका समर्थकहरूले सामाजिक सञ्जालमा अराजक टिप्पणीहरू गर्न थालेका छन् । उक्त टिप्पणीमाथि प्रतिटिप्पणी गर्दै बाइडेन समर्थक पनि ट्रम्पप्रति आगो ओकलिरहेका छन् ।

'यो डोनाल्ड ट्रम्प को हो ?' बाइडेन अभियानका प्रवक्ता सिंगरले शनिबार राति एक बयानमा भने ।

'ट्रम्प अर्को जनवरी ६ चाहन्छन्, तर अमेरिकी जनताले यो नोभेम्बरमा उनलाई चुनावी पराजय दिनेछन् किनभने उनीहरूले उनको चरमपन्थ, हिंसाप्रतिको उनको मोह र बदलाको भावनालाई अस्वीकार गरिरहन्छन्,' उनले भने ।'

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x