×

NMB BANK
NIC ASIA

राष्ट्रिय भलिबल प्रतियोगितामा एभरेष्ट च्याम्पियन

काठमाडाैं | चैत ११, २०८०

NTC
Premier Steels

 विभागीय टोली नेपाल पुलिस क्लबलाई पराजित गर्दै आठौँ महिला तथा पुरुष भलिबल च्याम्पियनसीपअन्तर्गत महिलातर्फको खेलमा एभरेस्ट भलिबल क्लब च्याम्पियन बनेको छ । एभरेष्टको यो राष्ट्रिय प्रतियोगितामा यो पहिलो उपाधि हो । 

Muktinath Bank

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा शनिबार भएको फाइनलमा एभरेस्टले नेपाल पुलिस क्लबमाथि ३–१ सेटको जित निकाल्दै उपाधि जितेको हो । यस उपाधिसँगै एभरेस्टले रु पाँच लाखसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्यो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उपविजेता बनेको पुलिसले रु दुई लाख पायो ।     यसैगरीमहिलातर्फ एपिएफले तेस्रो स्थान हासिल ग¥यो । तेस्रो भएको एपिएफले रु एक लाख २५ हजार प्राप्त ग¥यो ।


Advertisment
Nabil box
Kumari

पहिलो सेट १९–२५ ले गुमाएको एभरेस्टले त्यसपछिका सवै सेट आफ्नो पक्षमा पा¥यो । एभरेष्टले दोस्रो सेट २५–२२, तेस्रो सेट २५–१८ र चौथो तथा अन्तिम सेट २५–१९ ले आफ्नो पक्षमा पार्दै उपाधि जित्न सफल भयो । यसअघि एभरेस्टले न्यू डायमन्ड स्पोर्टस क्लब र पुलिसले नेपाल एपिएफ क्लबलाई पराजित गर्दै फाइनलमा स्थान बनाएका थिए । 

Vianet communication

शनिबार नै भएको पुरुषतर्फको फाइनलमा हेल्प नेपाल स्पोर्टस क्लबले विभागीय टोली त्रिभुवन आर्मी क्लबमाथि ३–२ सेटको जित निकाल्दै उपाधिमाथि कब्जा जमायो । 

खेलको पहिलो सेट २०–२५ ले गुमाएको हेल्प नेपालले दोस्रो सेट सेट २७–२५ ले जित्यो त्यस्तै खेलको तेस्रो सेटमा हेल्प नेपाल २३–२५ ले पराजित भयो ।  निकै प्रतिस्पर्धात्मक बनेको खेलको चौैथो सेटमा २९–२७ को जित निकाल्दै हेल्प नेपालले खेललाई पाँचौँ सेटसम्म पु¥याएको थियो । पाँचौँ सेटमा २२–२० को रोमाञ्चक जित निकाल्दै हेल्प नेपालले उपाधिमाथि कब्जा जमायो । 

यसअघि हेल्प नेपालले गण्डकी प्रदेश तथा आर्मीले विभागीय टोली नेपाल पुलिस क्लबलाई हराउँदै फाइनलमा प्रवेश गरेका थिए । पुरुषतर्फको विजेता टोलीले पनि समान रु पाँच लाख नै पुरस्कार प्राप्त ग¥यो । त्यस्तै दोस्रो स्थान हासिल गरेको आर्मीले रु दुई लाख पायो ।

नेपाल भलिबल सङ्घको आयोजनामा भएको उक्त प्रतियोगितामा महिलातर्फ सात र पुरुषतर्फ १३ टोलीको सहभागिता थियो । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ३, २०८०

अष्ट्रेलियाले छैटौँ पटक आईसीसी एक दिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको छ । आइतबार घरेलु टोली भारतलाई ६ विकेटले पराजित गर्दै अष्ट्रेलियाले उपाधिमाथि कब्जा जमाएको हो । हमादाबादस्थित नरेन्द्र मोदी स्टे...

कात्तिक १७, २०८०

यूएईलाई ८ विकेटले पराजित गरेर नेपाल सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने टी–ट्वान्टी विश्वकपमा छनोट हुँदै गर्दा एउटा दृश्यले सबैको ध्यान तान्यो ।  सामाजिक सञ्जालदेखि अन्तर्राष्ट्रिय स्तरसम्म चर्चा...

कात्तिक १८, २०८०

एकदिवसीय विश्वकपमा वर्षाले खेल रोकेपछि पाकिस्तानलाई फाइदा भएको । पाकिस्तानले डीएलएस मेथडमा न्युजिल्यान्डलाई २१ रनले पराजित गरेको हो । न्युजिल्यान्डले दिएको ४०२ रनको विशाल लक्ष्य पछ्याउने क्रममा पाकिस्तानले २५....

कात्तिक २२, २०८०

नेपालले एसीसी यू–१९ एसिया कपमा बलिया टोली भारत, पाकिस्तान र अफगानिस्तानजस्ता बलिया प्रतिद्वन्द्वी पाएको छ । एसियन क्रिकेट परिषद् (एसीसी)ले बुधवार सार्वजनिक गरेको तालिकाअनुसार समूह ‘ए’म...

पुस १, २०८०

राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्य सचिव युवराज लामाले खेलकुद मेडल जित्नको लागि मात्रै नभएर राष्ट्र र राष्ट्रियताको लागि पनि हुनुपर्ने बताएका छन् । जापान गोजुरियो कराँते डो. मिसन संघ नेपाल केन्द्रीय समितिले ...

मंसिर ३, २०८०

आईसिसी एकदिवसीय क्रिकेट विश्वकप फेरि एक पटक अष्ट्रेलियाले जितेको छ । यससँगै घरेली मैदानमा उपाधि जित्ने भारतको सपना चकनाचुर बनेको छ ।   अष्ट्रेलियाले आज अहमदाबादमा भएको फाइनलमा भारतलाई छ विकेटले पर...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x