×

NMB BANK
NIC ASIA

अधिकांश आप्रवासीको मृत्यु डुबेर– राष्ट्रसङ्घ

काठमाडाैं | चैत १३, २०८०

NTC
Premier Steels

पछिल्लो १० वर्षमा रेकर्ड गरिएका आप्रवासीहरूको सबैभन्दा धेरै मृत्यु डुबेर भएको संयुक्त राष्ट्रसङ्घको अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठन (आइओएम) ले मङ्गलबार बताएको छ । डुबेर मृत्यु हुने आप्रवासीको सङ्ख्या पछिल्लो १० वर्षमा ३६ हजार पुगेको छ । 

Muktinath Bank

आइओएमले पछिल्लो दशकमा रेकर्ड गरेका ६४ हजार आप्रवासीको मृत्युमध्ये करिब ६० प्रतिशत डुबेरसँग सम्बन्धित थिए । समुद्रमा भएका ती मृत्युमा २७ हजारभन्दा धेरै मृत्यु भूमध्यसागरमा भएका छन् । उत्तरी अफ्रिकादेखि दक्षिणी युरोपसम्म पुग्ने प्रायस गर्ने धेरै आप्रवासीले धेरै वर्षदेखि उक्त मार्गको अनुसरण गरिरहेका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यद्यपि आइओमले प्रतिवेदनमा प्रकाशित आँकडा अपूर्ण रहेको बताएको छ । रेकर्ड गरिएका मामिलामा तीनमध्ये दुई मामिला अज्ञात छन् । आधाभन्दा धेरै मामिलामा आइओएमले आप्रवासीको लिङ्ग र उमेर स्थापित गर्न सकेन । 


Advertisment
Nabil box
Kumari

तथ्याङ्क सीमित भए पनि आइओएमले आप्रवासन मार्गमा ‘करिब पाँच हजार पाँच सय महिला’ र ‘करिब तीन हजार पाँच सय बालबालिका’ को मृत्यु रेकर्ड गरेको थियो । पहिचान गर्न सकिने अवस्थामा एक तिहाईभन्दा बढी ‘द्वन्द्वग्रस्त मुलुक वा शरणार्थीहरूको जनसङ्ख्या ठूलो भएका मुलुकहरू’ बाट आएका थिए । 

Vianet communication

प्रतिवेदनमा उक्त आँकडाले ‘सुरक्षित बाटोबिना द्वन्द्वग्रस्त क्षेत्रबाट भाग्ने प्रयास गर्नेहरूसामु आउने खतराहरू’ लाई उजागर गर्ने उल्लेख छ । 

सन् २०२३ मा विश्वभरमा आप्रवासन मार्गमा आठ हजार पाँच सयभन्दा धेरै मानिसको मृत्यु भएको थियो । यसबाट आइओएमले एक दशकअघि आँकडा सङ्कलन सुरु गरेपछिको यो सबैभन्दा घातक वर्ष बनेको छ । 

सङ्गठनले सन् २०२४ मा अहिलेसम्मको आँकडा ‘कम चिन्ताजनक नभएको’ बताएको छ । भूमध्यसागरीय मार्गका लागि सन् २०२३ को तुलनामा आगमनको सङ्ख्यामा कमी आए पनि मृत्युको सङ्ख्या अघिल्लो वर्षको तुलनामा करिब त्यति नै धेरै छ । 

आइओएमले थप मृत्युहरू रोक्नका लागि ‘बलियो खोजी तथा उद्धार क्षमताहरू’ का साथै ‘सुरक्षित, नियमित आप्रवासन मार्गहरू’ तत्काल आवश्यकता रहेको बताएको छ । समुद्रमा सङ्कटमा फसेका आप्रवासीहरूका लागि ‘अन्तर्राष्ट्रिय कानून र मानवताको सिद्धान्तअनुसार’ थप सहायताको आवश्यकता रहेको पनि आइओएमले बताएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x