×

NMB BANK
NIC ASIA

युक्रेन र भारतका विदेशमन्त्रीबीच नयाँदिल्लीमा भेटवार्ता हुने

काठमाडाैं | चैत १४, २०८०

NTC
Premier Steels

नयाँदिल्ली । युक्रेनका विदेशमन्त्रीले ‘विश्वव्यापी मुद्दाहरूमा’ छलफल गर्न बिहीबार भारतको दुई दिवसीय भ्रमण सुरु गर्ने रुसको परम्परागत सहयोगी नयाँदिल्लीले एक विज्ञप्तिमा बताएको छ । 

Muktinath Bank

युक्रेनका विदेशमन्त्री दिमित्रो कुलेबाले आफ्ना भारतीय समकक्षी एस जयशङ्करसँग नयाँ दिल्लीमा भेट गर्ने र भारतका उपराष्ट्रिय सुरक्षा सल्लाहकारसँग पनि वार्ता गर्ने भारतको विदेश मन्त्रालयले जनाएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

भारतले अमेरिकासँग अधिक सुरक्षा सम्बन्धलाई अगाडि बढाए पनि युक्रेनमाथि आक्रमणका लागि रुसको स्पष्ट निन्दा गर्न उसले सावधानी अपनाएको छ ।


Advertisment
Nabil box
Kumari

नयाँदिल्ली र मस्कोबीच शीत युद्धको समयदेखिको सम्बन्ध रहेको छ र रुस अहिलेसम्म विश्वको सबैभन्दा ठूलो जनसङ्ख्या भएको मुलुक भारतको सबैभन्दा ठूलो हतियार आपूर्तिकर्ता बनेको छ । 

Vianet communication

युक्रेनका विदेशमन्त्री कुलेबाले पारस्परिक हितका क्षेत्रीय र विश्वव्यापी मुद्दाहरूमा सहयोगबारे छलफल गर्ने नयाँदिल्लीले बताएको छ । 

युक्रेनमाथि आक्रमणपछि करोडौँ ब्यारेल रुसी कच्चा तेल खरिद गरेको भन्दै प्रधानमन्त्री नरेन्द्र मोदीको सरकारले आलोचनाको सामना गर्नुपरेको छ । भारतले रुसी कच्चा तेल खरिद गरेपछि रुसका राष्ट्रपति भ्लादिमिर पुटिनको युद्ध–कोश बलियो भएको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x