×

NMB BANK
NIC ASIA

देश परिवर्तन गर्न हिँडेका नेताहरूले आफ्ना सन्तानलाई सुन बोकाउन सिकाए: चन्द्र भण्डारी

बुटवल | चैत २४, २०८०

NTC
Premier Steels

नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले देश परिवर्तन गर्न हिँडेका नेताहरूले आफ्ना सन्तानलाई सुन बोकाउन सिकाएको टिप्पणी गरेका छन् । शनिबार होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ रूपन्देहीको साधारणसभामा बोल्दै सांसद भण्डारीले नेताहरूले सत्तामा पुगेर आफ्ना छोराहरूलाई सुन्न तस्करी गर्न सिकाएको टिप्पणी गरे । नेताहरूले जनताको काम नगरेको उनले बताए । 

Muktinath Bank

नेता भण्डारीले १२ जना नेताकै कारण देशको आर्थिक अवस्था तहसनहस बनेको दाबी गरे । ‘यस्ता नेताहरूबाट देश बन्छ भनेर कहिलेसम्म कुरिरहने ?,’ भण्डारीले भने, ‘३४ वर्षदेखि एउटै अनुहारलाई भोट हालेर जिताइरेका नेपाली जनताहरूले अब विवेकपूर्ण निर्णय गर्नुपर्छ । जसले घुस खाँदैन उसलाई छान्नुस् त मुलुक दुई दिनमा बन्छ । नेताको दास बनेर देश बन्छ भन्नु कल्पना मात्र हुनेछ ।’
 
अदूरदर्शी नेतृत्वका कारण भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा विमानस्थल अलपत्र परेको उनले बताए । ‘नचलाउने भए यतिका धेरै खर्च गरेर किन एयरपोर्ट बनाउनू,’ भण्डारीले भने, ‘एयरपोर्टका ठाउँमा सुनवलदेखि पोखरासम्म पाँच लेनको सडक बनाएको भए करोडौं भारतीय पर्यटकलाई भित्र्याउन सकिन्थ्यो । यो क्षेत्र आर्थिक रूपमा धेरै माथि जान्थ्यो । तर, कमिसनको लोभमा विकेका नेताले जनतालाई घात गरे ।’


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x