×

NIC ASIA

पर्यटकको नयाँ गन्तव्य: भच्चेक, बारपाक र माछिखोला ट्रेक [तस्वीरहरू]

काठमाडाैं | बैशाख १, २०८१

Prabhu Bank
NTC
Premier Steels

गोरखा पर्यटकहरूको लागि नौलो गन्तव्य होइन । यहाँको इतिहास, मनास्लु हिमाल र मनासलु सर्किट, विभिन्न जातीय संस्कृति तथा संस्कारले गोरखालाई विश्वमा नै चिनाएको छ । 

Muktinath Bank

null


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पछिल्लो समय सडक यातायातले जोडिएका गोरखाका विभिन्न गाँउहरूमा आन्तरिक तथा बाह्य पर्यटकहरूको चहलपहलसमेत बढेको देखिन्छ । 


Advertisment
Nabil box
Kumari

null

Vianet communication

यातायातको सहज पहुँचसँगै पर्यटनका नयाँ नयाँ गन्तव्यहरू पहिचान भइरहेका छन् । यसैगरी नयाँ गन्तव्यको रूपमा विकास हुँदै गरेको छ भच्चेक, बारपाक माछीखोला ट्रेक ।

null

गोरखाको अजिरकोट गाँउपालिका भच्चेकबाट शुरूगरी धार्चे गाँउपालिकाको माछिखोलामा पुगी अन्त्य हुने ट्रेक आन्तरिक तथा बाह्य पर्यटकहरूका लागि आकर्षक गन्तव्य हुनसक्छ । 

null

ट्रेकमा भच्चेक बजार, मादले गाँउ, गोगनपानी, हरेनघडेरी, झ्यावा, बालुवा बजार, बारपाक, लाप्राक, गुम्दा, यामगाँउ, लप्सीबोट गाँउहरू पर्दछ । 

null
२०७२ सालको गोरखा भूकम्पले क्षति पुगेका यी गाँउहरूको अवलोकन गर्दै स्थानीय उत्पादनको स्वाद लिँदै यात्रा गर्न सकिने रुटमा गुरुङ्ग संस्कार र संस्कृतिलाई नजिकबाट बुझ्न समेत सकिन्छ । 

null

null

null

null

null

null

null

null

null

null

null

null

null

null

null

nullतस्वीर: नेपाल फोटो लाइब्रेरी 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

जेठ १२, २०८१

नेपालमा भएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतका आन्दोलनहरूको मूल आशय एकल जातीय एकात्मक राज्य संरचनालाई पुनर्संरचना गरी बहुलतामा आधारित समावेशी राज्य निर्माण गर्ने रहेको थियो । अर्थात्, जातीय उत्पीडन र आन्त...

काग र सुगाको सन्देश

काग र सुगाको सन्देश

जेठ १२, २०८१

एक दिन प्रातः भ्रमणमा गएको बेला कुनै एक सज्जनले सोधे– ‘कागहरू किन स्वतन्त्र हुन्छन् र सुगाहरू किन बन्धनमा पर्छन् थाहा छ ?’ मैले भनेँ– अहँ, थाहा छैन, भन्नुस् न किन त्यस्तो हुन्छ ?’ उत्त...

कस्तो बजेट ? कत्रो बजेट ?

कस्तो बजेट ? कत्रो बजेट ?

जेठ ११, २०८१

आगामी वर्ष २०८१/०८२ को बजेट तथा वार्षिक विकास कार्यक्रम प्रस्तुत हुने संवैधानिक समयसीमा एकदमै नजिक छ । अर्थशास्त्री, सर्वसाधारण, राजनैतिक कार्यकर्ता, विकास साझेदार, उद्यमी, लगानीकर्ता र बेतनभोगीहरू आ–आफ्नै ...

x