×

NMB BANK
NIC ASIA

एसीसी प्रिमियर कप क्रिकेट

साउदी अरेबियाले दियो नेपाललाई ७४ रनको लक्ष्य

काठमाडाैं | बैशाख ५, २०८१

NTC
Premier Steels

ओमानमा जारी एसीसी प्रिमियर कप क्रिकेटअन्तर्गत साउदी अरेबियाले नेपाललाई ७४ रनको लक्ष्य दिएको छ ।

Muktinath Bank

अल अमरात क्रिकेट मैदानमा बुधवार दिउँसो जारी खेलमा नेपालका बलरले उत्कृष्ट प्रदर्शन गरेपछि साउदी अरेबिया निर्धारित ८ ओभरमा ७ विकेट गुमाएर ७३ रनमा समेटिएको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यस क्रममा करण केसी र अविनाश बोहराले साउदी अरेबियाका समान २–२ विकेट लिएका थिए । करणले तेस्रो ओभरको शुरूवातमै नेपाललाई दोस्रो विकेट दिलाएका थिए ।


Advertisment
Nabil box
Kumari

उनले पहिले विकेट दोस्रो बलमा लिएका थिए भने दोस्रो विकेट २.१ ओभरमा लिन सफल भए ।

Vianet communication

यो बेला साउदी अरेबियाले २० रन बनाएको थियो । यसपछि साउदी अरेबियाका विकेट पतनको क्रम रोकिएन । ललित राजवंशी र प्रतिश जीसीले १–१ विकेट लिए । तर नेपाली बलरले साउदी अरेबियालाई ब्याटरलाई अलआउट भने गर्न सकेनन् । 

वर्षाका कारण नेपाल र साउदी अरेबियाबीचको खेल ८ ओभरमा छोट्याइएको छ । २० ओभरको हुनुपर्ने खेलमा १२ ओभर छोट्याइएको हो । 

नेपालले साउदी अरेबियाविरुद्ध टस जितेर फिल्डिङ गर्ने निर्णय लिएको हो ।

नेपाल यसअघि नै सेमिफाइनलमा पुगिसकेको छ । समूह ‘ए’मा रहेको नेपालले यसअघि खेलेको तीनवटै खेलमा जीत हात पारेको छ ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

इंग्ल्यान्ड राष्ट्रिय फूटबल टोलीले ब्राजिललाई आफ्नो घरेलु मैदान वेम्बलीमा खेल्न निम्तो गरेको छ ।  यो खेल आगामी वर्षको मार्च २३ मा हुने ईएसपीएन एफसीले जनाएको छ । यसअघि यी दुई टोलीबीच सन् २०१७ मा लण्डनस्...

मंसिर ३, २०८०

फाइनलअघि १० खेलमा १० जीत, व्यक्तिगततर्फ सर्वाधिक रन (विराट कोहली- ७६५), अनि सर्वाधिक विकेट (मोहम्मद शमी- २४) को बलमा तेस्रोपटक विश्वकप विजेता बन्ने भारतको सपना सपनामै सीमित रहन पुगेको छ । अहमदावादस्थित नर...

पुस १, २०८०

राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्य सचिव युवराज लामाले खेलकुद मेडल जित्नको लागि मात्रै नभएर राष्ट्र र राष्ट्रियताको लागि पनि हुनुपर्ने बताएका छन् । जापान गोजुरियो कराँते डो. मिसन संघ नेपाल केन्द्रीय समितिले ...

कात्तिक १८, २०८०

एकदिवसीय विश्वकपमा वर्षाले खेल रोकेपछि पाकिस्तानलाई फाइदा भएको । पाकिस्तानले डीएलएस मेथडमा न्युजिल्यान्डलाई २१ रनले पराजित गरेको हो । न्युजिल्यान्डले दिएको ४०२ रनको विशाल लक्ष्य पछ्याउने क्रममा पाकिस्तानले २५....

मंसिर ३, २०८०

आईसिसी एकदिवसीय क्रिकेट विश्वकप फेरि एक पटक अष्ट्रेलियाले जितेको छ । यससँगै घरेली मैदानमा उपाधि जित्ने भारतको सपना चकनाचुर बनेको छ ।   अष्ट्रेलियाले आज अहमदाबादमा भएको फाइनलमा भारतलाई छ विकेटले पर...

कात्तिक १७, २०८०

कम उमेरमै विश्व क्रिकेटमा प्रभाव छोडेका नेपालका लेग स्पीनर सन्दीप लामिछाने अर्को दुर्लभ विश्व कीर्तिमान निकट पुगेका छन् । यस अघि गत वैशाखमा कीर्तिपुरमा ओमानविरुद्ध एकदिवसीयमा सबैभन्दा छिटो ४२ खेलमा एक सय विक...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x