फागुन २८, २०७९
जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ। सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...
धनगढी | बैशाख ६, २०८१
सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमालेले नेकपा एसका दीर्घ सोडारीलाई समर्थन गर्ने भएको छ ।
केन्द्रबाट ’सिग्नल’ आएपछि एमालेले नेकपा एसका संसदीय दलका नेता सोडारीलाई समर्थन गरेको हो ।
एमालेले समर्थन गरेपछि सोडारीले मुख्यमन्त्रीमा दाबी पेश गर्ने तयारी गरेका छन् ।
एमाले, माओवादी नेकपा एस र नाउपाको रन्जिता पक्षका सांसदको समर्थनमा सोडारीले बिहीवार नै मुख्यमन्त्रीमा दाबी पेश गर्ने तयारी गरेका हुन् । नाउभित्रको विवादले मुख्यमन्त्री नेकपा एसको पेल्टामा गएपनि दीर्घ सोडारीलाई मुख्यमन्त्रीमा समर्थन गर्न नसकिने एमालेले अडान लिएको थियो ।
मुख्यमन्त्रीका लागि दाबी पेश गर्ने अन्तिम दिन बिहीवार एमालेका अध्यक्ष केपी शर्मा ओली, प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एसका अध्यक्ष माधवकुमार नेपालबीचको छलफलमा सोडारीकै नाममा सहमति जुटेपछि एमालेले पनि मुख्यमन्त्रीमा उनलाई सघाउने भएको हो ।
'केन्द्रको निर्देशनपछि हामीले मुख्यमन्त्रीमा सोडारीलाई समर्थन गरेका छौं। यसअघि पनि हामीबीच विवाद थिएन । केन्द्रमा छलफल भइरहेको विषय भएको हुनाले यसमा हामी बोलेका थिएनौं । केन्द्रबाटै निर्णय भएपछि त्यहीअनुरूप हामी अगाडि बढ्दैछौँ, एमाले सुदूरपश्चिम प्रदेशसभा संसदीय दलका नेता राजेन्द्र रावलले भने।
जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ। सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...
मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् । नेपाल प्रहरीले प्...
नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...
नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...
नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...