×

NIC ASIA

संसद्को गतिरोध लम्बिने संकेत

अब संसद्‌मा कांग्रेसलाई बोल्न दिइँदैन, पहिले रविले बोल्न पाउनु पर्छ– ओली

काठमाडाैं | जेठ २, २०८१

Prabhu Bank
NTC
Premier Steels

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले संसद्मा नेपाली कांग्रेसले बकबास गरिरहने र आफूहरू सुनेर बस्ने अवस्था अब नरहेको बताएका छन् । उनले कांग्रेसले भन्दा पहिला उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई बोल्न दिनुपर्ने बताए । 

Muktinath Bank

संसदीय दलको बैठकलाई बुधवार सम्बोधन गर्दै ओलीले बिहीवारदेखि संसद्मा आफूहरू पनि बोल्न खोज्ने बताएका हुन् । ‘कांग्रेसले पाखुरा देखाएको भरमा, हामी लत्रिदिनु पर्ने ? आरोपित गरेको व्यक्ति बोल्न पाउनु पर्छ । अर्को दिनबाट हामी पनि बोल्न खोज्छौं, कांग्रेसलाई बोल्न दिइँदैन,’ उनले भने, ‘पहिले रविले बोल्न पाउनु पर्छ, नभए हामी बोल्छौं ।’


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले बिहीवारदेखि संसद् सुचारु गर्नुपर्ने बताए । ‘कांग्रेसले संसद्मा गरिरहेको व्यवहार न डेमोक्रेसी, न संसदीय अभ्यास । हामी मर्यादित संसदीय अभ्यासका लागि संघर्ष गर्छौं ।’


Advertisment
Nabil box
Kumari

आफूहरूले सुन तस्करीमा गोलमाल भएका कारण त्यो बेला संसदीय छानबिन समिति र आयोगको कुरा गरेपनि अहिले सहकारी ठगीमा त्यस्तो आवश्यकता नभएको ओलीले बताए । 

Vianet communication

‘त्यो ठीक थियो, अहिले कसले सुन लुकायो कि ? कुनै अड्दा-अदालत कतै–कसैको केही जाहेरी पर्यो र संसदीय छानबिन समिति ?’, उनले प्रश्न गरे ।  

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मधेशमा चीनको उपस्थिति र सुरक्षा संवेदनशीलताका नाममा नेपालीले भोग्नुपर्ने सम्भावित सास्ती

मधेशमा चीनको उपस्थिति र सुरक्षा संवेदनशीलताका नाममा नेपालीले भोग्नुपर्ने सम्भावित सास्ती

जेठ १६, २०८१

जेठ ६ गते नेपाल–चीनमैत्री मञ्चद्वारा आयोजित एक कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत छन सोङले नेपाल एक चीन नीतिमा प्रतिबद्ध रहेको बताउनुका साथै नेपालले कुनै पनि तत्त्वलाई चीनविरुद्धको गतिविधिमा लाग्न ...

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

जेठ १२, २०८१

नेपालमा भएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतका आन्दोलनहरूको मूल आशय एकल जातीय एकात्मक राज्य संरचनालाई पुनर्संरचना गरी बहुलतामा आधारित समावेशी राज्य निर्माण गर्ने रहेको थियो । अर्थात्, जातीय उत्पीडन र आन्त...

काग र सुगाको सन्देश

काग र सुगाको सन्देश

जेठ १२, २०८१

एक दिन प्रातः भ्रमणमा गएको बेला कुनै एक सज्जनले सोधे– ‘कागहरू किन स्वतन्त्र हुन्छन् र सुगाहरू किन बन्धनमा पर्छन् थाहा छ ?’ मैले भनेँ– अहँ, थाहा छैन, भन्नुस् न किन त्यस्तो हुन्छ ?’ उत्त...

x