×

संसद्को गतिरोध लम्बिने संकेत

अब संसद्‌मा कांग्रेसलाई बोल्न दिइँदैन, पहिले रविले बोल्न पाउनु पर्छ– ओली

काठमाडाैं | जेठ २, २०८१

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले संसद्मा नेपाली कांग्रेसले बकबास गरिरहने र आफूहरू सुनेर बस्ने अवस्था अब नरहेको बताएका छन् । उनले कांग्रेसले भन्दा पहिला उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई बोल्न दिनुपर्ने बताए । 

संसदीय दलको बैठकलाई बुधवार सम्बोधन गर्दै ओलीले बिहीवारदेखि संसद्मा आफूहरू पनि बोल्न खोज्ने बताएका हुन् । ‘कांग्रेसले पाखुरा देखाएको भरमा, हामी लत्रिदिनु पर्ने ? आरोपित गरेको व्यक्ति बोल्न पाउनु पर्छ । अर्को दिनबाट हामी पनि बोल्न खोज्छौं, कांग्रेसलाई बोल्न दिइँदैन,’ उनले भने, ‘पहिले रविले बोल्न पाउनु पर्छ, नभए हामी बोल्छौं ।’


Advertisment

पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले बिहीवारदेखि संसद् सुचारु गर्नुपर्ने बताए । ‘कांग्रेसले संसद्मा गरिरहेको व्यवहार न डेमोक्रेसी, न संसदीय अभ्यास । हामी मर्यादित संसदीय अभ्यासका लागि संघर्ष गर्छौं ।’


Advertisment

आफूहरूले सुन तस्करीमा गोलमाल भएका कारण त्यो बेला संसदीय छानबिन समिति र आयोगको कुरा गरेपनि अहिले सहकारी ठगीमा त्यस्तो आवश्यकता नभएको ओलीले बताए । 

‘त्यो ठीक थियो, अहिले कसले सुन लुकायो कि ? कुनै अड्दा-अदालत कतै–कसैको केही जाहेरी पर्यो र संसदीय छानबिन समिति ?’, उनले प्रश्न गरे ।  

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

समाज सुधारका १२ सूत्र

समाज सुधारका १२ सूत्र

असार ११, २०८१

समाजमा बसेपछि सबैसँग सद्भाव, मित्रता, सहनशीलता, क्षमायाचना, त्याग, शालीनता, भद्रता आदि कुराको आवश्यकता पर्दछ । हरेक मानिस र उसको पारिवारिक अवस्था फरक–फरक हुन्छ। सानातिना कुरामा विवाद गर्ने, निहुँ खोज्ने...

किन बनेन हाम्रो देश ?

किन बनेन हाम्रो देश ?

असार १०, २०८१

'नेपाल अर्थात् यो हाम्रो देश बनेन, अहँ अब बन्दैन' भन्नेहरू देशभित्र मात्र होइन, विदेशमा पनि पाइला–पाइलामा भेटिन्छन् । यसो भन्नेहरूमा देश र यहाँका जनताप्रति चिन्ता र चासो स्वाभाविक रूपमा भेटिन्छ । ...

नेपाली राजनीतिका मूल प्रवृत्ति : सामन्ती सोच, छद्मभेषी चरित्रदेखि आदर्शको विस्थापनसम्म

नेपाली राजनीतिका मूल प्रवृत्ति : सामन्ती सोच, छद्मभेषी चरित्रदेखि आदर्शको विस्थापनसम्म

असार ९, २०८१

'राजनीतिज्ञको काम आफ्नो जीवनलाई सहज र सुखद् बनाउनु होइन, आफू जन्मेर हुर्केको र अवसर पाएको समाजका लागि राम्रो काम गर्नु र उन्नत बनाउनु हो'- अमेरिकी पूर्वराष्ट्रपति अब्राहम लिङ्कन । नेपालमा यस्तो सोच्ने ...

x