×

राति खेल्ने अभ्यास नहुँदा हाम्रा खेलाडी वेस्ट इन्डिजमा भौँतारिए– सांसद चौधरी

काठमाडाैं | असार २, २०८१

राति खेल्ने अभ्यास नहुँदा नेपालले टी–ट्वान्टी विश्वकपमा शनिवार दक्षिण अफ्रिकासँग हार व्यहोर्नु परेको एक सांसदले तर्क गरेका छन् । आइतवार प्रतिनिधिसभा बैठकमा बजेटमाथिको छलफलमा भाग लिँदै नागरिक उन्मुक्ति पार्टीका सांसद अरुण चौधरीले राति खेल्ने अनुभव नभएका कारण नेपाली खेलाडी वेस्ट इन्डिजमा भौँतारिएको बताएका हुन् । 

‘देखिएको कुरा के भने हाम्रा खोलाडीहरू एउटा त बाहिर गएर दक्षिण अफ्रिकासँग खेल्नु पर्ने । अर्को हाम्रा खेलाडीलाई राति खेल्ने प्राक्टिस छैन,’ उनले भने, ‘हिजो वेस्ट इन्डिजमा खेलिएको गेम लाइटमा थियो हाम्रा खेलाडी भौँतारिएकोजस्तो थियो ।’


Advertisment

उनले कुनै व्यवस्था गरेर खेल मैदानमा रात्रिकालीन बत्ती राख्ने व्यवस्था गर्न अर्थमन्त्रीको ध्यानाकर्षण गराए । ‘खेल मैदानमा, अरु नभएपनि क्रिकेट पिचमा लाइट लगाउने व्यवस्था गर्नु होला, हाम्रा खेलाडीले रातिमा प्राक्टिस गर्न सकुन्,’ उनले भने । शनिवार बिहान भएको खेलमा नेपाल अनुभवी टोली दक्षिण अफ्रिकासँग मात्र १ रनले पराजित भएको थियो । 


Advertisment
जेठ २, २०८१

इंडियन प्रिमियर लिग (आईपीएल)क्रिकेटमा लखनऊ सुपर जाएन्ट्स दिल्ली क्यापिटल्ससँग पराजित भएको छ । दिल्लीको घरेलु मैदानमा सोमबार राति सम्पन्न खेलमा दिल्ली १९ रनले विजयी भएको हो । दिल्लीले दिएको २०९ रनको लक्ष्य पछ्य...

बैशाख २७, २०८१

खेल र पर्यटन क्षेत्रलाई सँगसँगै अगाडि बढाउन सोलुखुम्बुको माप्य दूधकोशी गाउँपालिका–५ स्थित महभिरमा अन्तर्राष्ट्रियस्तरको ‘रक क्लाइम्बिङ’ प्रतियोगिता हुने भएको छ ।   साहसिक खेल ‘रक क्...

कात्तिक १७, २०८०

कम उमेरमै विश्व क्रिकेटमा प्रभाव छोडेका नेपालका लेग स्पीनर सन्दीप लामिछाने अर्को दुर्लभ विश्व कीर्तिमान निकट पुगेका छन् । यस अघि गत वैशाखमा कीर्तिपुरमा ओमानविरुद्ध एकदिवसीयमा सबैभन्दा छिटो ४२ खेलमा एक सय विक...

जेठ १५, २०८१

सरकारले विराटनगरको गिरिजाप्रसाद कोइराला क्रिकेट रंगशालालाई राष्ट्रिय गौरवको आयोजनाका रुपमा विकास गर्ने भएको छ ।  मंगलवार संसदमा आर्थिक वर्ष २०८१–८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले ...

जेठ ३, २०८१

भारतीय फुटबल टोलीका कप्तान सुनील क्षेत्रीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन् ।  बिहीबार सोसल मिडिया प्लेटफर्म एक्समा भिडियो सेयर गर्दै सुनीलले सन्न्यासबारे जानकारी दिएका हुन् ।  ...

जेठ ११, २०८१

इण्डियन प्रिमियर लिग (आइपीएल)को दोस्रो क्वालिफायरको खेल आज हुँदै छ । चेन्नईमा राति ७: ४५ बजेदेखि शुरू हुने दोस्रो क्वालिफायरमा सनराइजर्स हैदरावाद र राजस्थान रोयल्स भिड्दै छन् ।  राजस्थान इलिमिनेटरमा रोय...

किन बनेन हाम्रो देश ?

किन बनेन हाम्रो देश ?

असार १०, २०८१

'नेपाल अर्थात् यो हाम्रो देश बनेन, अहँ अब बन्दैन' भन्नेहरू देशभित्र मात्र होइन, विदेशमा पनि पाइला–पाइलामा भेटिन्छन् । यसो भन्नेहरूमा देश र यहाँका जनताप्रति चिन्ता र चासो स्वाभाविक रूपमा भेटिन्छ । ...

नेपाली राजनीतिका मूल प्रवृत्ति : सामन्ती सोच, छद्मभेषी चरित्रदेखि आदर्शको विस्थापनसम्म

नेपाली राजनीतिका मूल प्रवृत्ति : सामन्ती सोच, छद्मभेषी चरित्रदेखि आदर्शको विस्थापनसम्म

असार ९, २०८१

'राजनीतिज्ञको काम आफ्नो जीवनलाई सहज र सुखद् बनाउनु होइन, आफू जन्मेर हुर्केको र अवसर पाएको समाजका लागि राम्रो काम गर्नु र उन्नत बनाउनु हो'- अमेरिकी पूर्वराष्ट्रपति अब्राहम लिङ्कन । नेपालमा यस्तो सोच्ने ...

को होला त्यो ?

को होला त्यो ?

असार ८, २०८१

जीवन बनायो कसले, जगत् बसायो कसले ? अनि यिनलाई चलायो कसले, बोलायो कसले ? तर्क आ–आफ्नै हुन्छन्, हुन सक्छन् । कसैले केही भन्लान्, कसैले केही । वेद भन्छ– ‘एकं सद् विप्रा बहुधा वदन्ति ।’ अर्था...

x