×

NMB BANK
NIC ASIA

प्रचण्डदेखि बिना मगरसम्म यी हुन् माओवादीका उम्मेदवार (सूची सहित)

कात्तिक २०, २०७४

NTC
Premier Steels
काठमाडौं १५ कात्तिक– नेकपा माओवादी केन्द्रले मंसिर १० र २१ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा तर्फका उम्मेदवारको टुंगो लगाएको छ ।

माओवादी स्थायी समितिको बुधवार बसेको बैठकले उम्मेदवारहरुको नामावली टुंगो लगाएको हो । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड चितवन ३ बाट उम्मेदवार बनेका छन् ।

प्रचण्ड पुत्र प्रकाश दाहालकी पत्नी समेत रहेकी बिद्यार्थी नेतृ कन्चनपुरबाट १ बाट उम्मेदवार बनेकी छिन् । २०७० सालमा सम्पन्न दोस्रो संविधानसभा निर्वाचनमा उनी झिनो मतले पराजीत भएकी थिइन् । 

मंसिर २१ गते हुने प्रदेश र प्रतिनिधिसभा चुनावका लागि भोलि बिहीवार उम्मेदवारी मनोनयन गर्ने कार्यतालिका छ ।

माओवादी उम्मेदवारहरुको नामावली यसप्रकार छः

(क) प्रतिनिधि सभा
१) भाेजपुर - सुदन किराँती
२) साेलुखुम्बु - हेमकुमार राई
३) उदयपुर २ - सुरेशकुमार राई
४) सुनसरी २ - डम्बर सुवेदी
५) झापा १ - सुरेन्द्र कुमार कार्की
६) माेरङ ४ - अमनलाल माेदी
७) माेरङ ५ - शिवकुमार मण्डल
८) सप्तरी १ - अशाेक कुमार मण्डल
९) सप्तरी २ - उमेश कुमार यादव
१०) सिरहा २ - सुरेशचन्द्र दास
११) सिरहा ४ - अजयशंकर नायक
१२) धनुषा १ - मातृका प्रसाद यादव
१३) धनुषा २ - रामचन्द्र झा
१४) धनुषा ३ - रामसिंह यादव
१५) महाेत्तरी १ - गीरिराजमणि पाेखरेल
१६) महाेत्तरी ४ - रजी हैदर
१७) सर्लाही २ - दिनेश राय यादव
१८) सर्लाही ३ - रामेश्वर राय यादव
१९) सर्लाही ४ - शिबपुजन यादव
२०) रौतहट १ - सत्यनारायण भगत
२१) रौतहट ३ - प्रभु साह
२२) बारा २ - शिवचन्द्र कुशवाहा
२३) पर्सा ४ - उर्मिला अर्याल
२४) रामेछाप - श्यामकुमार श्रेष्ठ
२५) सिन्धुली २ - हरिबाेल गजुरेल
२६) सिन्धुपाल्चाेक १ - अग्निप्रसाद सापकाेटा
२७) काभ्रे १ - गंगाबहादुर तामाङ
२८) भक्तपुर १ - मिलन सुवाल
२९) नुवाकाेट - हितबहादुर तामाङ
३०) ललितपुर ३ - पम्फा भुसाल
३१) चितवन ३ - पुष्पकमल दाहाल
३२) काठमाडौं १ - अनिल शर्मा
३३) काठमाडौं ६ - झक्कुप्रसाद सुवेदी
३४) काठमाडौं ८ - उमेश स्थापित
३५) काठमाडौं १० - हितमान शाक्य
३६) लमजुङ - देवप्रसाद गुरुङ
३७) गाेरखा १ - हरिराज अधिकारी
३८) गाेरखा २ - नारायणकाजी श्रेष्ठ
३९) बाग्लुङ २ - देवेन्द्र पाैडेल
४०) नवलपुर १ - भविश्वर पराजुली
४१) अर्घाखाँची - टाेपबहादुर रायमाझी
४२) रोल्पा — वर्षामान पुन
४३) रुकुम पूर्व — कमला रोका
४४) नवलपरासी २ — घनश्याम यादव
४५) बर्दिया २ — सन्तकुमार थारु
४६) कपिलवस्तु १ — चक्रपाणि खनाल
४७) दाङ २ — कृष्णबहादुर महरा
४८) बाँके १ — महेश्वर गहतराज
४९) रुपन्देही ५ — डिलाराम आचार्य
५०) जुम्ला — गजेन्द्र महत
५१) कालिकोट — दुर्गाबहादुर रावल
५२) हुम्ला — छिमी लामा
५३) सल्यान — टेकबहादुर बस्नेत
५४) जाजरकोट — शक्तिबहादुर बस्नेत
५५) रुकुम पश्चिम — जनार्दन शर्मा
५६) डडेलधुरा — खगराज भट्ट
५७) कञ्चनपुर १ — बिना मगर
५८) कैलाली ३ — गौरीशंकर चौधरी
५९) कैलाली ४ — लेखराज भट्ट
(ख) प्रदेश सभा
१) ताप्लेजुङ (ख) — टंक आङबुहाङ
२) पाँचथर (ख) — इन्द्र आङवो
३) संखुवासभा (क) — पूर्णप्रसाद राई
४) ओखलढुंगा (ख) — मोहन खड्का
५) खोटाङ (ख) — रामकुमार राई
६) इलाम २ (ख) — धीरेन्द्र शर्मा
७) उदयपुर १ (ख) — रामबहादुर थापा
८) उदयपुर २ (क) — भेषकुमारी राउत
९) सुनसरी ४ (ख) — मोहम्मद जाकिर हुसैन
१०) झापा ३ (क) — पूर्णसिंह राजवंशी
११) झापा ४ (क) — झलकसिंह दर्लामी
१२) मोरङ १ (क) — कुलप्रसाद साम्वा
१३) मोरङ २ (क) — गणेशकुमार उप्रेती
१४) मोरङ ३ (क) — गीता तिमिल्सिना
१५) मोरङ ५ (क) — देवेन्द्र कुमार गुप्ता
१६) मोरङ ६ (क) — जीवन आचार्य
१७) सप्तरी १ (ख) — मोहमद सकिल मिया
१८) सप्तरी २ (क) — सरोज कुमार मण्डल
१९) सप्तरी २ (ख) — महेन्द्र प्रसाद यादव
२०) सप्तरी ४ (क) — शशीप्रसाद यादव
२१) सिरहा २ (क) — जीवछ यादव
२२) सिरहा ३ (क) — रामकुमार यादव
२३) सिरहा ४ (क) — दीलिप साह
२४) धनुषा १ (ख) — रामचन्द्र मण्डल
२५) महोत्तरी १ (क) — भरतप्रसाद साह
२६) बारा ३ (क) — ज्वालाकुमारी साह
२७) दोलखा (क) — बिशाल खड्का
२८) रसुवा (ख) — इन्द्रप्रसाद गोतामे
२९) सिन्धुली १ (क) — लेखनाथ दाहाल
३०) सिन्धुली २ (ख) — बुद्धिमान माझी
३१) सिन्धुपाल्चोक २ (क) — युवराज दुलाल
३२) सिन्धुपाल्चोक २ (ख) — दावा लामा
३३) काभ्रे १ (क) — रत्नप्रसाद ढकाल
३४) भक्तपुर १ (क) — देवीप्रसाद ढकाल
३५) मकवानपुर १ (क) — प्रेमबहादुर पुलामी
३६) मकवानपुर २ (क) — कुमारी मोक्तान
३७) नुवाकोट १ (क) — राधिका तामाङ
३८) नुवाकोट २ (ख) — हिरानाथ खतिवडा
३९) धादिङ १ (ख) — शालिकराम जमरकट्टेल
४०) धादिङ २ (ख) — जगत सिम्खडा
४१) ललितपुर १ (क) — लालकुमारी पुन
४२) ललितपुर ३ (क) — राजकाजी महर्जन
४३) काठमाडौं ३ (क) — रुद्र बराइली
४४) काठमाडौं १० (क) — दीलिप महर्जन
४५) म्याग्दी (क) — विनोद केसी
४६) पर्वत (क) — नेत्रनाथ अधिकारी
४७) गोरखा १ (क) — लेखबहादुर थापा
४८) गोरखा २ (क) — कमला नहर्की
४९) गोरखा २ (ख) — अमर बहादुर गुरुङ
५०) तनहूँ १ (ख) — हरिबहादुर चुमान
५१) तनहूँ २ (क) — आशा कोइराला
५२) स्याङ्जा १ (क) — दीपक चर्तिमगर
५३) बाग्लुङ १ (क) — चन्द्रबहादुर बुढा
५४) नवलपुर १ (क) — सूर्य न्यौपाने
५५) कास्की १ (क) — दीपक कोइराला
५६) कास्की २ (ख) — राजकाजी गुरुङ
५७) कास्की ३ (क) — रामजी प्रसाद बराल
५८) प्युठान (ख) — कृष्णध्वज खड्का
५९) रोल्पा (क) — कुलप्रसाद केसी
६०) रोल्पा (ख) — दीपेन्द्र कुमार पुन
६१) रुकुम पूर्व (क) — तेजबहादुर ओली
६२) रुकुम पूर्व (ख) — पूर्ण बहादुर घर्ति
६३) गुल्मी १ (क) — सुदर्शन बराल
६४) गुल्मी २ (ख) — दिनेश पन्थी
६५) पाल्पा २ (ख) — बसन्त घर्ती
६६) नवलपरासी २ (ख) — कन्हैया कहार
६७) बर्दिया १ (क) — तिलकराम शर्मा
६८) बर्दिया २ (ख) — दिनेश थारु
६९) कपिलवस्तु ३ (ख) — जावेद आलम खान
७०) दाङ १ (क) — इन्द्रजीत थारु
७१) दाङ ३ (क) — जगप्रसाद शर्मा
७२) बाँके १ (क) — कृष्णा केसी
७३) बाँके २ (क) — कामता खटिक
७४) बाँके ३ (क) — इन्द्रप्रसाद खरेल
७५) रुपन्देही १ (ख) — दयाराम न्यौपाने
७६) रुपन्देही ३ (क) — विश्वास बराल
७७) रुपन्देही ४ (क) — सहबुद्धिन देवान
७८) डोल्पा (ख) — बीरबहादुर शाही
७९) जुम्ला (क) — नरेश भण्डारी
८०) कालिकोट (ख) — महेन्द्र बहादुर शाही
८१) हुम्ला (ख) — विजय भण्डारी
८२) जाजरकोट (क) — गणेश सिंह
८३) रुकुम पश्चिम (क) — गोपाल शर्मा
८४) रुकुम पश्चिम (ख) — रातो कामी
८५) सुर्खेत १ (क) — ठम्मरबहादुर बिष्ट
८६) सुर्खेत २ (ख) — बिन्दमान बिष्ट
८७) दैलेख १ (क) — धर्मराज रेग्मी
८८) बझाङ (ख) — देवकी मल्ल
८९) डोटी (ख) — त्रिलोचन भट्ट
९०) बैतडी (क) — प्रेमप्रकाश भट्ट
९१) दार्चुला (ख) — मानबहादुर धामी
९२) अछाम १ (ख) — झपड बोहरा
९३) अछाम २ (क) — अक्कल रावल
९४) कञ्चनपुर ३ (ख) — मानबहादुर सुनार
९५) कैलाली १ (ख) — नेपबहादुर चौधरी
९६) कैलाली २ (ख) — नन्दबहादुर सावद
९७) कैलाली ३ (क) — बीरमान चौधरी

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x