×

NIC ASIA

डोनल्ड ट्रम्पको ट्विटर अकाउन्ट केही समयका लागि बन्द

कात्तिक २०, २०७४

Prabhu Bank
NTC
Premier Steels

काठमाडौं, १७ कात्तिक — अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पको ट्विटर अकाउन्ट केही समयका लागि बन्द भएर फेरि खुलेको छ ।

Muktinath Bank


ट्विटरका अनुसार, एकजना असन्तुष्ट कर्मचारीले राष्ट्रपतिको अकाउन्ट हटाइदिएका थिए । ती कर्मचारीको ट्विटरमा अन्तिम दिन थियो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यसरी ट्रम्पको अकाउन्ट डिलिट हुँदा अकाउन्टमा कसले पहुँच राख्छ र कसले मन पराउँछ भन्ने विषयमा प्रश्न उठेको छ । यसले अन्तर्राष्ट्रिय घटनाक्रमलाई सजिलै प्रभावित पार्ने देखिन्छ ।


Advertisment
Nabil box
Kumari

‘ट्विटरको कस्टम सपोर्ट कर्मचारीले आफ्नो जागिरको अन्तिम दिन यसो गरेको हामीले थाहा पाएका छौं । हामी यसको आन्तरिक समीक्षा गर्दैछौं,’ ट्विटरले ट्वीट ग–यो ।

Vianet communication

दश मिनेट जति डिलिट भएपछि अहिले भने अकाउन्ट पुनःस्थापित भएको छ तर अचम्मका कुरा भएका छन् । राष्ट्रपतिका सबै फलोअरहरू रिसेट भएका छैनन् ।

ट्रम्पले ट्विटरको नियलाई बारम्बार उल्लंघन गरेको भएपनि उनको अकाउन्ट स्थगित नगरेकोमा ट्विटरका कर्मचारीहरू असन्तुष्ट रहेको बुझिएको छ ।

एजेन्सी

hAMROPATRO BELOW NEWS
TATA Below
माघ ७, २०७४

लस एन्जेलस, ७ माघ - अमेरिकाको क्यालिफोर्नियास्थीत मरुभूमिमा हेलिकोप्टर दुर्घटना हुँदा दुई जना अमेरिकी सैन्य विमान चालकको मृत्यु भएको छ ।  शनिबार बिहान प्रशिक्षणका क्रममा उक्त हेलिकोप्टर दुर्घटनामा प...

पुस ५, २०७५

काठमाडौं — सिरिया लगायतका ठाउँमा जिहादी युद्ध गरेर युरोप फर्केका अनि जेलमा बस्दा उग्रवादी बनेका व्यक्तिहरू जेलमुक्त हुँदा युरोपले आतंकवादको नयाँ लहरको सामना गरेको इन्टरपोलका महासचिवले चेतावनी दिएका छ...

चैत १४, २०७४

कही दिन यताको शंका आशंकाबीच उत्तर कोरियाका शासक किम जोन उन चीनको भ्रमणमा गएको पुष्टि भएको छ ।  चीन र उत्तर कोरिया दुवैले यो कुरालाई पुष्टि गरिसकेका छन् ।  सनु २०११ पछि नेतृत्वमा आएका किमको...

मंसिर २, २०७५

बर्लिन- फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले विश्वलाई अस्तव्यस्तताबाट जोगाउन यूरोपको पुनजागरण आवश्यक रहेको बताएका छन् । आइतबार बर्लिनमा भएको एक कार्यक्रमका बाेल्दै फ्रान्सका राष्ट्रपति म्याक्रोँले भने, “यूरो...

चैत १९, २०७५

काठमाडौं – रुसी उड्डयन उद्योगकी प्रभावशाली महिलाको नातालिया फिलेवा दक्षिणपश्चिम जर्मनीस्थित एजेलवाश शहरमा भएको विमान दुर्घटनामा परी निधन भएको छ ।  ६ सीट भएको विमानमा पाइलटसँगै नातालिया र उनका...

मंसिर २९, २०७५

जीवनमा हरेकका अनेक रंगीन सपना हुन्छन् । ती सपना साकार पार्ने अनेकौं जुक्ति र गोरेटा हुन्छन् । नेपालीको हकमा ती रंगीन सपना सजाउने पहिलो जुक्ति र मार्ग भनेकै जहाजको यात्रा हो । जहाजी यात्राले मात्र हाम्रा आर्थिक,...

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

जेठ १२, २०८१

नेपालमा भएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतका आन्दोलनहरूको मूल आशय एकल जातीय एकात्मक राज्य संरचनालाई पुनर्संरचना गरी बहुलतामा आधारित समावेशी राज्य निर्माण गर्ने रहेको थियो । अर्थात्, जातीय उत्पीडन र आन्त...

काग र सुगाको सन्देश

काग र सुगाको सन्देश

जेठ १२, २०८१

एक दिन प्रातः भ्रमणमा गएको बेला कुनै एक सज्जनले सोधे– ‘कागहरू किन स्वतन्त्र हुन्छन् र सुगाहरू किन बन्धनमा पर्छन् थाहा छ ?’ मैले भनेँ– अहँ, थाहा छैन, भन्नुस् न किन त्यस्तो हुन्छ ?’ उत्त...

कस्तो बजेट ? कत्रो बजेट ?

कस्तो बजेट ? कत्रो बजेट ?

जेठ ११, २०८१

आगामी वर्ष २०८१/०८२ को बजेट तथा वार्षिक विकास कार्यक्रम प्रस्तुत हुने संवैधानिक समयसीमा एकदमै नजिक छ । अर्थशास्त्री, सर्वसाधारण, राजनैतिक कार्यकर्ता, विकास साझेदार, उद्यमी, लगानीकर्ता र बेतनभोगीहरू आ–आफ्नै ...

x