×

NMB BANK
NIC ASIA

‘एमालेले लिएका नीति र कार्यक्रम वैज्ञानिक’

कात्तिक २०, २०७४

NTC
Premier Steels


काठमाडौँ, १७ कात्तिक - नेकपा (एमाले) का महासचिव ईश्वर पोखरेलले मुलुकमा सरकारको स्थायित्व, दिगो शान्ति र विकासका लागि वाम गठबन्धनलाई मतदान गर्न जनतालाई आग्रह गरेका छन् ।
ishwor
नेकपा (एमाले) क्षेत्र नं ५ प्रदेश (ख) को आयोजनामा भएको कार्यक्रममा महासचिव पोखरेलले देशमा आर्थिक गतिविधि गरी जनताको समृद्धिको चाहनालाई पूरा गर्न आगामी मंसिरमा हुने दुवै चुनावमा वाम गठबन्धनको साझा उम्मेदवारलाई जिताउनुपर्नेमा जोड दिए ।

उनले वाम गठबन्धनको औचित्य पुष्टि हुनेगरी चुनावी अभियानमा लाग्न नेता तथा कार्यकर्तालाई निर्देशन दिए । उनी त्यस क्षेत्रबाट प्रतिनिधिसभाको उम्मेदवारसमेत छन् ।

कार्यक्रममा पार्टीका पर्यटन विभाग प्रमुख सूर्य थापाले वामपन्थीको गठबन्धनलाई चौतर्फी घेराबन्दी गर्ने काम भइरहेको बताउँदै राष्ट्रको अखण्डता र जनताको स्वाभिमानलाई कायम राख्नेमा पार्टीले कसैसँग पनि सम्झौता नगर्ने प्रष्ट पारे ।
प्रदेश (ख) का उम्मेदवार दीपक निरौला, प्रदेश (ख) का संयोजक शान्ति अधिकारी, सहसंयोजक मनिराज डंगोललगायतले एमालेले देश र जनताको पक्षमा लिएका नीति र कार्यक्रम वैज्ञानिक रहेको बताउँदै यसलाई कार्यान्वयन गर्न जनताले वाम गठबन्धनलाई जिताउने विश्वास व्यक्त गरे ।

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x