×

NIC ASIA

अन्ततः पाउने नै भए मिर्गौलासहित ३ रोगका बिरामीले भत्ता, प्रधानमन्त्रीले आज बाँड्दै

माघ ११, २०७४

Prabhu Bank
NTC
Premier Steels

काठमाडौं, ११ माघ- मिर्गौला फेल भएका, क्यान्सर र स्पाइनल इञ्जुरीका कारण प्यारालाइसिस भएका बिरामीले मासिक ५ हजार भत्ता तत्काल पाउने भएका छन् । प्रधानमन्त्रीले आजै त्यसको शुरुवात गर्न लागेका हुन् ।

Muktinath Bank

स्वास्थ्य मन्त्रालयले माघ महिनादेखि नै बिरामीलाई मासिक भत्ता दिने तयारीअनुरुप बिहीबारबाट ३ रोगका बिरामीलाई मासिक भत्ता बाँड्न लागिएको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यसको शुरुवात बिहीबार साँझ ५ बजे प्रधानमन्त्री शेरबहादुर देउवाको हातबाट गर्ने स्वास्थ्य मन्त्रालयको चिकित्सा महाशाखाका प्रखुम डा. भोराराज श्रेष्ठले जानकारी दिए ।


Advertisment
Nabil box
Kumari

यसक्रममा ट्रमा सेन्टरमा आयोजित विशेष कार्यक्रममा प्रधानमन्त्री देउवाले तीन रोगका बिरामीलाई भत्ता बाँड्ने कार्यक्रम रहेको डा. श्रेष्ठले बताए ।

Vianet communication

केही दिनअघिसम्म रकम भुक्तानी गर्ने कार्यविधि नै नबनाई हचुवाको भरमा रकम मागेको भन्दै अर्थले रकम दिन आनाकानी गरेको थियो । स्वास्थ्य मन्त्रालयले आवश्यक कार्यविधिसहित पुनः रकम माग गरेपछि अर्थ मन्त्रालयबाट पहिलो चरणमा १२ करोड निकासा भएको छ ।

स्वास्थ्य मन्त्रालयले क्यान्सर, मिर्गौला र स्पाइनल कर्ड इञ्जुरीका बिरामीको जीवनयापन सहज होस् भन्ने उद्देश्यले मासिक पाँच हजार दिने प्रस्ताव मन्त्रिपरिषदमा लगेको थियो ।

मन्त्रिपरिषद्को पुष १३ गतेको बैठकले तीन थरीका बिरामीलाई मासिक ५ हजार दिने निर्णय गरेको थियो ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २६, २०८०

काठमाडौं— भुइँमा बस्न छोडेको कति वर्ष भयो ? बस्न र खाना खान पनि तपाईं कुर्सीकै प्रयोग गर्नुहुन्छ, हैन त ? अब भुइँमा सुत्नुभएको छ भनी प्रश्न सोध्दा तपाईं हाँस्नुहुन्छ होला । पहिला हाम्रा पूर्खाहरू भुइँमा ...

कात्तिक १६, २०८०

काठमाडौं –छिट्टै उर्जा प्रदान गर्ने फलको रुपमा चिनिने केराले तपाईलाई स्वस्थ्य मात्रै राख्दैन, केही जटिल प्रकारका रोगबाट पनि बचाउँछ ।  पूर्ण रुपमा पाकेको केराले तपाईको शरीरलाई धेरै प्रकारका र...

कात्तिक १६, २०८०

स्वस्थ फ्याट, भिटामिन र मिनरलले भरिएको ओखर खाँदा मस्तिष्कको स्वास्थ्य राम्रो हुन्छ र स्मरणशक्ति पनि बढ्छ । त्यसबाहेक शरीरको समग्र स्वास्थ्यका लागि पनि यो लाभदायक छ । ओखरमा प्रोटीन, क्याल्सियम, म्याग्नेसियम, आइरन, फस्फो...

कात्तिक २१, २०८०

काठमाडौं- आलु भान्सामा अनिवार्य रुपमा पाइने परिकार हो । आलु, अन्य सागसव्जी, तरकारीमा मिसाएर मात्र नभइ तरकारी बनाएर उसीनेर तारेर आदी विभिन्न तरिकारले पकाउन सकिन्छ ।  विश्वभर नै आलुको बढी प्रयोग हुने ...

कात्तिक २५, २०८०

कानेगुजीलाई बेवास्ता नगर्नुस् । यसले एमआरआई र एक्सरे नगरिकनै तपाईंको स्वास्थ्य समस्याका बारेमा बताइदिन्छ । १  तपाईंको कानेगुजीले गर्दा कान असाध्यै चिलाउँछ र तपाईं कान कन्याइरहनुहुन्छ भने तपाईंमा संक्रमण ...

कात्तिक १९, २०८०

धेरै मानिसको मुटुरोगका कारण मृत्यु हुन्छ । आजकल त युवा अवस्थामै मुटुरोग वा हृदयघात भएर मर्ने व्यक्तिको संख्या बढ्दो छ । तर हृदयघात हुँदैछ भनी सचेत गराउने संकेतहरू शरीरले पहिल्यै दिन्छ । हुन त सबैलाई यस्त...

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

जेठ १२, २०८१

नेपालमा भएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतका आन्दोलनहरूको मूल आशय एकल जातीय एकात्मक राज्य संरचनालाई पुनर्संरचना गरी बहुलतामा आधारित समावेशी राज्य निर्माण गर्ने रहेको थियो । अर्थात्, जातीय उत्पीडन र आन्त...

काग र सुगाको सन्देश

काग र सुगाको सन्देश

जेठ १२, २०८१

एक दिन प्रातः भ्रमणमा गएको बेला कुनै एक सज्जनले सोधे– ‘कागहरू किन स्वतन्त्र हुन्छन् र सुगाहरू किन बन्धनमा पर्छन् थाहा छ ?’ मैले भनेँ– अहँ, थाहा छैन, भन्नुस् न किन त्यस्तो हुन्छ ?’ उत्त...

कस्तो बजेट ? कत्रो बजेट ?

कस्तो बजेट ? कत्रो बजेट ?

जेठ ११, २०८१

आगामी वर्ष २०८१/०८२ को बजेट तथा वार्षिक विकास कार्यक्रम प्रस्तुत हुने संवैधानिक समयसीमा एकदमै नजिक छ । अर्थशास्त्री, सर्वसाधारण, राजनैतिक कार्यकर्ता, विकास साझेदार, उद्यमी, लगानीकर्ता र बेतनभोगीहरू आ–आफ्नै ...

x