×

NMB BANK
NIC ASIA

प्रदेश सभामा प्रधानमन्त्री ओलीको सम्वोधन– ‘निर्माण क्षेत्रमा कार्टेलिङ चल्दैन’

जेठ २१, २०७५

NTC
Premier Steels

हेटौंडा, जेठ २१– प्रधानमन्त्री केपी शर्मा ओलीले निर्माणको क्षेत्रमा रहेको सिण्डिकेट र कार्टेलिङपनि तोडिने बताउनु भएको छ ।

Muktinath Bank

प्रदेश नम्बर ३ को प्रदेशसभा बैठकलाई सोमवार हेटौंडामा सम्वोधनगर्दै प्रधानमन्त्री ओलीले सिण्डिकेट तोडने मामिलामा सरकारले कसैसँग सम्झौता नगर्ने बताउनुभएको हो ।  


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘सिण्डिकेट कस्तो कस्तो परेछ अनुहार पछि हेरौला, कमिसन खोरी चल्दैन, भ्रष्टाचार नियन्त्रण हुन्छ, औलो उन्मुलन भए झै’ उहाँले भन्नुभयो । 


Advertisment
Nabil box
Kumari

प्रधानमन्त्री ओलीले प्रदेश सरकारलाई आत्मसिवश्वासका साथ अगाडि बढे परिवर्तन ल्याउन सकिने बताउनुभयो । ‘मेरो एउटा एट्याक थ्यौरी छ, गरिबी, निरक्षर, पछौटेपन र भ्रष्टाचारविरुद्ध अट्याक गर्ने थ्यौरी’ उहाँले भन्नुभयो ।

Vianet communication

‘ठेकेदारको कार्टेलिङ चल्दैन, त्यस्तो नभएको पाइएमा प्रदेश सरकारले केन्द्रीय सरकारलाई देखाइदिनु भए हुन्छ । त्यसलाई हामी कार्वाही गर्छौं।’
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x