फागुन १०, २०७५
काठमाडौं – लोकगायक पशुपति शर्माको ‘लुट कान्छा लुट’ बोलको गीतविरुद्ध वक्तव्य निकालेपछि नेकपा निकट युवासंघ यतिबेला चर्चामा छ । युवासंघकै दबाबमा शर्माले गीत युट्युबबाट हटाएको चर्चा राष्ट्रिय...
काठमाडौं – समय–समयमा सुनिने हिंसाका घटनाले महिलाहरू त्रसित भएर हिँडडुल गर्नुपर्ने हुन्छ । अपरिचित होइन, परिचितबाटै घर र कार्यस्थलमै यौन हिंसा र शोषणका घटना समेत हुने गर्छन् ।
कार्यस्थल लगायत ठाउँमा भएका हिंसाका घटनाबारे खुलेर बोल्न केही महिनाअघि ‘मीटू’ अभियान चलेको थियो । त्यो अभियानको पक्षमा खुलेर लागेकी थिइन् त्रिभुवन विश्वविद्यालयमा समाजशास्त्रकी प्राध्यापक निर्मला ढकाल । ‘मीटू’ अभियानको प्रभावकारिता कस्तो रह्यो ? उत्साहजनक नतिजा देखिएन ।
महिला हिंसा स्वदेशमा मात्रै होइन, वैदेशिक रोजगारीमा गएका महिलामाथि समेत हुने गर्छ । वैदेशिक रोजगारमा गएका महिलाको हकहिकका लागि काम गर्दै आएकी छन् आशा लामा । घरेलु कामदारका रुपमा विदेश गएर विभिन्न हिंसामा परेका महिलालाई सहयोग गर्दै उनले अधिकारवादी अभियान्ताको भूमिका खेलिरहेकी छन् । उनले सिरिया, इराकलगायत अरबी देशमा हिंसामा परेका दर्जनौं महिलाको उद्वार गरेकी छन् ।
अभियन्ता ढकाल र लामा महिला हिंसाका घटना खुलेर नआउने गरेको बताउँछन् । हिंसा र यौन शोषणका घटना खुलेर नआउँदासम्म वकालत गर्न नसकिने अवस्था हुन्छ । कार्यस्थलमा हुने यौन शोषणबारे किन खुल्दैनन् त पीडित महिला ?
लोकान्तर डटकमको ‘लोकान्तर शो’का लागि दिलनिशानी मगरले अभियन्ता ढकाल र लामासँगै अन्तर्वार्ता लिएका छन् । विस्तृत अन्तर्वार्ता हेर्नुहोस् भिडियोमा :-
काठमाडौं – लोकगायक पशुपति शर्माको ‘लुट कान्छा लुट’ बोलको गीतविरुद्ध वक्तव्य निकालेपछि नेकपा निकट युवासंघ यतिबेला चर्चामा छ । युवासंघकै दबाबमा शर्माले गीत युट्युबबाट हटाएको चर्चा राष्ट्रिय...
काठमाडौं – कुलमान घिसिङ नेपाल विद्युत् प्राधिकरणको नेतृत्वमा आइसकेपछि नेपालमा भयाभह समस्याको रूपमा रहेको लोडसेडिङ अन्त्य भयो । नेपालमा उत्पादित विद्युत् मात्र नभई भारतबाट आयात गरिएको विद्युत् वितरणको सही ...
काठमाडौं – धर्म, संस्कृति र परम्परा मास्न गुठी विधेयक ल्याइएको भन्दै गुठीसँग सरोकार राख्ने समूहले गरेको आन्दोलनपछि सरकारले राष्ट्रिय सभामा पेश गरेको उक्त विधेयक फिर्ता लिने निर्णय गर्यो । काठम...
शान्ति सम्झौता भएको १२ वर्ष बितिसक्यो, तर युद्धका घाउहरू अझै मेटिएका छैनन् । २०५२ सालबाट १० वर्षसम्म चलेको सशस्त्र युद्धका क्रममा राज्य र विद्रोही दुवै पक्षबाट गरी करीब १७ हजारको ज्यान गयो भने हजारौं नागरिक घाइते ...
काठमाडौं, २८ चैत- पूर्वप्रधानमन्त्री एवं नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले चीनले अगाडि सारेको 'बेल्ट एण्ड रोड इनिसिएटिभ' (बीआरआई)को अवधारणालाई रोक्न भारतले काठमाडौंमा रेल ल्याउने ...
काठमाडौं – सन् २००७ भन्दा अगाडि बेलायती सेनमा भर्ती भएका गोर्खा सैनिकलाई गोरा सरह सेवा सुविधा र पेन्सनको माग गर्दै ‘गोर्खा सत्याग्रह, संयुक्त संघर्ष समिति’ले निर्णायक आन्दोलनको तयारी गरिरहेको ...
मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...
२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...