×

NMB BANK
NIC ASIA

९० डिग्री कोणमा घाँटी बांगिएकी बालिका शल्यक्रियाको प्रतीक्षामा

असार २७, २०७६

NTC
Premier Steels

काठमाडौं – पाकिस्तानकी ११ वर्षीया बालिका आफशीन कुम्बारलाई अनौठो रोग लागेकाले उनको घाँटी ९० डिग्रीको कोणमा बांगिएको छ । 

Muktinath Bank

अंग्रेजीमा टोर्टिकोलिस नामक रोगका कारण कुम्बारको घाँटी बांगिएको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनी जम्मा आठ महिनाकी हुँदा यो समस्या देखिएको थियो । त्यतिखेर घरबाहिर खेल्दै गर्दा उनको घाँटीमा चोट लागेको थियो ।


Advertisment
Nabil box
Kumari

टाउको ठाडो पार्न नसक्दा आफशीन निरन्तर पीडामा छिन् । उनलाई खाना खान, शौचालय जान र हिँड्न समेत कष्ट हुने गरेको छ । 

Vianet communication

रोगका कारण उनी विद्यालय समेत जान सकेकी छैनन् । आमा जमीलान र दाइ मोहम्मद याकूब कुम्बारसँग उनी घरैमा बसिरहेकी छन् । 

चिकित्सकहरू समेत उनको रोग देखेर छक्क परेका छन् भने परिवार चाहिँ उनको भविष्यको कल्पना गरेर चिन्तित छ ।

आफशीनका पिताको गत वर्ष क्यान्सरका कारण मृत्यु भएपछि परिवारले आफशीनको शल्यक्रियाका लागि पैसा जुटाउन समेत सकेको छैन । जमीलानले घरेलु कामदारका रूपमा थोरै पैसा कमाएर परिवारको पेट पाल्ने गरेकी छन् । 
आफशीनलाई कराँचीको आगा खान युनिभर्सिटी अस्पतालमा गत फेब्रुअरी महिनामा स्वास्थ्य जाँचका लागि लगिएको थियो । एकजना महिलाले पैसा जुटाइदिएपछि उनको शल्यक्रिया गरिने सम्भावना छ ।

एजेन्सी
 

hAMROPATRO BELOW NEWS
TATA Below
जेठ ३१, २०८०

पाँच महिनाअघि ससुरालीबाट बेपत्ता भएका एक जना व्यक्ति फेला परेका छन् । भारतको बिहारस्थित सुल्तानगंजका निशान्त पाँच महिनापछि नोयडामा भेटिएका हुन् ।   भारतीय सञ्चार माध्यमका अनुसार ससुरालीबाट हराएका उनला...

बैशाख २३, २०८१

इरानमा अचम्मको घटना भएको छ । माछाको वर्षा भएको हो । इरानका सडकमा आकाशबाट माछाको वर्षा भइरहेको भिडियोमा देख्न सकिन्छ । इरानका सडक माछामय भएका छन् ।  ती माछा जिउँदै जमिनसम्म आइपुगेका छन् । ती चल्मल...

कात्तिक १८, २०७८

कहिलेकाहीँ हाम्रो आँखा अचानक फर्फराउन थाल्छ । अनि हाम्रो देशमा आँखा फर्फराउनुलाई शुभ अशुभ फलसँग जोडेर हेर्ने गरिन्छ । दाहिने आँखा फर्फराउँदा शुभ हुने अनि देब्रे फर्फराउँदा अशुभ हुने विश्वास गरिन्छ । तर यो...

भदौ ७, २०८०

चुम्बनको सबैभन्दा पुरानो रेकर्ड चार हजार ५०० वर्ष पुरानो भएको अनुसन्धानकर्ताहरुले बताएका छन् । यसै साता ‘साइन्स’ पत्रिकामा प्रकाशित नयाँ अध्ययनले प्राचीनकालमासमेत यो व्यापक रहेको देखिएको बताएको छ...

भदौ ७, २०८०

काठमाडौं — पसलहरूतिर अनि गाडीमा पनि कागती र खुर्सानीलाई धागोमा उनेर झुण्ड्याएको देख्न पाइन्छ । खराब मान्छेको आँखा नलागोस् भन्नका लागि यसरी कागती झुण्ड्याउने गरेको बताइन्छ । हुन त यसलाई अन्धविश्वास भनेर...

असार २५, २०७७

विश्वका प्राय: मुलुकमा लिखित संविधान छ। ती देशमा लिखित संविधानकै आधारमा शासन चल्छ। तीमध्येको नेपाल पनि एउटा हो। नेपालले पछिल्लो पटक ०७२ मा नयाँ संविधान जारी ग-यो। तर, तपाईँलाई थाहा नहुन सक्छ विश्व...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x