हावाहुरीले छाना उडाएको आधारभूत विद्यालयको भवन

डोल्पा- डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका १ रल्लीस्थित महाकवि आधारभूत विद्यालयको भवन हावाहुरीले छाना उडाएको महिना दिन बित्दा पनि निर्माण हुँन नसक्दा विद्यार्थीलाई  पठनपाठनमा समस्या भएको छ ।

तस्वीर हेमन्त केसी/रासस 


Advertisement


Advertisement

कमेन्ट गर्नुहोस्