×

NMB BANK
NIC ASIA

न्यायाधीश सिन्हा प्रोफ्रेसर ए. भी. रोहद्गी जुरिष्ट अर्वाड २०१९बाट सम्मानित

भदौ २९, २०७६

NTC
Premier Steels

काठमाडौँ -सर्वोच्च अदालतका न्यायाधीश अनिलकुमार सिन्हा मेनन इन्स्टियूट अफ लिगल एड्भोकेसी ट्रेनिङ सेन्टर तथा सोसाईटी अफ इन्डियन ल फर्मबाट प्रदान गरिने प्रोफ्रेसर (जस्टिस) ए. भी. रोहद्गी जुरिष्ट अर्वाड २०१९ वाट सम्मानित भएका छन् ।

Muktinath Bank

शनिवार भारतको केराला राज्यमा भएको कार्यक्रममा एक समारोहका बीच नेपालका न्यायाधीश सिन्हा रोहद्गी जुरिष्ट अर्वाडबाट सम्मानित भएका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनलाई भारतको पूर्व न्यायाधीश हाल केरला राज्यका साईरिक जोसेफले सम्मान गरेका थिए । मेनन इन्स्टियूट अफ लिगल एड्भोकेसी ट्रेनिङ सेन्टर तथा सोसाईटी अफ इन्डियन लबाट प्रत्येक बर्ष दक्षिण एशियाका विभिन्न मूलुकहरुमा कार्यरत न्यायाधीशहरुलाई विशेषज्ञताका आधारमा सम्मान गर्दै आएको छ ।


Advertisment
Nabil box
Kumari

दक्षिण एशियाको कानुनी क्षेत्रमा यो पुरस्कार न इन्स्टिच्युट निकै लोकप्रिय छन । यो पुरस्कार भारतको कानुनी क्षेत्रका मुर्धन्य व्यक्तित्व प्रोफेसर एन आर माधव मेननको नामबाट स्थापना भएको हो ।

Vianet communication

मेनन भारतको बैंङ्लोरमा स्थापना भएको नेशनल ल स्कुल अफ इन्डिया युनिभर्सिटी तथा नेशनल जुडिसियल एकेडेमी भोपालको फाउण्डर डाईरेक्टर तथा संस्थापक उपकुलपति थिए ।

प्रोफ्रेसर (जस्टिस) ए. भी. रोहद्गी जुरिष्ट अर्वाड उनकै नामबाट  स्थापना गरिएको हो । नेपालका न्यायाधीश सिन्हासँगै भुटानका प्रधानन्यायाधीश छिरिङ् वाङ्चुकलाई सिल्फ- मिलाट साउथ एसियन एडुकेशन एक्सेल्नस अर्वाड प्रदान गरिएको थियो । यो संस्थाका नामबाट विभिन्न ६ वटा विधामा कानुनक्षेत्र उल्लेख्य योगदान पुर्याउने दक्षिण एसियाका विभिन्न व्यक्तित्वहरुलाई प्रदान गरिने गरिएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x