×

NMB BANK
NIC ASIA

मोदीले शीसँग किन मामल्लपुरममा शिखरवार्ता गर्ने भएका हुन् ?

असोज २३, २०७६

NTC
Premier Steels

काठमाडौं – दोक्लम विवादपछि पोहोर साल चीनको वुहान शहरमा आयोजित पहिलो अनौपचारिक भारत–चीन शिखरवार्ताको दोस्रो चरण शुक्रवार भारतको तमिलनाडुस्थित मामल्लपुरममा आयोजना गरिन लागेको छ । 

Muktinath Bank

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले त्यस ऐतिहासिक शहरमा चीनका राष्ट्रपति शी चिनफिङलाई स्वागत गर्नेछन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

तमिलनाडुले चीनको फुजिन शहरसँग ऐतिहासिक व्यापारिक सम्बन्ध राखेको छ र यस अनौपचारिक शिखर बैठकबाट भारतको याक्ट ईस्ट पोलिसीलाई प्रोत्साहन प्राप्त हुने बताइएको छ । 


Advertisment
Nabil box
Kumari

शी कुनै बेलामा फुजिन शहरका गभर्नर थिए । 

Vianet communication

सन् २०१४ मा राष्ट्रपति बनेयता शी तेस्रोपटक भारत आउन लाग्दैछन् । उनी भोलि शुक्रवार भारत पुग्दैछन् ।

शी र मोदीको बैठकमा इन्डो–प्यासिफिक क्षेत्रमा भारतको दृष्टिकोण शीलाई बुझाउने काम मोदीले गर्ने एक अधिकारीले बताएका छन् । इन्डो–प्यासिफिक रणनीतिका विषयमा चीनका राष्ट्रपतिको शंकाको समाधान यसबाट हुने भारतको विश्वास छ । 

उक्त अधिकारीले चीनको वुहानपछि भारतको मामल्लपुरमलाई विशेष उद्देश्यले छानिएको बताए । मामल्लपुरममा रहेका ऐतिहासिक स्मारकहरू विश्व सम्पदा सूचीमा समावेश गरिएका छन् । यस शहरको चीनसँग गहिरो नाता रहेको बताइएको छ । 

पल्लव शासनका बेलामा चीनका बौद्ध भिक्षु शुआनजाङले मामल्लपुरमको भ्रमण गरेका थिए । सातौं शताब्दीमा मामल्लपुरम पल्लव साम्राज्यको ठूलो बन्दरगाह शहर थियो । 

पल्लव र चोल राजाहरूको चीनको फुजिन प्रान्त र ग्वाङ्झाउ शहरसँग व्यापारिक सम्बन्ध रहेको थियो ।

एजेन्सी
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x