×

NMB BANK
NIC ASIA

 गुडिरहेको कारलाई नियन्त्रणमा लिएर लुटपाट गर्ने ६ जना युवाहरू पक्राउ परेका छन् ।

Muktinath Bank

गेटा बिस्कुट फ्याक्ट्रीका कर्मचारी सुमित भट्टको बा१८च ९६४३ नम्बरको निसान गाडी रोकेर लुटपाट गर्ने ६ जनालाई पक्राउ गरेका जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरिक्षक दक्षकुमार बस्नेतले लुटपाटमा संलग्न कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर १४ का १८ वर्षीय अजय भण्डारी, भीमदत्त नगर ३ बस्ने २१ वर्षीय गौरब चन्द,  भीमदत्त नगरपालिका ४ को २६ वर्षीय चिरण बम, कृष्णपुर १ का १९ वर्षीय नरेन्द्र साउँद, कृष्णपुर घर भई धनगढी उपमहानगरपालिका वडा नम्बर ३ बस्ने २० वर्षीय प्रदीप ऐर र दार्चुलाको मार्मा गाउँपालिका २ घर भएर धनगढी बस्ने १८ वर्षका पारस सिंहलाई पक्राउ गरिएको जानकारी दिए ।


Advertisment
Nabil box
Kumari

आइतबार रातीे बिस्कुट फ्याक्ट्रीका कर्मचारी सुमित भट्ट आइरहेका थिए । उनीहरूले रड देखाएर मोवाइल लगायतका सामान लुटेका थिए । लुटपाटपछि प्रहरीको एक सय नम्बरमा भट्टले जानकारी गराएका थिए ।

Vianet communication

 तत्कालै जिल्ला प्रहरी कार्यालय र अस्थायी प्रहरी विट चटकपुरका प्रहरी सहायक निरिक्षक गजेन्द्र चन्दको नेतृत्वमा खटिएको संयुक्त टोलीले धनगढी क्षेत्रबाटै उनीहरूलाई राती नै पक्राउ गरेको हो ।  

पक्राउ परेका ५ जना युवा धनगढीमा हुने अन्य चोरीमा पनि संलग्न भएको आशंका गरिएको छ। 

उनीहरूको साथबाट प्रहरीले बा ६५ प ५५९ नम्बरको मोटरसाईकल पनि बरामद गरेको  प्रहरीले जनाएको छ । पक्राउ परेकाहरूवारे थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x