×

NMB BANK
NIC ASIA

इमामको पैसा लुट्न बेहुली बनेर आए यी पुरुष !

माघ २, २०७६

NTC
Premier Steels

युगान्डामा एक इमामलाई आफ्नी पत्नी वास्तवमा एक पुरुष भएको थाहा पाएपछि बर्खास्त गरिएको छ । 

Muktinath Bank

शेख मोहम्मद मुटुम्बाकी बेहुलीले छिमेकीको टीभी चोर्दै गरेको बेलामा प्रहरीले पक्राउ गरेपछि उनी पुरुष भएको थाहा भयो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

चोरले पछि इमामको पैसा चोर्नका लागि आफू महिला भएको नाटक गरेको स्वीकार गरेको कायुंगाको स्थानीय सञ्चारमाध्यमले लेखे । 


Advertisment
Nabil box
Kumari

यो सुनेर स्तब्ध भएका मुटुम्बालाई अनुसन्धान चलुन्जेल धर्मगुरु इमाम पदबाट निलम्बन गरिएको छ । उनी क्याम्पिसी मस्जिद नूर मस्जिदमा इमाम हुन् । 

Vianet communication

दुई हप्ताअघि भएको बिहेपछि आफू पत्नीसँग ननजिकिएको किनकि उनले आफू रजस्वला रहेको बताएको उनले दाबी गरे । 

मुटुम्बाले स्वाबुल्लाह नाबुकीरा नाम गरेकी महिलालाई बिहे गरेको ठानेको बताए । बिहा गत डिसेम्बर महिनामा परम्परागत इस्लामी समारोहबीच सम्पन्न गरिएको थियो । 

बेहुलीले छिमेकीको टीभी चोर्दै गर्दा प्रहरी त्यहाँ पुगेको थियो । उनी महिला हुन् भन्ठानेर एक महिला अधिकारीले शरीर खानतलाश गरेकी थिइन् तर ऊ त पुरुष पो रहेछ । 

मुटुम्बा यो घटनाको बारेमा केही पनि बोल्न चाहँदैनन् र उनलाई मनोपरामर्शको आवश्यकता छ । 

साथी र सहकर्मीहरूले पनि उक्त व्यक्तिसँग आफूहरू झुक्किएको बताए । उसले प्रायः हिजाब लगाउने गरेको थियो । 

मस्जिदमै काम गर्ने अमिसी किबुंगाले भने, ‘उसको स्वर मीठो थियो र ऊ महिलाले जस्तै गरी हिँड्थ्यो ।’

बिहेको चार दिनपछि मुटुम्बाले बेहुलीले सुत्दा लुगा खोल्न नमानेको भनी गुनासो गरेको किबुंगाले खुलासा गरे । 

आरोपित व्यक्तिले पछि प्रहरीलाई आफ्नो नाम रिचर्ड तुमुशाबे भएको बताए अनि मुटुम्बाको पैसा चोर्न उससँग बिहे गरेको स्वीकार गरे ।

एजेन्सी

hAMROPATRO BELOW NEWS
TATA Below
बैशाख २३, २०८१

इरानमा अचम्मको घटना भएको छ । माछाको वर्षा भएको हो । इरानका सडकमा आकाशबाट माछाको वर्षा भइरहेको भिडियोमा देख्न सकिन्छ । इरानका सडक माछामय भएका छन् ।  ती माछा जिउँदै जमिनसम्म आइपुगेका छन् । ती चल्मल...

जेठ ३०, २०८०

भारतको बिहारमा एउटा अनौठो बच्चा जन्मिएको छ । सोमवार बिहारको  छपरा शरको मुसल्लास्थित एक प्राइभेट क्लिनिकमा चार हात, चार खुट्टा र दुई मुटु भएको बच्चा जन्मिएको हो । भारतीय सञ्चार माध्यमका अनुसार तर, टाउक...

भदौ ७, २०८०

गर्मीमा लामखुट्टे वा मच्छडको प्रकोप बढी नै हुन्छ ।  झुलबाहिर बस्दा वा​ लिक्विड रिपेलेन्ट वा गनाउने धुप नराख्दा लामखुट्टेले टोकेर हैरान बनाउँछ । तर लामखुट्टेले कसैलाई बढी टोक्छ भने कसैलाई कम ।  ...

असोज १९, २०७८

काठमाडौं — लामो, कालो, घना र बलियो कपाल पाल्ने इच्छा सबैले राख्छन् । यस्तो कपालप्रति धेरैजना आकर्षित हुन्छन् र शरीरको सुन्दरता पनि बढ्छ । उमेर बढ्दै जाँदा कपाल फुल्दै जानु स्वाभाविकै हो । तर आजकलको...

जेठ ३१, २०८०

पाँच महिनाअघि ससुरालीबाट बेपत्ता भएका एक जना व्यक्ति फेला परेका छन् । भारतको बिहारस्थित सुल्तानगंजका निशान्त पाँच महिनापछि नोयडामा भेटिएका हुन् ।   भारतीय सञ्चार माध्यमका अनुसार ससुरालीबाट हराएका उनला...

चैत १७, २०८०

चीनका झाङ जिलोङ नामका युवा सामान्य जीवन बिताइरहेका थिए । साधारण फ्ल्याटमा बस्थे । उनले भर्खरै स्नातक गरेका थिए। स्नातक गरेपछि घरपरिवारको ऋण चुक्ता गर्न बिस्तारै सहयोग गर्न सकियोस् भनेर जागिर गर्ने सोचमा थिए । ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

x