×

NMB BANK
NIC ASIA

आस्था राउत प्रकरणमा विमानस्थल प्रहरीले मेट्रोमा बुझायो उजुरीसहितको प्रतिवेदन

माघ ३, २०७६

NTC
Premier Steels

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा गायिका आस्था राउतले प्रहरी कर्मचारीमाथि अभद्र व्यवहार गरेको घटनाको सत्यतथ्य छानबिन र दोषिमाथि कारवाहीका लागि विमानस्थल  प्रहरीले महानगरीय प्रहरी कार्यलय रानीपोखरीमा उजुरीसहितको प्रतिवेदन पठाएको छ ।

Muktinath Bank

दैनिक काम गर्ने क्रममा अनाहकमा गालीगलौज गरेको अन्तर्रारिष्ट्रय विमानस्थलमा भएको भिडियो फूटेजसहित प्रतिवेदन बुझाएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका सुरक्षाका वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रामकृपाल साहले बताए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

एसएसपी शाहले लोकान्तरसँग भने, ‘हामीले भिडियो फूटेज र प्रतिवेदनसहित मेट्रोमा बुझाएका छौं,’ एसएसपी शाहले थपे, ‘अभद्र व्यवहार गरे तलका प्रहरी कर्मचारीले कसरी काम गर्ने ? उनीहरूको मनोबल उच्च राख्नका लागि पनि आफ्नो सम्बन्धित नियकायमा सत्यतथ्यसहित कारवाही गरी पाउँ भन्दै प्रतिवेदन दिएका हौं ।’


Advertisment
Nabil box
Kumari

घटनाको सत्यतथ्य छानबिन र दोषिमाथि कारवाही होस् भनी महानगरीय प्रहरी कार्यलयमा उजुरी प्राप्त भएको महानगरीय प्रहरी कार्यलयका प्रहरी उपरीक्षक रेवती ढकालले बताए ।

Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x