×

NMB BANK
NIC ASIA

होभरबोर्डमा चढेर रोगीको दाँत निकाल्ने दन्तचिकित्सक दोषी ठहर (भिडियो)

माघ ६, २०७६

NTC
Premier Steels

अमेरिकाको अलास्कामा एक दन्तचिकित्सकले होभरबोर्डमा चढेर एक महिलाको दाँत निकालेको पाइएपछि दोषी ठहर गरिएको छ । त्यसपछि उनका बारेमा व्यापक अनुसन्धान गरिएपछि उनले स्वास्थ्य सेवा मेडिकएडबाट १९ लाख डलर ठगेको समेत पत्ता लाग्यो ।

Muktinath Bank

सेथ लूकहार्ट नामक ती चिकित्सकले सन् २०१६ को जुलाई महिनामा क्लीयर क्रीक डेन्टलमा भेरोनिका विल्हेल्म नामक महिलाको दाँत झिक्न होभरबोर्ड प्रयोग गरेका हुन् । उनले तत्कालै दाँत निकालेर डेन्टल असिस्टेन्टलाई त्यो दाँत दिएका थिए र दुवै हात माथि उचालेर आफैंलाई बधाई दिँदै उपचारकक्षबाट बाहिरिएका थिए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यसको भिडियो क्लिप उनले आठजना साथीलाई पठाउँदै यो स्वास्थ्य सेवाको नयाँ मापदण्ड भएको बताएका थिए । 


Advertisment
Nabil box
Kumari

शुक्रवार उनलाई स्वास्थ्यमा धोकाधडी, स्वास्थ्यको पैसा खाने योजना बनाएको, खराब आचरण देखाएको, अवैध रूपमा दन्तचिकित्सा गरेको र बिरामीको ज्यान जोखिममा पारेको आरोपमा दोषी ठहर गरिएको छ । 

Vianet communication

एजेन्सी


 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०७८

कहिलेकाहीँ हाम्रो आँखा अचानक फर्फराउन थाल्छ । अनि हाम्रो देशमा आँखा फर्फराउनुलाई शुभ अशुभ फलसँग जोडेर हेर्ने गरिन्छ । दाहिने आँखा फर्फराउँदा शुभ हुने अनि देब्रे फर्फराउँदा अशुभ हुने विश्वास गरिन्छ । तर यो...

असोज १९, २०७८

काठमाडौं — लामो, कालो, घना र बलियो कपाल पाल्ने इच्छा सबैले राख्छन् । यस्तो कपालप्रति धेरैजना आकर्षित हुन्छन् र शरीरको सुन्दरता पनि बढ्छ । उमेर बढ्दै जाँदा कपाल फुल्दै जानु स्वाभाविकै हो । तर आजकलको...

चैत १७, २०८०

चीनका झाङ जिलोङ नामका युवा सामान्य जीवन बिताइरहेका थिए । साधारण फ्ल्याटमा बस्थे । उनले भर्खरै स्नातक गरेका थिए। स्नातक गरेपछि घरपरिवारको ऋण चुक्ता गर्न बिस्तारै सहयोग गर्न सकियोस् भनेर जागिर गर्ने सोचमा थिए । ...

जेठ ३१, २०८०

पाँच महिनाअघि ससुरालीबाट बेपत्ता भएका एक जना व्यक्ति फेला परेका छन् । भारतको बिहारस्थित सुल्तानगंजका निशान्त पाँच महिनापछि नोयडामा भेटिएका हुन् ।   भारतीय सञ्चार माध्यमका अनुसार ससुरालीबाट हराएका उनला...

जेठ ३०, २०८०

भारतको बिहारमा एउटा अनौठो बच्चा जन्मिएको छ । सोमवार बिहारको  छपरा शरको मुसल्लास्थित एक प्राइभेट क्लिनिकमा चार हात, चार खुट्टा र दुई मुटु भएको बच्चा जन्मिएको हो । भारतीय सञ्चार माध्यमका अनुसार तर, टाउक...

असार २५, २०७७

विश्वका प्राय: मुलुकमा लिखित संविधान छ। ती देशमा लिखित संविधानकै आधारमा शासन चल्छ। तीमध्येको नेपाल पनि एउटा हो। नेपालले पछिल्लो पटक ०७२ मा नयाँ संविधान जारी ग-यो। तर, तपाईँलाई थाहा नहुन सक्छ विश्व...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x