×

NMB BANK
NIC ASIA

ओबामामाथि व्यंग्य गर्दै ट्रम्पले गरे रमाइलो ट्वीट, के हो उद्देश्य ?

माघ १०, २०७६

NTC
Premier Steels

अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले शुक्रवार रमाइलो ट्वीट गरेका छन् । 

Muktinath Bank

पूर्वराष्ट्रपति बाराक ओबामाले दूरबीन लिएर ट्रम्प टावर चढिरहेको अनि आफू चाहिँ भित्तामा अडेस लगाएर उभिएको तस्वीर उनले ट्वीट गरेका हुन् । यो फोटोशप गरिएको तस्वीर हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

ट्रम्पले कुनै पनि टेक्स्ट नलेखिकन तस्वीर ट्वीट गरेका हुन् । 


Advertisment
Nabil box
Kumari

फरेन इन्टेलिजेन्स सर्भेलान्स कोर्ट (विदेशी जासूसी निगरानी अदालत) ले एक गोप्य आदेशमा कार्टर पेजविरुद्ध जारी गरिएका कम्तीमा दुईवटा वारेन्टहरू वैध नरहेको स्वीकार गरेपछि त्यसको प्रतिक्रियास्वरूप ट्रम्पको ट्वीट आएको हुन सक्छ ।

कार्टर पेज ट्रम्पका सल्लाहकार रहिसकेका व्यक्ति हुन् । 

पेजमाथि सन् २०१७ को अप्रिल ७ र जुन २९ मा जारी गरिएका वारेन्टहरू वैध नरहेको भनी अदालतका जेम्स बोआसबर्गले दिएको आदेश बिहीवार मात्र सार्वजनिक गरिएको हो । 

ओबामाको प्रभाव रहेको एफबीआईले ट्रम्पको सूचना हत्याउन पेजमाथि जासूसी गरेको भन्ने सोच ट्रम्पमा परेकाले ओबामाले आफूलाई दूरबीनबाट चिहाएर हेरेको देखाएका हुन सक्छन् । 

अदालतको वारेन्ट पाएपछि एफबीआईले निजी व्यक्तिहरूमाथि जासूसी गर्न पाउँछ ।

एजेन्सी
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x