×

मंसिर २७, २०७९

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले ऐन, नियम बनाउने क्रममा दलहरू विभाजित बन्नु नहुने बताएका छन् । मंगलवार प्रेस लैङ्गिक नीतिसम्बन्धी एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले संसदमा रहेका दलहरू नीति, नियम निर्म...

मंसिर २६, २०७९

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सरकारले तत्काल अध्यादेश फिर्ता गर्नुपर्ने बताएका छन् । सोमवार विज्ञप्ति जारी गर्दै उनले अध्यादेशबारे पार्टीभित्र कुनै पनि प्रकारको छलफल नभएको प्रष्ट पारेका छन् ।  सरकार...

मंसिर २२, २०७९

कांग्रेस संसदीय दलको नेताका लागि संस्थापन पक्षबाट सभापति शेरबहादुर देउवाले नै प्रतिस्पर्धा गर्ने तयारी गरिरहेको समयमा संस्थापतइतर समूहबाट वरिष्ठ नेता शेखर कोइराला अघि सरेका छन् । उता, महामन्त्री गगन थापाले पनि...

मंसिर २०, २०७९

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले स्पष्टता, प्रतिबद्धता र सक्षम नेतृत्व अहिले देशले खोजिरहेको बताएका छन् । कांग्रेसले सही नेतृत्व गर्न सके पाँच वर्षपछिको चुनावमा कांग्रेसले ४० प्रतिशतभन्दा बढी लोकप्रिय मत पाउन...

मंसिर २०, २०७९

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्रदेश सभाले पाँच वर्षमा आफ्नो औचित्य पुष्टि गर्न नसके जनताले सडकबाट चाहिँदैन भनेर फैसला गर्ने बताएका छन् । मंगलवार विराटनगरमा गुरु घिमिरेले लेखेको पुस्तक ‘बाटो...

मंसिर २०, २०७९

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको १४औँ महाधिवेशनलाई आधार बनाएर संसदीय दलको हिसाब–किताब नहुने बताएका छन् । देशले परिवर्तन खोजेकाले  सबैले परिवर्तन हुनुपर्ने समेत उनले बताए । ...

मंसिर १९, २०७९

गत वैशाखमा सम्पन्न स्थानीय निर्वाचनमा रूपन्देहीका १६ स्थानीय तहमध्ये १० पालिकामा नेपाली कांग्रेसले जीत निकाल्यो । २०७४ सालमा ८ पालिका जितेको नेकपा एमाले ३ वटा पालिकामा खुम्चिँदा कांग्रेसले आर्जन गरेको शक्तिले प्...

मंसिर १६, २०७९

प्रतिनिधिसभा निर्वाचनको मतगणना अन्तिम चरणमा पुग्दै गर्दा सरकारको नेतृत्व दाबी गरिरहेको नेपाली कांग्रेसमा संसदीय दलको नेताको चुनाव लागेको छ ।  पार्टी सभापति शेरबहादुर देउवालगायत नेताहरूले चुनाव जिते...

मंसिर १५, २०७९

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले निजी क्षेत्र र सरकारबीच समन्वयको खाँचो रहेको बताएका छन् । बिहीवार आर्थिक पत्रकार समाज (सेजन) को २६औँ वार्षिकोत्सवमा बोल्दै उनले दिगो आर्थिक विकासको लागि आर्थिक एजेण्डा...

मंसिर १५, २०७९

नेपाली कांग्रेसका महामन्त्री तथा पूर्व मन्त्री गगनकुमार थापाले आर्थिक विकासका लागि र मुलुकको हितमा राजनीतिक नेतृत्व र सरकार लाग्नुपर्ने बताएका छन् । थापाले भने, ‘म निजी क्षेत्रसँग अँध्यारो कोठामा बस्दिनँ...

मंसिर १४, २०७९

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले शुक्रवारसम्म मतदातालाई धन्यवाद दिएर संसदीय दलको नेताका लागि चुनावको तयारीमा लाग्ने बताएका छन् । महिला सुरक्षा दबाब समूहले बुधवार आयोजना गरेको कार्यक्रममा महामन्त्री थापाल...

मंसिर ७, २०७९

यसै साता सम्पन्न प्रतिनिधिसभा निर्वाचनले देशमा एकप्रकारको राजनीतिक उथलपुथल ल्याइदिएको छ । पुराना र स्थापित राजनीतिक दललाई झस्का दिनेगरी केही नयाँ दलको उदय भएको छ । नवगठित राष्ट्रिय स्वतन्त्र पार्टीले राज...

मंसिर ५, २०७९

नेपाली कांग्रेसका महामन्त्री एवं काठमाडौं क्षेत्र नम्बर–४ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार गगन थापा फिल्म हेर्न हल पुगेका छन् ।  उनको निर्वाचन क्षेत्रको मतगणना चलिरहँदा उनी श्रीमतीसँग दरबारमार्गस्थित &...

मंसिर ४, २०७९

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले संसद निर्वाचित भएको भोलिपल्टैबाट संसदीय दलको निर्वाचनको तयारी गर्ने बताएका छन् ।  काठमाडौं क्षेत्र नम्बर–४ बाट प्रतिनिधि सभा सदस्यको उम्मेदवार रहेका थापाले म...

मंसिर १, २०७९

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले संसद् जोगाउनका लागि गठबन्धन निर्माण भएको बताएका छन् । लोकतान्त्रिक वाम गठबन्धन काठमाडौँ क्षेत्र नं ५ ले आज चक्रपथमा आयोजना गरेको बृहत् चुनावीसभालाई सम्बोधन गर्दै उनले अ...

कात्तिक २५, २०७९

आम निर्वाचनमा निकै चासोका साथ हेरिएको काठमाडौँ क्षेत्र नं ४ मा प्रतिनिधिसभातर्फ विभिन्न १७ राजनीतिक दल र १४ स्वतन्त्रसहित ३१ जना उम्मेदवार प्रतिस्पर्धामा छन् । यद्यपि नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा र नेक...

कात्तिक १८, २०७९

कांग्रेस महामन्त्री गगन थापाको चुनावी गीत सार्वजनिक भएको छ । आगामी ४ मंसिरमा हुने  निर्वाचनलाई लक्षित गरी  ‘हाइहाइ गगन दाई...’ बोलको गीत सार्वजनिक भएको हो ।  उमेश राउतको शब्द ...

कात्तिक १३, २०७९

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले हरेक व्यक्तिको सोचमा समय र समाजको प्रभाव हुनु जरुरी रहेको बताएका छन् । आइतवार काठमाडौंमा साहित्यकार खगेन्द्र संग्रौलाको पुस्तक ‘एक बाघी’ लोकपर्ण समारोहमा...

कात्तिक ११, २०७९

निर्वाचन आयोगले नेपाली काँग्रेसका महामन्त्री एवं प्रतिनिधि सभा सदस्यका काठमाडौं क्षेत्र नं.४ का उम्मेदवार गगन कुमार थापालाई पुनः स्पष्टीकरण सोधेको छ ।  आयोगद्वारा  कात्तिक ८ गते डेंगीविरुद्ध अभियान ...

कात्तिक ९, २०७९

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा सत्तारुढ गठबन्धन विजयी हुने दाबी गरेका छन् । काठमाडौं क्षेत्र नम्बर ४ का प्रतिनिधि सभा सदस्यको उम्मेदवार...

कात्तिक ७, २०७९

देउसी भैलोमार्फत राजनीतिक विकृतिमाथि प्रहार गर्दै आएको सिस्नुपानी नेपालले यसवर्ष पनि राजनीतिक दलका नेतामाथि प्रहार गरेर बेजोड देउसी भैलो तयार गरेको छ । प्रज्ञा प्रतिष्ठानसँगको सहकार्यमा सिस्नुपानीले शनिवार प्रज्...