×

NMB BANK
NIC ASIA

आम चुनाव-२०७९

मतदानपछि गगन थापाले भने– अब संसदीय दलको चुनावको तयारी गर्छु, ड्राइभिङ सिटमा बसेर देश हाँक्ने हो

मंसिर ४, २०७९

NTC
Premier Steels

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले संसद निर्वाचित भएको भोलिपल्टैबाट संसदीय दलको निर्वाचनको तयारी गर्ने बताएका छन् । 

Muktinath Bank

काठमाडौं क्षेत्र नम्बर–४ बाट प्रतिनिधि सभा सदस्यको उम्मेदवार रहेका थापाले मतदानपछि प्रधानमन्त्री बन्नका लागि संसदीय दलको नेता बन्न आवश्यक रहेको भन्दै अब त्यसको तयारीमा लाग्ने बताए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘कांग्रेसको निर्वाचित सांसदहरुको विचबाटै संसदीय दलको नेता चुनिने हो । कांग्रेस बाहेक अन्य दलमा संसदीय दलको नेता छान्ने प्रक्रिया नै पूरा नहोला भन्ने लाग्छ । बदलाव आयो भने नेपाली कांग्रेस भित्रै आउने हो’, उनले भने । 


Advertisment
Nabil box
Kumari

‘निर्वाचन सकिएर सांसद निर्वाचित भएको भोलिपल्टैबाट संसदीय दलको चुनावको तयारी गर्ने हो । ड्राइभिङ सिटमा बसेर देश हाँक्ने हो’, उनले भने ।

Vianet communication

निर्वाचनबाट कांग्रेसले सानदाररूपमा चुनाव जित्ने उनले बताए । 

‘मेरो पार्टी र गठबन्धनमा सबै साथीहरू मलाई जिताउन खट्नुभएको छ । मैले सबै कुरा मतदाताको हातमा छाडेको थियो’, उनले भने । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x