×

साउन १०, २०७९

प्रतिनिधि सभाको मंगलवारको बैठकमा सांसद गगनकुमार थापाले सम्पत्ति शुद्धीकरण (मनिलन्ड्रिङ)बारे अविलम्ब सदनलाई जानकारी गराउन सरकारसमक्ष माग गरेका छन् ।  बैठकको शून्य समयमा बोल्दै सांसद थापाले सम्पत्ति शुद्धी...

साउन १०, २०७९

नेपाली कांग्रेसका महामन्त्री एवं सांसद गगनकुमार थापाले सरकारले विश्वविद्यालय व्यवस्थापन गर्न नसकेको आरोप लगाएका छन् । विश्वविद्यालयहरूलाई व्यवस्थापन गर्ने सन्दर्भमा सरकार ‘उल्टो बाटो’मा रहेको उनको आरोप ...

साउन ६, २०७९

नेपाली काँग्रेसका सांसद गगन थापाले वैवाहिक सम्बन्धका आधारमा अङ्गीकृत नागरिकता पाउने व्यवस्था विगतकै निरन्तरता बमोजिम नयाँ विधेयकमा गरिएको बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा नेपाल नागरिकता ऐन, २०६३ (...

साउन ३, २०७९

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले शहरी विकासमन्त्री मेटमणि चौधरीलाई भेटेर ३ सुझाव दिएका छन् । मंगलवार मन्त्री चौधरीलाई भेटेर थापाले आफूले उठाउँदै आएका विषयमा छलफल गरेका छन् । काठमाडौं उपत्यक...

साउन २, २०७९

कांग्रेसका सभापति शेरबहादुर देउवासँग संवाद र सहकार्यको नीतिमा काम गरिरहेका कांग्रेसका दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले रणनीति बदलेका छन् ।  उनीहरूले पार्टी सभापतिमाथि दबाबको नीति अख्तियार...

असार ३२, २०७९

काँग्रेस महामन्त्री गगन थापाले देउवाले पार्टी कसरी चलाउन खोजेको हो भनेर प्रश्न गरेका छन् । पार्टी सञ्चालनका क्रममा देउवाले पार्टीमा परामर्श नगरेको थापाको गुनासो छ ।    ‘हाम्रो पार्टी कस्तो बनाउन...

असार २९, २०७९

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी नेकपा एमालेको योजना विभागको सदस्य बनेकोमा कटाक्ष गरेका छन् । अन्य सांसदहरूले गभर्नर अधिकारीमाथि छानबिनको माग गरिरहँदा गगनले...

असार २७, २०७९

सरकारले राष्ट्रिय सभामा पेश गरेको संवैधानिक परिषद्सम्बन्धी विधेयकप्रति कांग्रेसका दुई महामन्त्रीले विरोध जनाएका छन् । महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले सो विधेयक अविलम्ब फिर्ता हुनुपर्ने बताएका हुन् ।...

असार २७, २०७९

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सरकारले राष्ट्रियसभामा पेस गरेको संवैधानिक परिषद्सम्बन्धी विधेयक फिर्ता हुने बताएका छन् । उक्त विधेयक आज-भोलि मै फिर्ता हुने उनको दाबी छ ।  नेपाली कांग्रेस ललितपु...

असार २७, २०७९

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आगामी साता प्रतिनिधि सभाको चुनाव घोषणा हुने बताएका छन् । साउनको ४ या ५ गते मन्त्रिपरिषद्को बैठकले चुनावको मिति घोषणा गर्ने तयारी भएको उनले बताए ।  सोमवार ल...

असार १०, २०७९

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसँग भेटघाट गरेका छन् । शुक्रवार उनले गर्भनरलगायत वरिष्ठ अधिकारीसँग भेटेका हुन् ।  भेटमा हालको तरलता अभाव, मुद्रा सञ्चि...

असार ९, २०७९

कांग्रेसको १४ औं महाधिवेशन सकिएलगत्तै गत पुस ९ मैले महामन्त्री निर्वाचित गगन थापासँग अन्तवार्ता लिने अवसर पाएको थिएँ । महामन्त्री निर्वाचित भइसकेपछि अब उनको ध्यान देशको कार्यकारी कि पार्टीको सभापति हुनेछ ? ...

असार ८, २०७९

आसन्न संघीय चुनावलाई लक्षित गरेर धमाधम स्वतन्त्र उम्मेदवारी घोषणाले ठूला राजनीतिक दलभित्र परकम्प सिर्जना गरिरहेको छ ।  स्थानीय चुनावमा जीतको आकलन नै नगरेका व्यक्तिले चमत्कारिक नतिजा निकालेको र संघीय चुन...

असार ७, २०७९

कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले आगामी संघीय निर्वाचनका लागि विषयमा निर्वाचन आयोग पुगेर छलफल गरेका छन् ।  उनीहरूले मतदाता नामावली संकलनलाई सहज बनाउनुपर्ने, काठमाडौं बाहिर पनि क...

असार ७, २०७९

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले जित्दै आएको काठमाडौं ४ बाट प्रबेन्द्र पोखरेल (आकर्षण)ले स्वतन्त्र उम्मेदवारी घोषणा गरेका छन् । राजधानी शहर रहेको काठमाडौं क्षेत्र नम्बर ४ का समस्या समाधान गर्न आफूले उम्मेदव...

असार ६, २०७९

नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवासँग पार्टीका २ महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्माले भेट गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा सोमवार बिहान भएको भेटमा पार्टीका भ्रातृ सं...

असार ५, २०७९

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले मंसिरमा हुने प्रतिनिधि सभा निर्वाचनपछि प्रधानमन्त्री बन्न प्रयास गर्ने बताएका छन् । उनले चुनावपछि अब फेरि प्रधानमन्त्रीको लोभ नगर्न पूर्वप्रधानमन्त्रीहरूसँग आग्रह गरे ।  ...

असार १, २०७९

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले शेयर बजारको विषयमा नेपाल राष्ट्र बैंकले लिएको अदूरदर्शी नीतिका कारण ४० औं लाख लगानीकर्ता प्रताडित भएको बताएका छन् ।  बुधवार प्रतिनिधि सभाको संसद बैठकमा बोल्दै स...

असार १, २०७९

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अमेरिकी स्टेट पार्टनरशिप प्रोग्राम (एसपीपी)बारे प्रधानमन्त्रीले संसदमा आएर जवाफ दिनुपर्ने बताएका छन् ।  बुधवार बसेको प्रतिनिधि सभा बैठकको शुरुमा सभामुखसँग समय लिए...

जेठ २९, २०७९

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले काठमाडौंबाट फोहोर उठाउनका लागि मेयर बालेन्द्र साह र शहरी विकास मन्त्री रामकुमारी झाँक्रीको निरन्तरको पहलकदमी प्रशंसनीय भएको बताएका छन् ।  उनले आइतवार बिहान सामा...

जेठ २५, २०७९

नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले काठमाडौं महानगरपालिकाको फोहरमुक्त काठमाडौं बनाउने अभियानलाई सक्रिय रूपमा साथ दिन सम्पूर्ण नगरवासीलाई आग्रह गरेका छन् ।   प्रतिनिधि सभाको बुधवारको बैठकको शून्य ...