×

मंसिर १, २०७९

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका राष्ट्रिय अध्यक्ष महन्थ ठाकुरले राज्यबाट सम्बोधन हुन बाँकी मधेशका समस्यालाई आफूले निर्वाचनमा उठान गरेको बताएका छन् । महोत्तरी–३ प्रतिनिधिसभा सदस्य पदका उम्मेदवा...

कात्तिक २९, २०७९

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका अध्यक्ष महन्थ ठाकुर वयोवृद्ध अवस्थामा पनि नवयुवाको जोशसहित चुनाव प्रचार गरिरहेका छन् ।  महोत्तरी–३ बाट प्रतिनिधिसभा सदस्यका लागि उनी लोसपाका उम्मेदवार ह...

कात्तिक २९, २०७९

महोत्तरी–३ मा प्रतिनिधिसभा सदस्य पदका लागि त्रिपक्षीय प्रतिस्पर्धा देखिएको छ । सत्ता गठबन्धनबाट लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुर, प्रतिपक्षी गठबन्धनबाट जनता समाजवादी पार्टी (जसपा) का ह...

कात्तिक २१, २०७९

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का अध्यक्ष महन्थ ठाकुरले मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा  विभिन्न पार्टीसँग गठबन्धन गर्नु आफ्नो पार्टीको बाध्यता रहेको स्पष्ट पारेका छन् ।  महोत्तर...

कात्तिक ११, २०७९

महोत्तरी जिल्ला सदरमुकाम जलेश्वर समेटिएको निर्वाचन क्षेत्र नम्बर ३ मा मंसिर ४ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनमा कडा प्रतिस्पर्धा हुने भएको छ ।  लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका अध्यक्ष महन्थ...

कात्तिक २, २०७९

मधेशमा महोत्तरी- ३ अहिले चर्चामा छ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का अध्यक्ष महन्थ ठाकुर फेरि पनि उम्मेदवार बनेका कारण महोत्तरी- ३ चर्चाको केन्द्रमा रहेको हो । २०७४ सालमा फराकिलो मतान्तरले चुनाव जितेका...

असोज २३, २०७९

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका अध्यक्ष महन्थ ठाकुरविरुद्ध तराई मधेश लोकतान्त्रिक पार्टी (तमलोपा) अध्यक्ष वृषेशचन्द्र लालले उम्मेदवारी दर्ता गराएका छन् । साविकमा तमलोपा स्थापनाकालदेखि साथ दिँदै आएका ...

असोज २३, २०७९

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का अध्यक्ष महन्थ ठाकुरले प्रतिनिधि सभा सदस्य पदका लागि उम्मेदवारी दर्ता गराएका छन् । महोत्तरी–३ बाट उनले उम्मेदवारी दिएका हुन् ।  ठाकुर उक्त क्षेत्रका निवर्तमान सांस...

असोज १७, २०७९

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र लोकतान्त्रिक समाजवादी पार्टीे (लोसपा)का अध्यक्ष महन्थ ठाकुरबीच बालकोटमा भेटवार्ता भएको छ ।  ओलीलाई भेट्न सोमवार दिउँसो बालकोट पुगेका ठाकुरले प्रतिनिधि सभातर्फ मधेश...

असोज ११, २०७९

मधेश आन्दोलनका प्रमुख कमान्डरमध्ये एक रहेका महन्थ ठाकुर फेरि पनि महोत्तरी- ३ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बन्ने लगभग निश्चित भएको छ । लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष समेत रहेका ठाकुर यसअघि २०७४ साल...

असोज ४, २०७९

लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लाेसपा)का अध्यक्ष महन्थ ठाकुरले आफ्नो छोरीलाई समानुपातिकको बन्द सूचीमा अग्रस्थानमा नाम राखेका छन् । लोसपा उच्च स्रोतकाअनुसार मधेशी महिलाको पहिलो स्थानमा ठाकुरले आफ्नो छोरी ड...

भदौ ३१, २०७९

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालको तर्फबाट निर्वाचन आयोगमा बुझाइने समानुपातिक बन्दसूचीको नामावली टुंग्याउने अधिकार अध्यक्ष महन्थ ठाकुरलाई दिइएको छ । शुक्रवार बसेको पार्टी कार्यकारिणी समितिको बैठकले...

भदौ २४, २०७९

नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)बीच चुनावी गठबन्धनको मौखिक सहमति भएको छ । मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको चुनावका लागि एमाले र लोसपाबीच गठबन्धन हुन लागेको हो। दुवै पार्ट...

भदौ १७, २०७९

एकातिर सत्ता गठबन्धनमा जोडिने प्रयास सफल नभएको र अर्कातिर प्रमुख प्रतिपक्षी दल एमालेसँग एजेन्डा नमिलेका कारण लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बिलखबन्दमा परेको छ। आफूलाई मधेशको मूलधार दाबी गर्ने र प्रभावशा...

भदौ ३, २०७९

मधेशका एक 'भेट्रान' नेता एवं लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का अध्यक्ष महन्थ ठाकुर फेरि पनि चुनावी मैदानमा उत्रेलान् कि समानुपातिक रोज्लान् भन्ने विषयमा चासो र चर्चा व्यक्त हुन थालेको छ । विशेषगरी...

साउन १२, २०७९

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल सत्तारुढ ५ दलीय गठबन्धनमा आवद्ध हुने सम्भावना बढेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले लोकतान्त्रिक गठबन्धन बनाउनुपर्ने प्रस्तावसहित लोसपाका अध्यक्ष महन्थ ठाकुरलाई गठबन्ध...

जेठ ३१, २०७९

जनता समाजवादी पार्टी(जसपा) नेपालको बाबुराम भट्टराई समूह र लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा)का नेताहरूबीच पार्टी एकताका लागि वार्ता हुने भएको छ। जसपा कार्यकारिणी समितिका अध्यक्ष उपेन्द्र यादवले निरन्तर लोसप...

जेठ २४, २०७९

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका अध्यक्ष महन्थ ठाकुर लगायत नेताहरूले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर ११ बुँदे ज्ञापनपत्र बुझाएका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मंगलवार बिहान ...

जेठ २३, २०७९

सत्ता गठबन्धनमा फेरबदलको संकेत देखिएको छ । सत्ता साझेदार दल जनता समाजवादी पार्टी (जसपा) सरकारबाट बाहिरिने र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) सरकारमा भित्रिने सम्भावना बढेको हो । प्रधानमन्त्री शेरबहाद...

जेठ २०, २०७९

जनता समाजवादी पार्टी (जसपा) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)बीच एकता प्रयासको चर्चाले मधेशको राजनीति पुन: एकपटक तरंगित बनेको छ । स्थानीय चुनावमा आफ्नो साख जोगाउन सफल भएको भनिएको जसपामा नै एकताका ल...

जेठ १९, २०७९

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका अध्यक्ष महन्थ ठाकुरबीच बिहीवार भेटवार्ता भएको छ । ओली निवास बालकोटमा समसामयिक राजनीतिक विषय, सत्ता गठबन्धन र अन्य गठबन्धनका ...