साउन ५, २०७९
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै छ । धुम्बाराहीस्थित एक बैंक्वेटमा दिउँसो १ बजेदेखि बैठक शुरू हुने बताइएको छ । भोलिसम्म चल्ने बैठकमा समसामयिक राजनीतिक...
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै छ । धुम्बाराहीस्थित एक बैंक्वेटमा दिउँसो १ बजेदेखि बैठक शुरू हुने बताइएको छ । भोलिसम्म चल्ने बैठकमा समसामयिक राजनीतिक...
महिलाहरूको सुरक्षाका लागि छुट्टै सुरक्षा दस्ता तयार गर्नुपर्ने माग गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टी महिला संगठनले शुक्रवार गृहमन्त्री बालकृष्ण खाणलाई ज्ञापन पत्र बुझाएको छ । हत्या, हिंसा र बलात्कारका घटना दि...
राप्रपाले चार नेतालाई २४ घण्टे स्पष्टीकरण सोधेको छ । अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा बुधबार सम्पन्न केन्द्रीय कार्यसम्पादन समितिको बैठकले नेताहरु दिलनाथ गिरी, दिलविकास राजभण्डारी, श्याम प्रसाद तिमल्सिना र राजार...
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को महिला संगठनको बैठकमा कुटाकुट भएको छ । आइतवार धुम्बाराहीमा बसेको राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनको बैठकमा कुटाकुट भएको हो । संगठनकी प्रवक्ता निर्मला न्...
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले जिल्ला प्रशासन कार्यालय पाँचथरमा धर्ना दिएको छ । महँगी र भ्रष्टाचारको विरोधमा राप्रपाले शुक्रवार प्रशासन कार्यालयमा धर्ना दिएको हो । राप्रपाको आकाशिँदै गएको मूल्य वृद्धिले जन...
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय कार्यसमिति बैठक स्थगित भएको छ । राप्रपाले असार ७, ८ र ९ गते काठमाडौंमा बस्ने गरी केन्द्रीय कार्यासमितिको बैठक बोलाएको थियो । पार्टीका प्रवक्ता मोहन...
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) पाँचथरले मूल्य वृद्धि, महंगी, भ्रष्टचार र सामाजिक हिंसा विरुद्धमा सरकार समक्ष २२ बुँदे ज्ञापनपत्र बुझाएको छ । प्रमुख जिल्ला अधिकारमार्फत प्रधानमन्त्रीलाई बुझाइएको २२ बुँदे ज्ञाप...
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रधानमन्त्री शेरबहादुर देउवासामु हिन्दूराष्ट्र र राजसंस्था पुनःस्थापनाको माग राखेको छ । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले प्रधानमन्त्री देउवालाई...
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) केन्द्रीय कार्यसमिति बैठकले महंगी र भ्रष्टाचारविरुद्ध आन्दोलन गर्ने निर्णय गरेको छ । जनजीविकाका सवालमा आन्दोलन गर्न बुद्धिमान तामाङको संयोजकत्वमा परिचालन समिति गठन गरिएको छ । ...
कुनै समय मोडलिङ गरेर चर्चा कमाएकी खुश्बु ओली राप्रपामा प्रवेश गरेकी छन् । उनलाई अध्यक्ष राजेन्द्र लिङदेनले पार्टीमा स्वागत गरेका हुन् । ओली विभिन्न दातृ निकायमा परामर्शदाता तथा उद्यमी पनि हुन् ।&...
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को यही जेठ १३ गते कार्य सम्पादन समितिको बैठक काठमाडौँमा बस्ने भएको छ । हालै सम्पन्न स्थानीय तहको निर्वाचनको समीक्षाका साथै समसामयिक विषयमा छलफल हुने उक्त बैठकमा प्रदे...
नेकपा एमालेका अध्यक्ष केपी ओलीको गृहनगर झापाको दमकमा राष्ट्रिय प्रजातन्त्र पार्टीका राम थापा मेयरमा निर्वाचित भएका छन् । दमकमा एमालेलाई पराजित गर्नका लागि ६ दलीय गठबन्धन बनेको थियो । एमालेविरूद्ध राप्रप...
झापाको कचनकवल गाउँपालिकामा कांग्रेस र एमाले मिलेर राष्ट्रिय प्रजातन्त्र पार्टीको विरासत ढालेका छन् । कचनकवलमा राप्रपा पूर्णरूपमा बढारिएको छ । गठबन्धनका तर्फबाट गाउँपालिका अध्यक्षका उम्मेदवार बनेका कांग्रे...
झापाको हल्दिबारी गाउँपालिका अध्यक्षमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनका भाइ रविन्द्र विजयी भएका छन् । एमालेका डम्बरबहादुर गिरीलाई झण्डै २ हजार मतान्तरले पराजित गर्दै रविन्द्र लिङ्देन अध्यक्षमा विजयी भएका हुन् । ...
अध्यक्ष राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपाले धनकुटा नगरपालिकाको १ नम्बर वडाको वडाध्यक्ष पदमा जम्मा २ भोट पाएको छ । देशका विभिन्न क्षेत्रमा राप्रपाको प्रभाव बढिरहेका बेला धनकुटामा भने लज्जास्पद मत आएको छ । ...
मकवानपुरको हेटौंडा उपमहानगरमा मेयरमा राप्रपाका उम्मेदवारले पाँच दलीय गठबन्धन र एमाले उम्मेदवारलाई राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवारले पछि पारेका छन् । आइतबार राती ८ बजेसम्मको मतपरिणाम अनुस...
रुपन्देहीका ३ पालिकामा जारी मतगणनामा राप्रपाका ३ वडाध्यक्ष विजयी भएका छन् । विजयी हुनेमा सिद्धार्थनगर नगरपालिका–२ का वडाध्यक्षमा छेदीलाल श्रीवास्तव, ओमसतिया गाउँपालिका–१ का वडाध्यक्षमा बेलबहादुर ...
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले शुक्रवार काठमाडौं महानगरका मेयर/उपमेयर र वडाध्यक्षका उमेदवारसहित ‘रोड शो’ गरेको छ । पार्टीका पूर्व अध्यक्ष पशुपतिशमशेर जबराको नेतृत्वमा भएको ‘रोड शो&...
राप्रपा नेता मधु अधिकारीले पार्टी परित्याग गरेका छन् । शुक्रवार एक विज्ञप्ति जारी गर्दै उनले पार्टी परित्यागको घोषणा गरेका हुन् । पार्टी नेतृत्व र शीर्ष नेताको निर्णय अदूरदर्शी, अपरिपक्व र अन्यायपू...
नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको गृहनगर दमकमा यसपालिको स्थानीय तह निर्वाचन रोचक बनेको छ । केन्द्रीय गठबन्धनमा नरहेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सहितका मुख्य दलले दमकमा एक ठाउँमा हुँदा नेकपा एमाल...
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट हेटौंडा उपमहानगरपालिकाको मेयरमा दीपकबहादुर सिंहले उम्मेदवारी दिएपछि राप्रपा मकवानपुरमा विवाद बढेको छ । सिंहले केन्द्रबाट टिकट ल्याएर सोमवार हेटौंडाको मेयरमा उम्मेदव...