×

प्रेम चन्द
पुस ८, २०७५

काठमाडौं – सरकारले क्यासिनोहरूको तथ्यांक नै नराख्ने गरेको पाइएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र सो अन्तर्गतको पर्यटन विभाग दुवैले होट...

पुस ५, २०७५

काठमाडौं – मेलम्ची खानेपानी आयोजनाको काम अलपत्र पारेर इटालियन कम्पनी सीएमसीलाई सरकारले नै भगाउन खोजेको आशंका सांसदहरूले गरेका छन् । प्रतिनिधि...

पुस ५, २०७५

काठमाडौं – सरकारी स्वामित्वमा रहेको मोबाइल सेवा प्रदायक कम्पनी नेपाल टेलिकमको सेवाको गुणस्तर झनझन खस्किँदै गइरहेको छ । टेलिकमको नेटवर्क रहेका मोबाइल...

पुस ३, २०७५

काठमाडौं – बहुप्रतिक्षीत मेलम्ची खानेपानी आयोजनाको निर्माण कार्य ठप्प पारेर भाग्न खोज्ने इटालियन ठेकेदार कम्पनी सीएमसीका प्रतिनिधि र सरकारबीच मंगल...

पुस २, २०७५

काठमाडौं – एक अर्ब २५ करोड रुपैयाँ रोयल्टी छलेर क्यासिनोहरूले मनोमानी गरेको पाइएको छ । पर्यटन विभागका अनुसार क्यासिनोहरूले एक अर्ब २५ करोड १५ लाख ८...

मंसिर २८, २०७५

नेपाल बैंकर्स संघले करीब एक साताअघि वाणिज्य बैंकहरूले व्यक्तिगत मुद्दती निक्षेपमा दिँदै आएको व्याजदरको सीमा हटाउने निर्णय गर्‍यो । यसअघि वाणिज्य बैंकहरूल...

मंसिर २६, २०७५

काठमाडौं – नेपाल वायु सेवा निगमले वाइडबडी विमान खरिदका क्रममा प्रक्रिया नपुर्‍याएको र त्रुटि नै त्रुटि गरेको पाइएको छ । सार्वजनिक खरिद अनुमगन...

मंसिर २४, २०७५

काठमाडौं– राजश्व अनुसन्धान विभागले चालू आर्थिक वर्षका ४ महिनामा भन्सार छल्ने ४२ वटा फर्मविरुद्ध पौने ६ अर्ब रुपैयाँको विगो दावी गर्दै मुद्दा दायर ग...

मंसिर २४, २०७५

काठमाडौं – बजारमा नक्कली वस्तुको कारोबार व्यापक भइरहेको पाइएपनि नियामक निकाय मौन छ । विश्वमा नाम चलेका ब्राण्डका नाममा नेपाली बजारमा नक्कली वस्तुको व्...

मंसिर २३, २०७५

काठमाडौं – नेपाल बैंकर्स एसोसियनले मुद्दती निक्षेपमा दिइने व्याजको सीमा हटाएपछि बैंकहरूबीच व्याजदर बढाउने प्रतिस्पर्धा नै चलेको छ ।  एसोसियनल...

मंसिर २१, २०७५

काठमाडौं – प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिले अन्तशुल्क स्टिकर छाप्ने जिम्मा विदेशी कम्पनीलाई मात्र नदिन सरकारलाई नर्देशन दिएको छ । शुक्रवार बसेक...

मंसिर २०, २०७५

काठमाडौं - काठमाडौंका खाल्डाखुल्डी पुर्ने काम पनि राष्ट्रिय गौरवका आयोजानाअन्तर्गत राख्नुपर्ने माग उठेको छ । राष्ट्रिय सभाको राष्ट्रिय सरोकार तथा समन्वय ...

मंसिर १९, २०७५

काठमाडौं–  वाइडबडी विमान खरिदका बारेमा यसअघि नै ४१ वटा प्रश्नको जवाफ माग गरेको सार्वजनिक लेखा समितिले अर्को प्रश्नावली तयार पारेको छ । प्र...

मंसिर १९, २०७५

काठमाडौं – नेपाल वायुसेवा निगमको वाइडबडी विमान खरिद प्रकरणबारे जवाफ दिन बुधवार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारी संसद्को सार्...

मंसिर १९, २०७५

काठमाडौं – काठमाडौं उपत्यकाका तीनवटै जिल्लालाई जोड्ने गरी निर्माण गर्ने भनिएको बाहिरी चक्रपथ आयोजनाको काम पहिलो चरणको जग्गा प्राप्तिमै अलमलिएको छ ।&nb...

मंसिर १८, २०७५

काठमाडौं – गत मंगलवारदेखि कार्यान्वयनमा आएको सामाजिक सुरक्षा योजना अन्तर्गत रोजगारदाता कम्पनीहरू सामाजिक सुरक्षा कोषमा सूचीकृत हुन थालेका छन् । कोषमा...

मंसिर १७, २०७५

काठमाडौं–  सार्वजनिक खरिद अनुगमन कार्यालयले नेपाल वायुसेवा निगमले खरिद गरेको वाइडबडी विमान खरिद गर्दा प्रक्रिया नपु¥याइकनै खदिर गरेक...