×

असोज ४, २०८०

निश्चल बस्नेत निर्देशित चलचित्र ‘दिमाग खराब’को गीत सार्वजनिक गरिएको छ ।  तिहारको अवसर पारेर आगामी कार्तिक २४ गतेबाट प्रदर्शनको तयारीमा रहेको चलचित्रको ‘बिरामी मुलुक’ बोलको लि...

असोज ३, २०८०

नेपाली चलचित्रका अभिनेता गौरव पहारी र उनकी प्रेमिका श्रेयानी खतिवडाले इन्गेजमेन्ट गरेका छन् ।  उनीहरूले बुधवार काठमाडौंको होटेल र्‍याडिसनमा परिवार र सीमित साथीहरूको उपस्थितिमा इन्गेजमेन्ट गरेका ह...

असोज ३, २०८०

बडा दशैँको अवसर पारेर असोज २६ गतेबाट प्रदर्शनमा आउन लागेको नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’को टिम देश दौडाहामा निस्किएको छ ।  चलचित्रको पोस्टरले झकिझकाउ बस लिएर बुधवार काठमा...

असोज ३, २०८०

मन परेको फूल टिपी लायौ म त काँडा बेलैमा पन्छायौं, बधाई तिमीलाई राजकुमार बगरको शब्द एवं संगीत रहेको नयाँ गीत सार्वजनिक भएको छ । ​​ मंगलवार सार्वजनिक ‘बधाई तिमीलाई’ बोलको गीतमा गा...

असोज ३, २०८०

हिजो काम, आज काम  काम विदेशमा काम भन्दा के नै छ र आमा विदेशमा यी शब्द ‘परदेशी–२’ फिल्ममा समावेश नयाँ गीतका हुन् । बुधवार बिहान सार्वजनिक ‘हिजो काम...’बोलको गीतमा ...

असोज २, २०८०

अभिनेता तथा मोडल विमलेश अधिकारीको निर्देशनमा फिल्म ‘ह्याप्पी डिभोर्स’ निर्माण हुने भएको छ ।  अभिनेत्रीद्वय केकी अधिकारी र रीमा विश्वकर्मालाई लिएर उनले यो फिल्म निर्देशन गर्न लागेका हुन् । मंग...

असोज २, २०८०

नेपाली सेनाका उपरथी बाबुराम श्रेष्ठद्वारा सिर्जित ‘राष्ट्रिय एकताको प्रतीक–वीर नेपाली सेना’ बोलको गीति छायाचित्र (म्युजिक भिडियो) मंगलवार सार्वजनिक गरिएको छ ।   प्रधानसेनापति प्रभुराम...

असोज २, २०८०

यसवर्ष केही सीमित तीज विशेष गीतहरूले मात्रै चर्चा पाए । तीजको दिन (सोमवार)सम्म आउँदा करोड क्लब पार गर्ने गीतहरू दुईवटा मात्र रहे । जसमध्ये खेम सेञ्चुरी र सुनिता बुढा क्षेत्रीको स्वर रहेको ‘कमाउने नी हो, ...

असोज २, २०८०

हास्य कलाकार राजु पौडेल (राजु मास्टर)ले आफ्नो नयाँ सिरियल ‘लफडा’ यही शुक्रवारदेखि प्रसारणमा आउने भएको छ ।  यो कमेडी सिरियल शुक्रवार बेलुका ८ः३० बजे ‘मास्टर टीभि’मार्फत सार्वज...

असोज १, २०८०

असोज २६ गतेबाट प्रदर्शनमा आउन लागेको नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’ यसै साताबाट देश दौडाहामा निस्किने भएको छ ।  केही दिन काठमाडौंका विभिन्न कलेजहरूमा पुगेर नाटक प्रस्तुत गर...

असोज १, २०८०

आगामी असोज १९ गतेबाट प्रदर्शनको तयारीमा रहेको फिल्म ‘वानर सेना’को ट्रेलर सार्वजनिक गरिएको छ । सोमवार सार्वजनिक २ मिनेट १० सेकेन्डको ट्रेलरमा प्रेम र द्धन्द्धलाई स्थान दिइएको छ ।  अर्पण गिरी (...

असोज १, २०८०

अमेरिकामा अर्को वर्ष हुने अस्कर अवार्डको ९६ औं संस्करणका लागि नेपालको अन्तर्राष्ट्रिय फिचर फिल्म छनोट समितिले विक्रम सापकोटा निर्देशित फिल्म ‘हल्कारा’लाई सिफारिस गर्ने निर्णय गरेको छ ।  समितिको...

असोज १, २०८०

नेपाली लोकदोहोरी क्षेत्रकी चर्चित गायिका विष्णु माझी तीज विशेष गीतका कारण पनि चर्चामा रहन्छिन् । त्यसैले त धेरैले ‘विष्णु माझीको गीत नआउँदासम्म तीज आएजस्तो नलाग्ने’ बताउँछन् । २०६१ सालदेखि हरेक वर्ष ...

असोज १, २०८०

यस वर्ष तीज विशेष गीत विगतजस्तो धेरै संख्यामा सार्वजनिक भएनन् ।  अघिल्ला वर्षहरूको तुलनामा झण्डै ५० प्रतिशत कम तीज गीत सार्वजनिक हुँदा अधिकांशले चर्चा पाउन सकेनन् । यद्यपि, एकाध गीतले भने य...

असोज १, २०८०

चलेका अधिकांश लोकदोहोरी गायक/गायिकाको यस वर्षको तीज विदेशमा बित्दैछ ।  तीज गीतमा चलेका गायक/गायिका केही सातादेखि विदेशस्थित नेपाली समुदायले आयोजना गरेको साङ्गीतिक कार्यक्रममा व्यस्त छन् ।  व...

भदौ ३१, २०८०

रामबाबु गुरुङको निर्देशनमा निर्माण हुन लागेको फिल्म ‘डिग्री माइला : एमए थर्ड क्लास’ को शुभ मुहूर्त गरिएको छ । ​ शनिवार काठमाडौंको बालुवाटारमा रहेको भाटभटेनी मन्दिरमा क्यामेरा र स्क्रि...

भदौ ३१, २०८०

शुक्रवारदेखि रिलिजमा आएको फिल्म ‘नाङ्गो गाउँ’ले बक्स अफिसमा बम्पर सुरुवात गरेको निर्माण पक्षले जनाएको छ ।  फिल्मले शुक्रवार र शनिवार दर्शकको ठूलो संख्यालाई हलमा तान्न सफल भएको वितरक रोहित क...

भदौ ३१, २०८०

नेपाली ग्रामीण भेगको समसामयिक कथामा निर्माण गरिएको डकुमेन्ट्री सर्ट फिल्म ‘रित्तो गाउँ’ नेपालका मुख्य शहरसँगै बाहिरी देशमा पनि विशेष प्रदर्शन गरिने भएको छ ।  सबै नेपालीले मनन गर्नुपर्ने कथा...