×

चैत २६, २०८०

नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले नयाँ वर्ष २०८१ सालमा विधिको शासन स्थापनामा दलहरू लाग्नुपर्ने बताउनुभएको छ । नयाँ वर्ष २०८१ सालको पूर्वसन्ध्यामा आज काठमाडौं आयोजित ‘शुभकामना आदानप्रदान तथा ...

चैत २६, २०८०

कोशी प्रदेश सरकारका मुख्यमन्त्री केदार कार्कीलाई नेपाली कांग्रेसले राजीनामा दिन सुझाव दिएको छ । कांग्रेसबाट विद्रोह गरेर मुख्यमन्त्री बनेका कार्की माओवादी केन्द्र र नेकपा एमालेले सरकारलाई दिएको समर्थ...

चैत २६, २०८०

नियमित निर्वाचनको डेढ वर्षपछि आगामी वैशाख १५ गते हुने इलाम– २ को उपनिर्वाचनलाई प्रतिष्ठाको विषय बनाएर प्रमुख दलहरू प्रतिस्पर्धामा उत्रिएका छन् ।  गत निर्वाचनमा सनसनीपूर्ण नतिजा निकालेपछि गत वैशाखम...

चैत २६, २०८०

कोशी प्रदेश सरकारका तीन जना मन्त्रीले आज सामूहिक राजीनामा दिएका छन् । खानेपानी, सिँचाइ तथा ऊर्जामन्त्री नारायणबहादुर मगर, सामाजिक विकासमन्त्री राजेन्द्र कार्की र पर्यटन, वन तथा वातावरणमन्त्री गणेशप्रसाद उप्रेतील...

चैत २६, २०८०

नेकपा एमाले र नेकपा माओवादी केन्द्रले कोशी प्रदेशमा नयाँ सरकार गठनको पहल थालेका छन् । मुख्यमन्त्री केदार कार्कीलाई दिएको समर्थन सोमवार फिर्ता लिएलगत्तै उनीहरूले एमाले संसदीय द...

चैत २६, २०८०

नेकपा एमाले ललितपुरको अध्यक्षमा पुरुषोत्तम आचार्य निर्वाचित भएका छन् । जिल्ला नेतृत्व चयनका लागि आज भएको निर्वाचनमा आचार्यले दुई सय २९ मत प्राप्त गरी अध्यक्षमा निर्वाचित बनेका हुन् ।  अध्यक्षका अन्य त...

चैत २६, २०८०

नागरिक उन्मुक्ति पार्टी (नाउपा)की सुदूरपश्चिम प्रदेश सभा सदस्य इन्दिरा गिरी पदमुक्त भएकी छन् ।​ नाउपा केन्द्रीय अध्यक्ष रन्जिता श्रेष्ठले समानुपातिक सांसद गिरीलाई फिर्ता बोलाएको सूचना प्रदेश सभामा दर्ता ...

चैत २६, २०८०

नेकपा एमाले र नेकपा माओवादी केन्द्रले कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई दिएको समर्थन फिर्ता लिएका छन् । उनीहरूले सोमवार दिउँसो प्रदेश प्रमुख परशुराम खापुङ्गलाई आफूहरूले मुख्यमन्त्री कार्क...

चैत २६, २०८०

​सहकारी ठगीको आरोप लागेका गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले गरेको प्रस्ताव सत्तापक्षले अस्वीकार गरेको छ । सभामुख देवराज घिमिरेले सोमवार आयोजना गरेको चार दलका शीर्...

चैत २६, २०८०

केदार कार्की नेतृत्वको कोशी प्रदेश सरकारमा रहेका नेकपा माओवादीका ३ मन्त्रीले राजीनामा दिने भएका छन् ।  राजीनामा बुझाउन उनीहरू सोमवार दिउँसो प्रदेश सभा सचिवालयबाट मुख्यमन्त्री कार्य...

चैत २६, २०८०

प्रतिनिधि सभा बैठकको गतिरोधलाई अन्त्य गर्ने प्रयास स्वरूप सभामुख देवराज घिमिरले प्रमुख चार दलसँग संवाद थालेका छन् । मंगलवार बैठक बस्नुपूर्व सभामुख घिमिरेले प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड', नेपाली...

चैत २६, २०८०

कोशी प्रदेशमा सहभागी नेकपा माओवादी केन्द्रका मन्त्रीहरूले राजीनामा दिने भएका छन् । आज बसेको संसदीय दलको बैठकले राजीनामा दिने निर्णय गरेको हो । 'आज राजीनामा दिने निर्णय भएको छ', माओवादीका...

चैत २६, २०८०

नेपाली कांग्रेसले संसदीय दल कार्यसमितिको बैठक बोलाएको छ ।  बैठक यही चैत २७ गते मंगलवार (भोलि) बस्ने गरी बैठक आह्वान गरिएको पार्टी कार्यालयले जनाएको छ । नयाँ बानेश्वरस्थित सङ्घ...

चैत २६, २०८०

नेपाली कांग्रेसको पदाधिकारी बैठकले सहकारी ठगी प्रकरणमा संसदीय छानिबन समिति गठनको विषयलाई बटमलाइन नै बनाउने भएको छ ।   पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा सोमबार बसेको पदाधिकारी र...

चैत २६, २०८०

सभामुखको समेत हस्ताक्षर प्रयोग गरी गण्डकीमा एमालेका खगराज अधिकारी मुख्यमन्त्री बन्नु असंवैधानिक कदम भएको भन्दै नेपाली कांग्रेसले सर्वोच्च अदालतमा मुद्दा दायर गर्ने निर्णय गरेको छ ।  पार्टी सभापति शेरबहादुर...

चैत २६, २०८०

कोशी प्रदेशमा सरकार परिवर्तन गर्न दुई दलले सक्रियता बढाएका छन् । केन्द्रीय सत्ता समीकरणमा रहेका नेकपा (एमाले) र माओवादी केन्द्रले मुख्यमन्त्री केदार कार्की नेतृत्वको सरकार परिवर्तन गर्न सक्रियता बढाएका हुन् । एक...

चैत २६, २०८०

इलाम क्षेत्र नं २ का मतदाता आफ्नो जनप्रतिनिधि छान्न उत्साहित छन् । यहाँ आगामी वैशाख १५ गते उपनिर्वाचन हुँदै छ । गत भदौ २५ गते यस क्षेत्रबाट निर्वाचित प्रतिनिधिसभा सदस्य सुवासचन्द्र नेम्बाङको निधनभएपछि यहाँ उपनिर्वा...

चैत २५, २०८०

गण्डकी प्रदेश सरकारका नवनियुक्त मुख्यमन्त्री खगराज अधिकारीले जिल्ला अस्पतालले प्रदान गर्ने बहिरङ्ग (ओपिडी) सेवालाई थप गरि १२ घण्टा पु-याउने निर्णय गरेका छन् ।  मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज पदभ...