×

NMB BANK
NIC ASIA

राजीनामा दिएर मार्ग प्रशस्त गर्न कोशीका मुख्यमन्त्री कार्कीलाई कांग्रेसको सुझाव

विराटनगर | चैत २६, २०८०

NTC
Premier Steels

कोशी प्रदेश सरकारका मुख्यमन्त्री केदार कार्कीलाई नेपाली कांग्रेसले राजीनामा दिन सुझाव दिएको छ ।

Muktinath Bank

कांग्रेसबाट विद्रोह गरेर मुख्यमन्त्री बनेका कार्की माओवादी केन्द्र र नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै अल्पमतमा परेका छन् ।​


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

संसद्को अंकगणित हेर्दा विश्वासको मत प्राप्त गर्ने सम्भावना नदेखिएकाले मुख्यमन्त्रीले राजीनामा दिनु उचित हुने कांग्रेस संसदीय दलका नेता उद्धव थापाले बताए ।


Advertisment
Nabil box
Kumari

‘अहिले हाम्रो संसदीय दलको बैठक त बसेको छैन', उनले भने ‘कोशी प्रदेशमा संसद् विघटन गर्ने सम्भावना पनि नभएकाले मुख्यमन्त्रीले राजीनामा दिएर मार्ग प्रशस्त गरिदिनुपर्छ ।’

Vianet communication

सरकारमा रहेका दलहरूसँग पनि थप छलफल गर्ने उनको भनाइ रहेको छ ।

‘मध्यावधिमा जानु पनि हुँदैन, मध्यावधिको अहिले समय पनि छैन । मध्यावधिको पक्षमा जनता तथा दलहरू पनि छैनन् । विश्वासको मत प्राप्त गर्न सक्ने अवस्था पनि रहेन त्यसैले कोशी प्रदेशको स्थायित्व र स्थिरताको लागि कांग्रेस बाधक बन्नु हुँदैन’, उनले भने । 

नेकपा एकीकृत समाजवादी र जसपा भने नयाँ गठबन्धन प्रति मौन छन् । सरकारलाई दिएको विश्वासको मत फिर्ता लिएपछि कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की अल्पमत परेका छन् ।

गत असोज २७ गते केदार कार्की एमालेका ३९ सांसदको समर्थनमा मुख्यमन्त्री बनेका थिए ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x